• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
एसएलसीपछि के गर्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

डा. सूदन झा

एसएलसीपछि के गर्ने ?
असार ४, २०७२
एसएलसीपछिको निर्णयले नै हरेक विद्यार्थीको भविष्य निर्धारण गर्छ । यही समयमा विद्यार्थीले आ–आफ्नो भविष्यको बाटो निर्धारण गर्छन् । यसका लागि सही निर्देशन तथा सही जानकारी हुनु आवश्यक छ । नेपालमा यस्ता विद्यार्थीलाई करियरसम्बन्धी सही सल्लाह दिने संस्था धेरै छैनन् । जति छन् ती सबै व्यवसायिक छन्, जसको उद्देश्य पैसा कमाउने मात्र हो । एसएलसीपछि विद्यार्थीहरूले आफ्ना भविष्यका बारेमा चिन्ता गर्दा रोजगार बजारमा माग भएका विषयहरूका बारेमा पनि सोच्नु आवश्यक हुन्छ । एसएलसीमा मात्र राम्रो अंक ल्याएर हुँदैन, त्यसपछि प्लस २ वा अरू तहमा पनि आफूलाई अब्बल प्रमाणित गर्नुपर्छ । एसएलसीपछिको बाटो विज्ञान, व्यवस्थापन आदि विषय हुँदै निर्धारण हुन्छ । विज्ञानले डाक्टर, इन्जिनियर हुने बाटो देखाउँछ भने अन्य विषयले फरक–फरक क्षेत्रका बाटो देखाउँछन् । कुन बेला कुन प्रविधि वा योग्यताले तुरुन्तै स्थान पाउँछ र त्यसको महत्व बढ्छ भन्ने कुरा जान्नु अति आवश्यक छ । उदाहरणका लागि आज नर्सिङको धेरै माग छ, थुप्रै कलेजले यो विषय अध्यापन गराइरहेका छन् तर ४–५ वर्षपछि नर्सिङको माग नहुन सक्छ । त्यसैले अहिलेको बजारमुखी व्यवस्थामा निकट भविष्यमा देखा पर्न सक्ने सबै खालका सम्भावनाहरूमा चनाखो रहनु आवश्यक छ ।

विगतको अवस्था नियाल्ने हो भने आज हाम्रा विद्यार्थीहरू विदेश गैरहनु पर्दैन । धेरैजसो विषयको पढाइ नेपालमै हुन्छ, अझ डाक्टर र इन्जिनियर बन्न त केही दुख गर्नै पर्दैन, राम्रो शैक्षिक पृष्ठभूमि र लगानी गर्नसक्ने क्षमता भए पुग्छ । यद्यपि के हामीकहाँ सञ्चालन भैरहेका सबै मेडिकल तथा इन्जिनियरिङ कलेजले दक्ष जनशक्ति उत्पादन गरिररहेका छन् ? यसको विश्लेषण अभिभावकहरू आफैंले गर्नुपर्ने भएको छ । कुन कलेजका कस्ता विद्यार्थीले कस्ता कम्पनीमा कस्तो किसिमको रोजगारी पाएका छन् मूल्यांकन गर्न सक्नुपर्छ । त्यति मात्र होइन, कतिपय कलेजले विदेशी विश्वविद्यालय तथा कलेजहरूबाट सम्बन्धन प्राप्त गरेर विदेशमा अध्ययन गर्दा पाइने योग्यता नेपालमै उपलब्ध गराउन थालेका छन् । एसएलसीपछि विद्यार्थीले यिनै कुरा मनन गरेर कुन विषय पढ्ने भन्ने निर्णय लिनुपर्छ ।

एसएलसीपछि अधिकांश विद्यार्थी डाक्टर र इन्जिनियर बन्ने सपनासहित प्लस २ मा भर्ना हुन्छन् तर व्यवस्थापन, मानविकी जस्ता विषय पनि छन् जसमा रुचि राख्ने विद्यार्थीले भविष्यमा राम्रा अवसरहरू प्राप्त गर्न सक्छन् । यसबाहेक विद्यार्थीहरू सोझै रोजगार बजारमा प्रवेशका लागि अल्पकालीन व्यवसायिक तालिममा समेत सहभागी हुन सक्छन् जसले उनीहरूलाई छोटो समयमै भविष्यको बाटो देखाउन सक्छ । यसबाहेक कुन विषयको अध्ययनपछि रोजगार बजारमा तत्काल प्रवेश पाउन सकिन्छ भन्ने कुराको ज्ञान राख्ने हो भने पनि विद्यार्थीहरूले अन्यौलमा बस्नु पर्दैन । उदाहरणका लागि धेरैको ध्यान नगएको वनविज्ञान, अस्पताल व्यवस्थापन, संस्कृत, स्वास्थ्यसँग सम्बन्धित पारा मेडिकल विषयक प्राविधिक शिक्षा, सामाजिक विकास, फेसन डिजाइनिङ, होटल व्यवस्थापन जस्ता थुप्रै विषय अहिले अध्ययनका लागि उपलब्ध छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik