• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
समूहमा कसरी पढ्ने ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

समूहमा कसरी पढ्ने ?
फाल्गुन ११, २०७२

शिक्षकद्वारा विद्यालयमा पढाइएको कुरा मात्र परीक्षाका लागि पर्याप्त हुँदैन । विषयलाई पूरा गर्न र परीक्षाको समुचित तयारीका लागि कोचिङ, ट्युसनजस्ता अतिरिक्त पढाइ अनिवार्य जस्तै भैसकेको छ । कतिपय विद्यार्थी साथीहरूसँग मिलेर सामूहिक अध्ययन गर्न रुचाउँछन् । 

सामूहिक अध्ययनका विशेषता

 समूहमा पढ्दा कसैलाई कुनै प्रश्नको उत्तर थाहा छैन भने अर्को साथीमार्फत् त्यसको हल खोज्न सकिन्छ । यसो गर्दा समूहका अरु साथीले पनि त्यसका बारेमा जानकारी पाउँछन् ।

 समूहमा पढ्दा कक्षामा शिक्षकले पढाएको पाठमाथि विशेष छलफल गर्नुपर्छ । यसले विद्यार्थीहरूले नजानेका वा कक्षामा स्पष्ट नभएका कुरा जान्ने वा बुझ्ने अवसर प्राप्त गर्छन् ।

 समूहमा पढ्दा हरेक विषयको ज्ञान वृद्धि हुन्छ ।

 समूहमा पढ्दा कक्षामा संकोची स्वभाव देखाउने विद्यार्थीले पनि खुलेर आफ्ना कुरा व्यक्त गर्न सक्छन् । यसले उनीहरूको बोल्ने क्षमता विकास हुनुका साथै आत्मविश्वाससमेत बढ्छ ।

 सामूहिक अध्ययनले विद्यार्थीहरूलाई मात्र फाइदा हुने नभै अभिभावकलाई पनि फाइदा पुर्‍याउँछ । आमाबुबाले छोराछोरीसँग सामूहिक पढाइका विषयमा छलफल गर्दा उनीहरूको स्मरणशक्तिमा समेत वृद्धि हुन्छ । यसबाट उनीहरूले धेरै कुरा सिक्ने अवसर पाउँछन् । 

 समूहमा पढ्दा एउटा विद्यार्थीले स्मरण गरेको कुरा अर्को विद्यार्थीलाई सुनाइदिँदा उसको आत्मविश्वास वृद्धि हुन्छ । फलस्वरूप परीक्षामा उसको प्रदर्शन राम्रो हुन्छ ।

 समूहमा पढ्दा एउटा साथीले अर्को साथीसँग आफ्नो नोट्स साटासाट गरेर पढ्छन् । यसबाट उनीहरूले अरूबाट पनि नोट्स प्राप्त गर्न सक्छन् ।

 कतिपय विद्यार्थी पढ्दापढ्दै निदाउन थाल्छन् । परीक्षा नजिकिँदै जाँदा धेरै पढ्नुपर्ने भएकाले टाउको भारी भएर निद्रा लाग्छ । समूहमा पढ्दा निदाउने सम्भावना कमै हुन्छ ।

 समूहमा पढ्दा विद्यार्थीले आ–आफ्नो कमी–कमजोरी थाहा पाउने अवसर पाउँछन् र अरूको पढाइको तरिका देखेर आफूमा सुधार ल्याउने प्रयास गर्न सक्छन् ।

 समूहमा पढ्दा प्रतिस्पर्धाको भावना वृद्धि हुन्छ । यही भावनाले परीक्षामा राम्रो अंक दिलाउँछ ।

सामूहिक अध्ययनको हानिकारक पक्ष

 सामूहिक अध्ययनका क्रममा सबै साथी सँगै हुन्छन् । यसमा उनीहरूले पढाइमा कम ध्यान दिएर ख्यालठट्टा र गफगाफमा समय व्यतीत गर्ने सम्भावना हुन्छ । 

 कतिपय विद्यार्थी सामूहिक अध्ययनका नाममा घरबाट निस्केर खेल्ने वा टेलिभिजन हेर्ने काममा व्यस्त हुन सक्छन् । 

 समूहमा पढ्दा एउटा विद्यार्थी मात्र गफाडी निस्कियो भने पनि उनीहरूको पढाइ बिग्रने सम्भावना हुन्छ । 

सावधानीको आवश्यकता

 यदि छोराछोरी समूहमा पढिरहेका छन् भने अभिभावकहरूले समय–समयमा त्यसको निरीक्षण गर्नुपर्छ । 

 समूहमा पढ्दा त्यही घरमा पढ्नुपर्छ जहाँ पढ्ने वातावरण छ । जुन कोठामा अध्ययन गर्नु छ त्यहाँको वातावरण स्वच्छ हुनुपर्छ ।

 जुन कोठामा अध्ययन गरिन्छ त्यहाँ टेलिभिजन, टेपरेकर्डर, रेडियो आदि हुनुहुँदैन । 

 अध्ययन कक्षमा पानीको जग र गिलास हुनुपर्छ ।

 विद्यार्थीहरूको पढाइको समयका बारेमा अभिभावकहरूले विशेष ख्याल राख्नुपर्छ ।

 समूहमा अध्ययन गर्दा सिर्जिएका वा देखिएका विषयगत समस्याका बारेमा सम्बन्धित शिक्षकसँग 

परामर्श लिनुपर्छ ।

 पढ्ने बेलामा सबैले एक–अर्कासँग शालीन व्यवहार गर्नुपर्छ । कसैले कसैलाई हीन वा कमजोर मान्नु हुँदैन ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik