• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
परीक्षाको तनावबाट मुक्त रहनुपर्छ
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

श्यामकुमार सिंह

परीक्षाको तनावबाट मुक्त रहनुपर्छ
चैत्र २, २०७२

प्रवेशिका परीक्षाको नजिकिंदै छ । त्यसैले परीक्षार्थीहरू यतिबेला तनावमा देखिन्छन् । तनाव दुई प्रकारका हुन्छन् : सकारात्मक र नकारात्मक । ती विद्यार्थी जसले वर्षभरि मन लगाएर पढ्छन् उनीहरूलाई आफ्नो पोजिसन मेन्टेन गर्ने जुन तनाव हुन्छ त्यो सकारात्मक तनाव हो भने जुन विद्यार्थी समय प्रबन्धन गर्न नसकेर वर्षभरि क्लास मिस गर्छन्, उनीहरूलाई असफल हुने चिन्ताले सताइरहेको हुन्छ । 

शारीरिक : अत्यधिक तनाव झेल्ने परीक्षार्थीको मुटुको गति तीव्र हुन्छ । मांसपेसीमा तनाव, हातखुट्टा चिस्सिने, सुन्निने, मुख सुक्ने आदि लक्षण देखापर्न थाल्छ ।

मानसिक : मानसिक तनावमा विद्यार्थी एकाग्र हुन पाउँदैनन् । आत्मविश्वासको अभाव महसुस हुन थाल्छ । बिना कुनै कारण थकान महसुस हुन्छ ।

भावात्मक : विद्यार्थी रिसालु प्रवृत्तिको हुन्छ । उसमा नकारात्मक भावना देखा पर्छ । 

व्यवहारिक : भोक नलाग्नु, निद्रा नलाग्नु, नङ टोक्नु, केश तान्नुजस्ता क्रिया देखापर्न थाल्छ ।

परीक्षाको तनाव हावी भएको खण्डमा विद्यार्थीले निम्नलिखित उपाय अपनाउन सक्छन् :

    परीक्षाको रुटिन अनुसार अध्ययनको टाइमटेबल बनाउनुपर्छ ।

    परीक्षाको तयारी बाहेक अरु सबै कामलाई केही दिनका लागि थाँती राख्नुपर्छ ।

    अध्ययन गर्ने स्थान एकान्त तर सुविधाजनक तथा आरामदायी हुनुपर्छ ।

    पहिले सरल पाठ याद गर्नुपर्छ जसले गर्दा आत्मविश्वास वृद्धि हुन्छ । मुख्य बुँदाहरूलाई टिप्ने बानी बसाल्नुपर्छ । यसले विद्यार्थीको लेख्ने गति पनि बढ्छ र परीक्षामा कुनै प्रश्न छोड्नु पनि पर्दैन । 

    रिभाइज गर्न बिर्सनुहुँदैन र कठिन विषयका लागि आवश्यकताअनुसार विशेषज्ञको सल्लाह पनि लिनुपर्छ । पढ्ने समयमा ध्यान त्यही विषयमा लगाइरहनुपर्छ, अर्को नपढिएको विषयका बारेमा सोच्नुहुँदैन । 

    पर्याप्त आराम र निद्रा लिनुपर्छ । निद्रा पूरा नहुँदा पनि व्यक्ति मानसिक तनावको सिकार हुन्छ ।

    भोजन हल्का र सुपाच्य हुनुपर्छ । तेलमा तारिएको खानेकुराले पेट भारी हुन्छ र निद्रा पनि लाग्न थाल्छ । चियाकफी जस्ता उत्तेजक पेय पदार्थ अधिक मात्रामा पिउनुहुँदैन । 

    केही समय मनोरञ्जनका लागि पनि निकाल्नुपर्छ ।

    रातभरि जाग्राम बसेर पढ्नु हुँदैन किनभने यसले विद्यार्थीको स्लीपिङ साइकल बदलिन सक्छ । जसले मस्तिष्कको एकाग्रता भंग हुन्छ ।

    केवल परीक्षाफललाई नै आफ्नो सफलताको आधार बनाउनुहुँदैन । जीवनमा सफल हुनु र परीक्षामा सफल हुनु दुई अलग कुरा हुन् । 

रिल्याक्सेसन टेक्निक

मेडिटेसन वा डी ब्रिदिङ एक्सरसाइज, ब्रिस्क बैंकिङ वा हल्काफुल्का व्यायाम गरेर विद्यार्थीले स्वयंलाई तरोताजा राख्न सक्छन् ।

परीक्षाको यथासम्भव तयारीपछि तनावमुक्त रहनुपर्छ । ध्यान राखौँ कि कुनै पनि व्यक्ति पूर्ण हुँदैन । आफ्नो गल्तीबाट सिक्नुपर्छ र त्यसमा सुधार गर्दै लानुपर्छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik