• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
संस्कृत र आयुर्वेद शिक्षाको केन्द्र
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

दुर्गालाल केसी

संस्कृत र आयुर्वेद शिक्षाको केन्द्र
असार ९, २०७४

बेलझुन्डीमा केन्द्रीय कार्यालय रहेको नेपाल संस्कृत विश्वविद्यालयलाई मध्यपश्चिमकै महत्वपूर्ण उपलब्धि मानिएको छ । बिजौरीस्थित जनता संस्कृत माविले मावि तहमा संस्कृत शिक्षा अध्यापन गराइरहेको छ भने जनता विद्यापीठले उच्च शिक्षा अध्यापन गराइरहेको छ । संस्कृतभित्र खगोल र ज्योतिष विद्याको विकासमा जोड दिइएको छ । संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षा सबैभन्दा भरपर्दो र दिगो मानिएको छ ।

बिजौरीमै रहेको आयुर्वेद केन्द्रीय विद्यापीठमा आयुर्वेद चिकित्सक (कविराज) उत्पादन भैरहेका छन् । उक्त विद्यापीठमा बीएएमएससम्म पढाइ हुन्छ । जसमा हरेक बर्ष २१ जना आयुर्वेद चिकित्सक उत्पादन भैरहेको आयुर्वेद डिन प्रा. डा. सञ्जय पोखरेलले बताए । आयुर्वेदमा राम्रो भविष्य छ, यसप्रति आकर्षणसमेत बढिरहेको छ, डा. पोखरेल भन्छन्– दाङलाई आयुर्वेद शिक्षासँगै जडिबुटी उद्यान एवं औषधी उत्पादनको केन्द्र बनाउन सकिन्छ । आयुर्वेद शिक्षामा आकर्षण र लगानी बढिरहेको डा. पोखरेलले बताए । आठौं तहको मेडिकल अफिसर, बीएएमएस पढाइ हुने कलेजमा अध्यापन, एमडी/एमएस/एमपिएच अध्ययन गर्न र सरकारी तथा गैरसरकारी क्षेत्रमा काम गर्ने अवसरहरू भएकाले आयुर्वेदमा सबैको आकर्षण बढेको डा. पोखरेल बताउँछन् ।

यसैगरी दाङमा प्राबिधिक शिक्षाप्रति पनि आकर्षण छ । लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयमा कृषि, पशु एवं स्वास्थ्य शिक्षा आदि विषय अध्यापन भैरहेको छ । निजी क्षेत्रमा पनि लमही, घोराही र तुलसीपुरमा कृषि विज्ञान पढाइ भैरहेको छ । यहाँ अनमी र नर्सिङ कलेजहरूको संंख्या वृद्धि भैरहेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार दाङमा ४ सय २१ सामुदायिक तथा २ सय २३ संस्थागत गरी ६ सय ४४ प्राविदेखि उच्च माविसम्मका विद्यालय छन् भने ३१ वटा क्याम्पस छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik