• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
सिटिइभिटीका केही कोर्स
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

सिटिइभिटीका केही कोर्स
असार १८, २०७४

 

विश्वमा भएको प्रविधिको विकासले नेपालमा पनि ठूलो फड्को मारेको छ । नेपालमा पनि नयाँ—नयाँ रोजगारमूलक  विषय भित्रिरहेका छन् । प्राविधिक शिक्षाले एसईईमा तल्लो ग्रेडमा रहने विद्यार्थीलाई पनि समान अवसर प्रदान गर्न थालेको छ । सिटिइभिटीका आंगिक प्राविधिक शिक्षालय, सामुदायिक विद्यालय, सम्बन्धन प्राप्त निजी शिक्षालय वा कलेजहरूमा त्यस्ता कोर्स सञ्चालनमा छन् । 

यस्ता छन् कोर्स

जेटीए : कृषि विधाअन्तर्गत जेटीएका विभिन्न कोर्स छन् । यसमा एनिमल हेल्थ र एग्रिकल्चर लाइभस्टक प्रोडक्सन पनि पर्छन् । यो दुईवर्षे कोर्स हो, जसमध्ये ५ महिना कुनै पनि सम्बन्धित कार्यालयमा बसेर तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । यो कोर्स पूरा गरेपछि कृषि विधाका सरकारी तथा गैरसरकारी कार्यालयमा काम गर्ने अवसर प्राप्त हुनसक्छ ।

एग्रो मेकानिक्स : कृषि विधाकै एग्रो मेकानिक्सको कोर्स २ वर्षको हुन्छ । कृषि क्षेत्रमा आवश्यक पर्ने मेसिनको मर्मतसम्भार र जडानका कामहरू यसअन्तर्गत पर्छन् । यो व्यवहारिक कोर्स हो । कृषिमा प्रविधिको प्रयोग बढिरहेका बेला यो कोर्स उपयोगी हुनसक्छ । 

फुड टेक्निकल असिस्टेन्ट : खाद्य प्रविधिअन्तर्गतको यो कोर्स कृषि विधाअन्तर्गत कै हो । यो कोर्स दुई वर्षको हुन्छ । यो कोर्स पूरा गरेपछि खाद्य प्राविधिकका रूपमा रोजगारी प्राप्त गर्न सकिन्छ । 

सडक र पुल ओभरसियर : प्राविधिक शिक्षाअन्तर्गतको यो कोर्स इन्जिनियरिङ विधाअन्तर्गत पर्छ । यो दुईवर्षे कोर्स हो । अध्ययन सकिएपछि थप पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । नेपालमा विकास–निर्माणका काम धमाधम भैरहेका छन् । सडक र पुलहरू निर्माण गर्नुपूर्व ओभरसियरले नक्साकंन र डिजाइन गर्नुपर्छ ।

जनरल कन्स्ट्रक्सन : यो पनि इन्जिनियरिङ विधाकै कोर्स हो । जुनसुकै निर्माण क्षेत्रसँग सम्बन्धित काममा यो कोर्स गर्ने जनशक्तिको आवश्यकता पर्छ । यसमा पनि दुई वर्षसम्म क्लास लिएर पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । 

बिल्डिङ इलेक्ट्रिसियन : यो दुई वर्षे कोर्स हो । निर्माणाधिन आधुनिक भवनभित्र विद्युत् जडानका लागि आवश्यक पर्ने ज्ञान यो कोर्सभित्र सिकाइन्छ । यो कोर्स स्वदेश तथा विदेशमा रोजगारीका लागि उपयोगी छ । 

अटो मेकानिक्स र अटो मोबाइल : यी दुइटै कोर्स दुई–दुई वर्षका हुन् । यसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ  गर्नुपर्छ । सवारी साधनका पार्टपुर्जा कनेक्सन, मर्मत–सम्भार आदिको अध्ययन यो कोर्सभित्र पर्छ । 

सीएमए : कम ग्रेड ल्याउनेहरूका लागि स्वास्थ्य विधाको सीएमए कोर्स पनि उपलब्ध छ । यसमा पनि दुई वर्षसम्म निरन्तर क्लास लिनुपर्छ भने ५ महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ गर्नुपर्छ । यो कोर्स पूरा गरेपछि स्वास्थ्यकर्मीका रूपमा रोजगारीको सम्भावना हुन्छ । 

एनएम : यो कोर्स स्वास्थ्य क्षेत्रसँग सम्बन्धित छ । यसमा एसएलसीमा कम ग्रेड ल्याउने र राम्रो ग्रेड ल्याउने दुवै किसिमका विद्यार्थीलाई भर्ना लिइन्छ । यसमा दुईवर्षे कोर्स र तोकिएको ठाउँमा पाँचमहिने अन द जब ट्रेनिङ पूरा गर्नुपर्छ । 

एक्जुलरी नेचर कियर वर्कर : यो कोर्स प्राविधिक क्षेत्रका लागि नौलो कोर्स हो । यो आर्युवेदसँग सम्बन्धित छ । यसमा पनि दुई वर्षसम्म निरन्तर कक्षा लिनुका साथै ५ महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ गर्नुपर्छ । 

एक्जुलरी नर्सिङ मिडवाइफ : यो कोर्स नेपाल भित्रिएको लामो समय भैसकेको छ । यद्यपि यसबाट उत्पादित जनशक्तिको संख्या पर्याप्त छैन । यो कोर्स उपयोगी पनि छ । यो दुईवर्षे कोर्स हो जसमा पाँच महिना तोकिएको ठाउँमा अन द जब ट्रेनिङ अनिवार्य छ । 

शैक्षिक मान्यता 

प्राविधिक शिक्षामा फरक–फरक कोर्स निर्धारण गरिएको छ । अधिकांश कोर्समा ४८ जनाको कोटा छुट्टयाइएको छ । यी कोर्स पूरा गर्नेहरूले सरकारको लोकसेवा आयोगमा प्राविधिक खरदारका रूपमा प्रतिस्पर्धा गर्न पाउँछन् । तहको हकमा चौथो स्तरमा र श्रेणीका हकमा तृतिय श्रेणीमा लोकसेवा भिड्न पाउँछन् भने उनीहरूले प्राविधिक खरिदारका रूपमा मान्यता प्राप्त गर्छन् । उपरोक्त विषयहरूमा सिटिइभिटीले आफ्ना आंगिक एसईईमा तल्लो ग्रेडमा रहने विद्यार्थीहरूलाई भर्ना लिन्छ । यसबाट उत्पादित जनशक्ति राम्रो प्राविधिक बन्न सक्छन् । सीपमा दख्खल हुने भएकाले कतिपय विद्यार्थी यस्ता कोर्सतर्फ आकर्षित छन् ।  

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik