• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
युवाहरुद्धारा विद्यालयको स्वरुप परिवर्तन
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

युवाहरुद्धारा विद्यालयको स्वरुप परिवर्तन
आश्विन १३, २०७४

 

काभ्रेपलान्चोकको श्री पलान्चोक भगवती उच्च माध्यामिक बिद्यालयमा प्रयोग विहिन अवस्थामा रहेका कोठाहरुलाई सोफिक नेपालले आकर्षक साजसज्जा गरेर पुस्तकालयको रुपमा परिणत गरेको छ । 

विद्यालयलाई बालमैत्री बनाउन सेफिक नेपालका युवा स्वयंसेवीहरुले कोठको रंगरोगन गरी, वाल पेन्टिङ गरेर, कार्पेट बिच्छाएर, पुस्तकहरु हस्तान्तरण गरेर पुस्तकालय तयार पारेका हुन् । स्वयंसेवी आरती सुवेदीले विद्यालयमा रहेको पानीको गुणस्तरको परिक्षण गरेर बिद्यालयवाट निस्कने फोहोर मैलालाई कसरी ब्यवस्थापन गर्ने र कसरी सफासंग हात धुने भन्ने कुरा सोही विद्यायका विद्यार्थीहरुलाई सिकाएकी थिइन् । 

अर्का स्वयंसेवी आशा परियार र सुरज राईले महिनावारी भएको अवस्थामा सफा र स्वस्थ रहने तरिका सिकाउंदै उमेर नपुगी हुने विवाह र सानै उमेरमा बस्ने गर्भका असरका बारेमा जानकारी दिएका थिए । उनीहरुले एचआइभी एड्सका बारेमा जनचेतनामुलक प्रस्तुति पनि गराएका थिए । 

उक्त विद्यालयमा अध्ययनरत छात्राहरुलाई सुरुवाती दिन देखि नै अनुभव थापाले आत्मरक्षाको तालिम दिनुका साथै लागू पदार्थको दुब्यसनीवाट बच्ने तरिका सिकाएका थिए ।

चित्रकलामा रुचि राख्ने विद्यार्थीका लागि आयुष बज्राचार्य, आशिष महर्जन र सलिम श्रेष्ठको समुहले आर्ट प्रतियोगिता गरि विजेता चयन गरेका थिए ।

विजय राईले भने इन्टरनेटको सहि प्रयोग, यसवाट लिन सकिने फाइदा र बेफाइदाका वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik