• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. शिक्षा
शिक्षा
घरमै बसेर पढ्ने–पढाउने सफ्टवेयर
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

घरमै बसेर पढ्ने–पढाउने सफ्टवेयर
चैत्र १९, २०७६

विश्वव्यापी रूपमा कोभिड–१९ महामारीकै रुपमा फैलिरहेको छ । यो बेलामा स्कुल, कलेज बन्द छन् । भीडभाड जोखिमपूर्ण हुने भएकाले अहिले सबै किसिमका कक्षा, परीक्षा तथा जमघट स्थगित भएका छन् ।  

ठीक यस्तो परिस्थितिलाई मध्यनजर गर्दै ठमेलस्थित ठमेल आइटी सोलुसन प्रा.लि.ले इ–लर्निङ सफ्टवेयर लन्च गरेको छ । उक्त सफ्टवेयरमार्फत घरमै बसीबसी अनलाइनमार्फत क्लास सञ्चालन गर्न सकिनेछ । त्यो पनि अडियो, भिडियो तथा टेक्स्ट तीनै माध्यमबाट । सफ्टवेयरमा क्लासकै ह्वाइट बोर्डमा जस्तो लेख्न मिल्ने र पावर प्वाइन्ट प्रेजेन्टसन तथा सेयरिङ गर्न सकिने व्यवस्था पनि छ । यस्तै, क्लासहरु ब्रेक गर्न, मल्टीपल क्लास चलाउन, समूह छलफल गर्न, शिक्षक र विद्यार्थीको आवश्यकताअनुसार भूमिकाहरू दिन सकिने व्यवस्था पनि इ–लर्निङ सफ्टवेयरमा छ । 

सफ्टवेयरमार्फत घरमै बसेर पनि स्कुल तथा कलेजको कक्षाकोठामै पढिरहेको अनुभूति हुन्छ । स्क्रिनमै आफ्नो कक्षाका साथीहरूलाई देख्न र शिक्षकसँग आवश्यक अन्तक्रियामार्फत आफ्नो कौतुहलता तथा उल्झनहरु सुल्झाउन सकिन्छ । कलेज तथा स्कुलका लागि उपयोगी हुने इ–लर्निङ सफ्टवेयरमा सिंगल र मल्टीपल क्लासहरू सन्चालन गर्ने सुविधा पनि छ । ‘एकै पटक मल्टिपल क्लास सञ्चालन गर्न सकिन्छ,’ ठमेल आइटी सोलुसनका सिनियर प्रोग्राम मेनेजर धर्मराज पौडेलले भने, ‘अडियो, भिडियो र टेक्स्ट तीन सुविधाबाट कक्षा लिन सकिन्छ ।’  

सहभागी कति राख्ने र कस्तो ग्रुप बनाउने भन्ने छनोट गर्न सकिन्छ भने एउटै युजरलाई मल्टीपल समूहका राखेर सञ्चार गर्न सकिने सुविधा पनि यसमा छ । 

यो इ–लर्निङ सफ्टवेयरमार्फत २ जनादेखि १ हजार जनासम्मले एकै समयमा समूहमा अध्ययन गर्न सकिन्छ । ‘आवश्यकताअनुसार समूह र कक्षाहरु बनाएर अध्ययन/अध्यापन गराउन सकिन्छ,’ ठमेल आइटी सोलुसनका अध्यक्ष जयराम गौतमले भने, ‘अहिले हामी ट्रायल फेजमा भएकाले एक महिना प्रयोग गर्न चाहनेहरूलाई निःशुल्क उपलब्ध गराउने योजना बनाएका छौं ।’ एक महिनापछि भने आवश्यकता अनुसार र विद्यार्थीहरुको संख्या हेरेर शुल्क लिइने उनले बताए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
शिक्षा
लकडाउनमा स्कुले विद्यार्थीको मनोविज्ञान

समर्पण श्री

वैशाख ८, २०७७

शिक्षा
के हो निजीले सामुदायिक विद्यालयलाई सहयोग गर्ने नीति ?

प्रकृति दाहाल

वैशाख ८, २०७७

शिक्षा
आफ्नो दृष्टि गुमेपनि अरुलाई आँखा देखाउँदै नन्दा

रमेश लम्साल

वैशाख ८, २०७७

शिक्षा
लकडाउनमा अनलाइन मिडियानै पहिलो

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik