• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. ललितकला
ललितकला
आर्ट काउन्सिलमा चित्रकला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

आर्ट काउन्सिलमा चित्रकला
मंसिर ७, २०७५

बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी हुने भएको छ । ई–आर्ट नेपालले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा ६ जना इन्डोनेसियन कलाकारका २६ वटा चित्र राखिनेछ । मंसिर १२ गते प्रारम्भ हुने प्रदर्शनी १५ गतेसम्म चल्ने आयोजकहरूले बताएका छन् । 

एकल चित्रकला प्रर्दशनी

पोखरा आर्ट ग्यालरी, महेन्द्रपुलमा कात्तिक ३० गते प्रारम्भ भएको कलाकार सुनिल सिग्देलको एकल चित्रकला प्रदर्शनी आज मंसिर ७ गते शुक्रबारसम्म चल्नेछ । प्रदर्शनीमा सुनिलले क्यानभासमा उतारेका १७ वटा चित्र राखिएका छन् । ती चित्र उनले सन् २००९ देखि सन् २०१८ सम्म क्यानभासमा उतारेका हुन् । सिग्देल यसअघि ६ पटक एकल चित्रकला प्रर्दशनी गरिसकेका छन् । पोखरामा भने यो उनको पहिलो एकल प्रदर्शनी हो । पोखरा कुँडहरका सुनिल त्रिभुवन विश्वविद्यालयअन्तर्गतको फाइन आर्ट क्याम्पसबाट स्नातक गरेका छन् । सुनिलले विदेशमा आयोजित विभिन्न कला प्रदर्शनीमा भाग समेत लिएका छन् ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
ललितकला
लकडाउनमा कोभिड–१९ लाई राजमानको ब्यंग (कार्टुन सहित)

वैशाख ८, २०७७

ललितकला
जयाका चित्रहरुमा आफ्नै जिन्दगीका रंगहरु

राधिका अधिकारी

वैशाख ८, २०७७

ललितकला
बालीमा नेपाली कला प्रदर्शन 

वैशाख ८, २०७७

ललितकला
सुनिताको बाँडिएको आकाश

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik