• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. ललितकला
ललितकला
बालीमा नेपाली कला प्रदर्शन 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बालीमा नेपाली कला प्रदर्शन 
वैशाख १२, २०७६

 

इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भइरहेका छन् । साथमा उनीहरु आफुसँग लिएर गएका सहित १७ जना नेपाली कलाकार र तीन जना इण्डोनेशियन कलाकारहरु गरी कुल २१ जना कलाकारका तीन दर्जनभन्दा बढि कला सिर्जनाहरुको प्रदर्शनी भइरहेको छ ।

काठमाडौंको ठमेलस्थित मिथिला यो आर्ट ग्यालरी तथा इण्डोनेशियाको विना ग्यालरीको संयुक्त आयोजनामा नेपाल तथा इण्डोनेशियाका कलाकारहरुको संयुक्त चित्रकला प्रदर्शनी भइरहेको हो ।

‘टुगेदर’ शिर्षकमा सञ्चालन भैरहेको उक्त चित्रकला प्रदर्शनीमा प्रत्यक्ष सहभागी नेपालका कलाकारहरु मध्ये कलाकार श्यामसुन्दर यादवले पाँच थान आधुनिक मिथिला कला प्रदर्शन गरेका छन् भने कलाकार विभुषण ताम्राकारले लोपोन्मुख नेपाली गहनाका चित्र तथा बोतल भित्र सिन्काले बनाइएका सिंहदरबार र जानकी मन्दिरको आकृति प्रदर्शन गरिरहेका छन् ।

यसैगरी कलाकार जया शर्माले गणेशको डिजिटल आर्टका साथै मधेशको धार्मिक चलन र रहनसहन झल्किने पाँचवटा चित्र प्रदर्शनीमा राखेकी छिन् । कलाकार अनिता भट्टराईले दुईवटा प्रिन्ट कलामार्फत बुद्ध र हरिततारालाई प्रतिबिम्बित गरेकी छिन् ।

यसबाहेक कलाकार प्रकाश मानन्धरको भक्तपुर दरबार, कान्छाकाजी भसिमाको बौद्ध भिक्षुको चित्रले प्रदर्शनी अवलोकन गर्न पुगेकाहरुबाट प्रशंसा बटुलिरहेको छ । स्थानीय कलाकारहरुमा एन्टोनियस खोले इण्डोनेशियाको आदिवासी कला प्रदर्शन गरेका छन् भने केतुत जया र मेद सोमादिताले इण्डोनेशिया झल्कने आधुनिक कला प्रदर्शनीमा राखेका छन् ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
ललितकला
लकडाउनमा कोभिड–१९ लाई राजमानको ब्यंग (कार्टुन सहित)

वैशाख ८, २०७७

ललितकला
जयाका चित्रहरुमा आफ्नै जिन्दगीका रंगहरु

राधिका अधिकारी

वैशाख ८, २०७७

ललितकला
बालीमा नेपाली कला प्रदर्शन 

वैशाख ८, २०७७

ललितकला
सुनिताको बाँडिएको आकाश

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik