ललितकला
लकडाउनमा कोभिड–१९ लाई राजमानको ब्यंग (कार्टुन सहित)
कार्टुनिष्ट राजेश मानन्धर ‘राजमान’ ले लकडाउनको थप सदुपयोग गर्दै कोभिड–१९ संग सम्वन्धित दर्जनौं ब्यंग चित्र कोर्न भ्याएका छन् ।
वैशाख २२, २०७७
कार्टुनिष्ट राजेश मानन्धर ‘राजमान’ ले लकडाउनको थप सदुपयोग गर्दै कोभिड–१९ संग सम्वन्धित दर्जनौं ब्यंग चित्र कोर्न भ्याएका छन् ।
आफ्नै सपनाको यो यात्रामा कैयौं उकाली ओराली आए होलान्, कैयौं खुड्किला र अप्ठ्यारा घुम्तीहरु उनलाई आफ्नै सपनाले तर्साए होलान । तर, उनले सपना देख्न भने छाडिनन् । तिनै सपनाको जगमा उभिएर आफैले भोगेको जीवनको उतारचढावलाई क्यानभासमा उतारिन् ।
इण्डोनेशियाको बालीस्थित उबुदमा यतिबेला चार जना नेपाली कलाकारहरु पुगेका छन् । उबुदको अगुङ राई म्युजियम अफ आर्ट ‘आरमा’ मा पुगेका चार जना कलाकारहरु श्यामसुन्दर यादव, विभुषण ताम्राकार, जया शर्मा र अनिता भट्टराईका कला सिर्जना प्रदर्शन भइरहेका छन् ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुनिता महर्जनको बाँडिएको आकाश शीर्षकको कला प्रदर्शनी हुने भएको छ । सिद्धार्थ आर्ट ग्यालरीद्वारा आयोजित उक्त प्रदर्शनी मंसिर १६ गतेदेखि पुस २६ गतेसम्म चल्ने बताइएको छ ।
ई–आर्ट नेपालले आयोजना गर्न लागेको उक्त प्रदर्शनीमा ६ जना इन्डोनेसियन कलाकारका २६ वटा चित्र राखिनेछ । मंसिर १२ गते प्रारम्भ हुने प्रदर्शनी १५ गतेसम्म चल्ने आयोजकहरूले बताएका छन् ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा कला प्रदर्शनी भैरहेको छ । अघिल्लो मंगलबार प्रारम्भ भएको उक्त प्रदर्शनीमा कलाकारद्वय टुल्कु ज्यामयाङ तथा डेभिड डग्लामा कला प्रदर्शित छन् ।
देश तथा विदेशका विभिन्न ठाउँमा कला प्रदर्शनी गर्दै आएकी प्रमिलाले अमेरिका, नर्वे आदिका देशमा आफ्नो कला प्रदर्शनी गरिसकेकी छिन् ।
उक्त प्रदर्शनीमा काठमाडौं विश्वविद्यालयको कला संकायअन्तर्गत आठौं सेमेस्टरमा अध्ययनरत २६ जना विद्यार्थीको कला अवलोकन गर्न सकिन्छ ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा जारी हिमालयन कला महोत्सवको समापन भोलि शनिबार हुँदैछ । ई–आर्ट नेपालद्वारा आयोजित यो प्रदर्शनीमा १ सय ३५ जना कलाकारका २ सयवटा चित्र राखिएका छन् ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा भारतीय लेखक, निर्देशक, कवि तथा चित्रकार मलेच मेजस्कीको एकल चित्रकला प्रदर्शनी हुने भएको छ । आज शुक्रबार प्रारम्भ हुने उक्त प्रदर्शनीमा मेजस्कीका २० वटा चित्र हेर्न पाइनेछ ।
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा फोटो पत्रकारहरूद्वारा खिचिएको फोटो प्रदर्शन भैरहेको छ । फोटो पत्रकार क्लबद्वारा आयोजित उक्त प्रदर्शनीमा १ सय ६० वटा तस्बिर अवलोकन गर्न सकिन्छ । साउन २१ गतेसम्म चल्ने उक्त प्रदर्शनीमा ९० जनाभन्दा बढी फोटोग्राफरको तस्बिर संकलित छ ।
इन्टरनेसनल वाटरकलर सोसाइटी अफ नेपालद्वारा आयोजित उक्त प्रदर्शनीमा एन बी गुरुङ तथा डिराम पाल्पालीका ४० वटा चित्र राखिएको छ । पानी रंगको पेन्टिङलाई अघि बढाउने उद्देश्यले सञ्चालित प्रदर्शनीमा २० हजार देखि ८० हजारसम्मका चित्र विक्रीमा राखिएको छ ।
शशीविक्रम शाह, वत्सगोपाल वैद्य, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, के.के कर्माचार्य, मदन चित्रकार लगायतका ३२ जना कलाकारको चित्रकला, मूर्तिकला तथा पप अप प्रदर्शित उक्त प्रदर्शनीलाई ३ सयभन्दा बढीले अवलोकन गरेको बताइएको छ ।
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा पृथ्वी श्रेष्ठको एकल चित्रकला प्रदर्शनी भैरहेको छ । बिहीबार प्रारम्भ भएको उक्त प्रदर्शनी एक महिनासम्म चल्नेछ । प्रदर्शनीमा १५ वटा चित्र राखिएका छन् । श्रेष्ठको यो पाँचौ एकल चित्रकला प्रदर्शनी हो ।
नेपाली चित्रकला, फोटोग्राफी र मूर्तिकलालाई विश्वसामू चिनाउने उद्देश्य सहित ४ दिने सिन्थेसिस आर्ट एक्जिविसन हालै सम्पन्न भएको छ ।
चित्रको बिक्रीबाट उठेको रकमले बालुवाटारस्थित प्रयास नेपाल अनाथ आश्रमका लागि कम्प्युटर ल्याब स्थापना गरिने ज्वालाले बताएकी छिन् ।
विद्यालयको वार्षिक बिदा मनाइरहेका १४ जना बालबालिका आर्टुडियोको उक्त कला क्याम्पमा सहभागी भै वरिष्ठ कलाकार एवं फोटोग्राफरहरूसँग १० दिनसम्म रमणीय वातावरणमा साधनारत भए र अत्यन्तै रचनात्मक कलाकृति सिर्जना गर्न सफल भए ।
पोखराका जगन्नाथले २०१० सालदेखि हालसम्म संकलन गरेका तस्बिरलाई उनका छोरा सुनिल उलकले प्रदर्शन गरेका हुन् । यी तस्बिर पोखरेली दिदीबहिनी समूहको सहयोगार्थ बिक्रीका लागि राखिएको थियो ।
सिम्पोनिक एक्जिस्टेन्स शीर्षकको चित्रकला प्रदर्शनी आजबाट काठमाडौंमा प्रारम्भ भएको छ । पेगोडा ग्रुपले यो सामूहिक चित्रकला प्रदर्शनीको आयोजना गरेको हो ।
धरणीधर स्मृति पुस्तकालयले आयोजना गरेको पाँच दिने सम्पदा कला यात्राका क्रममा तयार पारिएका २४ वटा कलाकृति शीतलपाटी खाल्टेस्थित दीर्घ प्रदीप माध्यमिक विद्यालयमा प्रदर्शन गरिएसँगै कलायात्रा सम्पन्न भएको हो ।