• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
छवि सुधार्ने प्रयास
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

छवि सुधार्ने प्रयास
माघ ३, २०७०
मनोरञ्जनको क्षेत्रमा तीन जना सविना कार्की छन्। कान्तिपुर एफएमकी आरजे सवीना कार्की, गायिका सविना कार्की अनि नायिका सविना कार्की। यी तीनै सविना आ-आफ्नो विधामा चर्चित र लोकप्रिय छन्। यहाँ चर्चा गर्न लागिएकी सविना भने चलचित्रकी नायिका हुन्। विवादास्पद चलचित्र 'एटिएम' की यी नायिकालाई उक्त चलचित्रले जीवनभरि नभुल्ने चोट दिएको रहेछ। चलचित्रमा गरेको अभिनयकै कारण गलत छवि स्थापित भएपछि उनी बेला-बेलामा चिन्तितसमेत हुन्छिन्। 'यतिबेला म  आफ्नो बिगि्रएको छवि सुधार्ने प्रयास गरिरहेकी छु,' सविना भन्छिन्— 'त्यसका लागि शालिन भूमिकाको खोजीमा छु।' हाल छायांकनका क्रममा रहेको चलचित्र 'रफ्तार' ले आफ्नो छवि सुधार्ने कुरामा उनी ढुक्क छिन्। समीर बलामीको यो चलचित्रमा सबिनाले कलेजकी छात्राको भूमिका निर्वाह गरेकी छिन्। यो चलचित्रमा व्यस्त हुनुअघि उनले 'पंगा' तथा 'वान साइड लभ' शीर्षकका दुई चलचित्रमा समेत काम गरेकी छिन् जुन प्रदर्शनको क्रममा छन्।

जीवन लुइँटेलको एप्स

सूचना प्रविधिसँग नजिक रहन रुचाउने नायक जीवन लुइँटेल 'एप्स' मार्फत दर्शकमाझ पुग्ने पहिलो नेपाली सेलिब्रेटी बन्ने भएका छन्। हलिउड तथा बलिउडका सीमित सेलिब्रेटी मात्र व्यक्तिगत एप्समार्फत दर्शकमाझ पुगिरहेका बेला जीवन लुइँटेल व्यक्तिगत  एप्समार्फत दर्शकसँग नजिकिने पहिलो कलाकार बन्न लागेका हुन्। अघिल्लो वर्ष आफ्नो व्यक्तिगत वेबसाइट सार्वजनिक गरेका नायक लुइँटेलले आगामी साता सञ्चारकर्मीमाझ आफ्नो एप्स सार्वजनिक गर्दैछन्। सञ्जय बाराकोटी तथा विजय बाराकोटीको सनबी डिजाइन स्टुडियोले जीवन लुइँटेलको एप्स तयार पारेको हो। जीवनको यो एप्स सुरुमा एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध हुनेछ। 'केही समयपछि यो एप्स आईओएस (आइफोन/आइप्याड) मा पनि उपलब्ध हुनेछ, साप्ताहिकलाई आफ्नो 'एप्स' का बारेमा जानकारी दिँदै नायक लुइँटेलले भने- 'अब दर्शकहरूले आफ्नो मोबाइलमा मेरो एप्स डाउनलोड गर्ने बित्तिकै मसँग सम्बन्धित सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नुहुनेछ।'

सुमिनाको खोजी

करिब एक वर्षअघि नायिका सुमिना घिमिरेलाई भ्याइ-नभ्याइ थियो। एकपछि अर्को चलचित्रको छायांकन, डबिङ, सांस्कृतिक कार्यक्रममा नृत्य गर्ने प्रस्ताव आदिका कारण उनलाई फुर्सद नै थिएन। चलचित्र 'दुलही' बाट डेब्यु गर्ने यी नायिका पछिल्लो समयमा बोल्ड तथा कामुक भूमिकामा समेत प्रस्तुत भइन्। यसक्रममा उनले 'नाइन ओ-क्लक', 'लभ फरेभर', 'अप्रिल फुल' तथा 'स्टार' मा अभिनयसँगसँगै कामुकतासमेत प्रस्तुत गरिन्। विडम्बना, ती चारवटै चलचित्र व्यावसायिक रूपमा असफल भए। एकपछि अर्को गर्दै चारवटा चलचित्र फ्लप भएपछि सुमिनाले नयाँ चलचित्र पाउन छाडिन्। चलचित्र पाउनु त बेग्लै कुरा, अनुबन्ध भैसकेका केही चलचित्रबाट समेत उनले बाहिरिनुपर्‍यो। सञ्चारकर्मी लक्ष्मण सुवेदीको 'एउटा साथी' मा सुमिनालाई अनु शाहले विस्थापित गरिन्। हिजोआज सुमिना कुनै पनि सार्वजनिक समारोहमा खासै देखिन्नन्  । अर्को शब्दमा भन्नुपर्दा यतिबेला चलचित्र उद्योगमा सुमिना घिमिरे खोजीको विषय बनेकी छिन्।

द्वन्द्वसँगै आइटम

मोडल हेमा श्रेष्ठको परिचय फेरिएको छ। अचेल उनी नायिकाका रूपमा स्थापित हुने क्रममा छिन्। चलचित्र 'सौर्य' बाट डेब्यु गर्ने यी नायिका यतिबेला चलचित्र 'हँसिया' को प्रदर्शन मिति पर्खिरहेकी छिन्। उक्त चलचित्रमा निर्वाह गरेको सशक्त भूमिकाले आफू अभिनयमा स्थापित हुने उनको आशा छ। 'वनमा फुल्यो फूल', 'चियाबारीमा...' जस्ता गीतको म्युजिक भिडियोबाट चर्चामा आएकी हेमाले केही गीतमा कोरियोग्राफीसमेत गरेकी छिन्। दर्शकहरूलाई हेमाका बारेमा थाहा नभएको अर्को एउटा पक्ष छ, उनी तेक्वान्दोकी सेकन्ड डन हुन् । हेमालाई चलचित्रमा बोल्ड एन्ड ब्युटिफूल नायिकाका रूपमा चिन्न थालिएको छ। पत्रकारितामा स्नातक हेमाले चलचित्र 'हँसिया' मा द्वन्द्वका डरलाग्दा दृश्यमा अभियन गरेकी छिन्। द्वन्द्वसँगै दर्शकलाई भुतुक्कै पार्ने आइटम डान्ससमेत गरेपछि हेमालाई बहुप्रतिभाशालीसमेत भन्न थालिएको छ।

मन जित्ने मसल

पोखरेली युवक किसान सुनार यतिबेला आफ्नो आकर्षक जीउडालका कारण चर्चित छन्। दिनरात जिम गरेर ज्यानलाई आकर्षक बनाएका सुनारले आफ्नो रूपरंगकै भरमा चलचित्रमा काम गर्ने अवसर प्राप्त गरे। अहिले पोखरामा बन्ने म्यूजिक भिडियो तथा चलचित्रहरूमा उनी नै छाएका छन्। किसनले चलचित्र आगो-२ मा मुख्य नायकको भूमिका निर्वाह गरेका छन्, जुन चलचित्रको छायांकन अन्तिम चरणमा छ। सात वर्ष कोरिया बसेर फर्किएका किसान भन्छन्— 'म जुनसुकै भूमिका राम्रोसँग गर्न सक्छु त्यसका लागि मैले एक दशकदेखि आफूलाई ग्रुमिङ गरेको छु।'  सामाजिक सेवामा रुचि राख्ने किसानलाई हिरो हुन शिक्षा, सरलता, क्षमता र लगनशिलता हुनुपर्छ भन्ने लाग्छ भने चलचित्रको भूमिकामा मात्र होइन, राम्रो कामले नेपालकै हिरो बन्न मन छ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik