गसिप
राजेशपायलको जुम्ल्याहा रहर
यदि मेरो बिहे भएको भए यो लकडाउनमा मेरो जुम्ल्याहा सन्तान हुने रहेछन् । खासमा म ‘ट्विन्स लभर’ हो । मेरो विभिन्न चाहनाभित्रको यो पराकाष्ठामा नै पर्छ ।
जेष्ठ २३, २०७७
यदि मेरो बिहे भएको भए यो लकडाउनमा मेरो जुम्ल्याहा सन्तान हुने रहेछन् । खासमा म ‘ट्विन्स लभर’ हो । मेरो विभिन्न चाहनाभित्रको यो पराकाष्ठामा नै पर्छ ।
ग्रामी अवार्डको १५ औं संस्करण जितेकी गायिका एडेल चर्चामा छिन् । २० किलो तौल घटाएर लुक्समा परिवर्तन ल्याएपछि उनी चर्चामा फेरि आएकी हुन् । एडेलले ७ मे, २०२० को दिन आफ्नो ३२औं जन्मोत्सव मनाएकी थिइन् । उनले सबैलाई धन्यवाद दिँदै पछि एक तस्विर सार्वजनिक गरिन् । यस तस्विरमा उनी कालो रङको सानो ड्रेसमा थिइन् ।
अलि ग्रिपर लिखित ‘सन्दुक रुइत’ मलाई राम्रो लाग्यो । मैले खगन्द्र संग्रौलाको बिछट्टै राम्रो नेपाली अनुवादमा त्यो किताब पढेको हुँ । एक साधारण मानिसको असाधारण जीवन कथा हो, यो । देशको अति विकट सोलुको शेर्पा परिवारमा जन्मिएका रुइतको संघर्ष अत्यास लाग्दो छ ।
‘लकडाउन’ले सौगात मल्ल र सृष्टि श्रेष्ठलाई त घरभित्रै थुनेको त होला तर उनीहरूको प्रेम नि ? अहँ, उनीहरूको प्रेम त झन् फक्रिदै गइरहेको छ । सृष्टिले इन्स्टाग्राममा रोमान्टिक मुडमा पोस्ट गरिरहेका तस्बिर यति बुझ्न काफी छ ।
कुकुरको सत्य कथामा बनेको जापानी फिल्म ‘हाचिको’ सबैभन्दा बढी मनपर्यो । फिल्म हेरेपछि कुकुर र मान्छेबीचको सम्बन्धले निकै भावुक बनायो । सडकमा पशुपन्छी भोकै भइरहेको यो समयमा यो फिल्म हेर्नु सान्दर्भिक हुनसक्छ ।
परिवार कति महत्वपूर्ण हुने रहेछ भन्ने कुरा मैले यही लकडाउनको बेला अनुभव गर्ने मौका पाइरहेकी छु । लकडाउनले परिवारसँग यति नजिक बनाइदिएकोमा यो लकडाउनलाई धन्यवाद नै पो भन्नुपर्छ जस्तो छ ।
लकडाउनको नियमलाई पूर्ण पालना गर्दै सामाजिक सञ्जालमा भुलिरहेको छु । यही लकडाउनमा ट्विटर अकाउन्ट खोलेको छु, एक्टिभ त हुनै पर्यो ।
कोरोना भाइरस संक्रमण जोखिमपछिको लकडाउनका कारण दैनिक गतिविधी ठप्प छ । यसै मेसोमा गायक प्रमोद खरेल पनि घरमै बस्न बाध्य छन् । हरेक दिनजसो देश–विदेशको कार्यक्रममा व्यस्त हुने यी गायक अहिले के महसुस गर्दैछन्, प्रस्तुत छ उनीसँगको गफगाफ :
गायक प्रकाश सपूतले चलचित्रमा अभिनय गर्ने भएका छन् । अहिले छायांकन भइरहेको ‘परदेशी–२’ बाट उनले चलचित्रमा डेब्यु गर्न लागेका हुन् । चलचित्रमा मुख्य भूमिका निर्वाह गरिरहेका सपूतसँग उनको कलायात्राबारे साप्ताहिकका लागि राजाराम पौडेलले गरेको कुराकानी :
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम बढेपछि गरेको ‘लक डाउन’को पहिलो दिन बिहानै अभिनेता राजेश हमालले आफ्नो फेसबुक पेजमा ‘डे वान’ लेख्दै एउटा भिडियो सेयर गरे ।
मेरो शरीरभरि चिटको कलेक्सन थियो त्यसैले मलाई शंका गरेर गार्डले पूरै चेकिङ गर्नु भएको थियो । तैपनि केही भेट्नु भएन र छाडिदिनुभयो । तर, पछि चिट सार्दै गर्दा पक्राउ परियो । ‘मैले तलाई माने, लु छिट्टो सार’ भनेर छाडिदिनुभयो ।
हात सफा गर्नलाई ह्याण्ड सेनिटाइजरको नियमित प्रयोग गरिरहेको छु । सकेसम्म घरकै खाना खाइरहेको छु । कार्यक्रमहरूमा निकै कम सहभागिता जनाइरहेको छु ।
म यसपालिको होली नेपालको प्रधानमन्त्रीसँग खेल्न चाहन्छु । किनकि उहाँले यो देशलाई नयाँ ठूलो योगदान दिनुभएको छ । देशलाई नयाँ दिशातर्फ लाँदै हुनुहुन्छ । त्यही भएर उहाँसँग यो उत्सव मनाउन चाहन्छु ।
गायिका विष्णु माझीसँग सेल्फी खिच्न मन छ । किनभने सार्वजनिक ठाउँमा उहाँको उपस्थिति दुर्लभ छ । साथै उहाँ मीठो स्वरकी धनी पनि हुनुहुन्छ ।
जीवनमा हरेक चिजको अनुभव लिनुपर्छ भन्ने लाग्छ । गाँजा खाएको अनुभव पनि राम्रै छ । जब गाँजा तानें, त्यसको एकै छिनपछि त संसार नै अर्को लागेर आयो । अरू साथीहरू बोल्छन्, आफूलाई बोल्नै मन नलाग्ने । सुन्यो, टाउको हल्लायो । सायद मलाई गाँजा धेरै लागेर होला । यो माया, मोह, धन, सम्पत्ति भन्ने केही होइन रहेछ भन्ने लागेर आउँदो रहेछ ।
प्रेम अभिव्यक्त गर्नका लागि स्पेसल दिन नै कुर्नुपर्छ भन्ने मलाई लाग्दैन । माया हरपल, हर प्रहर, हर परिस्थितिमा प्रस्तुत गर्न सकिन्छ । माया र विश्वासमै यो संसार चलेको छ । मचाहिँ मम्मी, आफ्ना, आफन्तसँंग सधैं मायामा रमाइरहेको हुन्छु । त्यसैले भ्यालेन्टाइन डेको कुनै विशेष योजना छैन ।
चलचित्र क्षेत्रमा प्रवेशसँगै प्रियंका कार्की नेपाली चलचित्र उद्योगमा निकै व्यस्त भइन् । प्रियंकाको आगमनपछि चलचित्र उद्योगका धेरै अभिनेत्रीलाई टाउको दुखाई समेत बनेको थियो ।
‘शुभ लभ’बाट नेपाली चलचित्रमा प्रवेश गरेका ज्योतिष हरिहर अधिकारी पछिल्लो समय खासै मिडियामा देखिएका छैनन् । कहिलेकाहीं फ्याट्टफुट्ट सार्वजनिक कार्यक्रममा देखिएपनि उनी सुटक्क पस्ने र सुटुक्क निस्कने गरेको देखिएको छ ।
सुन्दा पनि लाज लाग्ने कुरा हो यो । सीमा नाकामा पुस्तक रोकिएको घटनाबाट हामी राज्यसत्ताले देशको शिक्षालाई कसरी लिएको छ भन्ने प्रस्ट बुझ्न सक्छौं । करको दर र दायरा खुकुलो बनाएर पुस्तकको सहज आयात हुनुपर्छ । सीमामा रोकिनुपर्ने त मदिरा हो । ड्रग्स हो । अवैध मालसामान हो ।
सोमपालले राखेको प्रेम प्रस्तावलाई प्रतिभाले स्विकार गरेकी थिईन् । प्रतिभाले प्रेम प्रस्तावलाई स्विकार गर्नुलाई सोमपालले आफ्नो जीवनकै सर्वाधिक ठुलो सफलता मानेका थिए । लजालु स्वभावका सोमपालले विवाह समारोहमा भने दिल खोलेर नाचे ।