• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
बेबी थापा बाट स्मिता थापा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बेबी थापा बाट स्मिता थापा
माघ १०, २०७०
'मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ' शीर्षकमा साप्ताहिकमा प्रकाशित अन्तर्वार्तापछि अत्यधिक चर्चामा आएकी मोडल स्मिता थापाको उक्त अन्तर्वार्तालाई आधार बनाएर उपन्यासकार राजेन्द्र थापाले उपन्यास 'खेलौना' लेखे। त्यसपछि स्मिता थप 'हट केक' भइन्। स्मिताकी सहोदर बहिनी बेबी थापा पनि मोडल हुन्। ग्ल्यामरस तस्बिरहरू खिचाएर चर्चामा आएका बेबी र स्मिता दिदी-बहिनीभन्दा पनि अत्यन्त मिल्ने सखीजस्ता छन्। हरेक समय साथै देखिने भएकाले मानिसहरू बेबीलाई स्मिता र स्मितालाई बेबी भनेर समेत झुक्किन्छन्। एकअर्कासँग ठट्टा गरिरहने यी दिदीबहिनीमध्ये बहिनी बेबीले दिदी स्मिताको कुरा यसरी काटिन् ः

असल बाइट्स

हँसिली ः जतिसुकै टेन्सन भए पनि हाँसी-हाँसी बस्न सक्ने, उनको हँसिलो व्यवहार मलाई निकै मन पर्छ।

मनकारी ः कसैको दुःख देख्न नसक्ने, सेवाका लागि उनको हात सधैं अघि बढेको पाएकी छु।

सेक्सी फिगर ः उनको फिगर अति नै मिलेको छ। कद सानो भए पनि उनको मिलेको फिगर मलाई त सेक्सी लाग्छ भने पुरुषहरूलाई किन नलागोस्?

'बिन्दास’ स्वभाव ः मनमा लागेको कुरा जसलाई पनि भन्न सक्छिन् र उदार छिन्।

निडर ः कसले के भन्छ? भन्ने कुराको डर छैन। मनमा लागेको कुरा निर्धक्क भएर बोल्छिन्।

खराब बाइट्स

घमन्डी ः चर्चामा आएपछि उनी घमन्डी भएको पाएकी छु। उनलाई आफ्नो रूपको निकै घमन्ड छ।

रिसाहा ः रिसको आवेग चढेपछि आँखा देख्दिनन्। घरभरि तोडफोड गर्छिन्।

अनियन्त्रित मदिरापान ः पिउन बसेपछि अति नै मात्तिने गरी पिउनुपर्छ। त्यो बानी मलाई मनपर्दैन।

एक्स ब्वाइफ्रेन्डको कुरा काट्ने ः ब्वाइफ्रेन्ड फेरिरहन्छिन्, अनि एक्स ब्वाइफ्रेन्डको कुरा काटिरहन्छिन्। मैले चाहिँ त्यो कुरा सुनिरहनुपर्छ।

डाइटिङ गर्ने ः पहिले मोटी थिइन्। डाइटिङ गरेर दुब्लाएकी छिन्। अझै पनि डाइटिङ गरिरहन्छिन्। धेरै डाइटिङ गर्दा स्वास्थ्यमा हानि पुग्छ भनेर धेरैपटक सम्झाइसकेँ, टेर्दिनन्। ज्यान नै जोखिममा राखेर के राम्री हुनु?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik