• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
टेकेन्द्र शाह, गायिका
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

टेकेन्द्र शाह, गायिका
कार्तिक १५, २०७१
अहिलेका व्यस्त श्रव्यदृश्य सम्पादकमध्ये एक हुन्- टेकेन्द्र शाह । कुनै समय गायक बन्ने उद्देश्यले गीतिसंग्रह तयार पारेका टेकेन्द्र अन्तत: भिज्युअल एडिटर बन्न पुगे । पुतलीसडकस्थित सिल्फ इन्टरटेनमेन्ट उनी आबद्ध प्रोडक्सन कम्पनी हो, जसमा पोस्टप्रोडक्सनको जिम्मेवारी टेकेन्द्र स्वंयले निर्वाह गर्दै आएका छन् । टेकेन्द्रले हालसम्म २ हजारभन्दा बढी म्युजिक भिडियोको भिज्युअल एडिटिङ गरिसकेका छन् । सुदूरपश्चिमको अछाममा जन्मिएका यी २८ वर्षीय युवा गायक हुने चाहना पूरा नभए पनि चल्तीको सम्पादक बन्न सकेकोमा सन्तुष्ट छन् । मलाई पुगेन, माया पनि नाटक, मेरो दिल चोरी, आमा, मर्छु बरु छटपटीमा जस्ता लोकप्रिय गीतका म्युजिक भिडियो उनैले सम्पादन गरेका हुन् । ६२ सालदेखि म्युजिक इन्डस्ट्रीसँग आबद्ध टेकेन्द्रले प्रसन्न पौडेलद्वारा निर्देशित चलचित्र मेरो बेस्ट फ्रेन्डमा एडिटिङ तथा भीएफएक्सको काम गरेका थिए । अहिले पनि उनी २ वटा चलचित्रको पोस्टप्रोडक्सनको जिम्मेवारी बहन गरिरहेका छन् । टेकेन्द्रले दर्जनौं डकुड्रामा तथा डकुमेन्ट्रीको एडिटिङको काम समेत गरिसकेका छन् ।  नेपालीमा स्नातकोत्तर अध्ययन पूरा गरेका टेकेन्द्र पर्दा पछाडि रहेर काम गर्नुको मज्जा लिइरहेको बताउँछन् । टेकेन्द्रसँग साप्ताहिकको तीन प्रश्न :

यो क्षेत्रमा कसरी प्रवेश भयो ?

सुरुमा गायक बन्ने चाहना थियो, एल्बम पनि गरे, तर त्यो यात्रा त्यत्तिकै अड्कियो । पछि म घुम्न भनेर आफन्तहरू भएको मुम्बई पुगे । मुम्बईमा सुदुरपश्चिमका धेरै नेपाली प्राविधिकका रूपमा काम गर्नुहुन्छ । बलिउड उद्योगमा काम गरिरहेका आफन्तहरूकै सल्लाहमा मैले भिज्युअल एडिटिङमा करिअर बनाउने निधो गरे भने आधारभूत ज्ञान पनि त्यहीं लिएँ ।

मुम्बई हिरो बन्ने उद्देश्यले गएको त होइन ?

होइन, मेरा दाइहरू त्यहाँ भएकाले घुम्नलाई गएको हुँ, तर त्यहाँ पुगेपछि एडिटर बन्ने चाहना भयो । केहि ज्ञान पनि हासिल गरें । नेपालमा आएर भिडियोको पोस्ट प्रोडक्सनको काम गर्ने चौतारी भिजन कार्यालय खरिद गरें । मैले देउडा गीतको १६ वटा भिडियो निर्देशन गरे पनि एडिटिङमै जमेर काम गर्ने चाहना भयो । अहिले यही क्षेत्रलाई निरन्तरता दिइरहेको छु । टेक्निसियनका रूपमा काम गर्दा आम्दानीको दीर्घकालीन स्रोत पनि हुन्छ भन्ने लाग्यो ।

कत्तिको स्थापित भैसकेजस्तो लाग्छ ?

निरन्तर काम गरिरहेको छु, मैले खोजेको लक्ष्य हासिल गर्न अझै बाँकी नै छ, तर अहिलेसम्म जति उपलब्धि हासिल गरे, त्यसमा गर्व महसुस गर्छु । म आफ्नोकामबाट सन्तुष्ट छु, काम पाइरहेकै छु, आम्दानी पनि सन्तोषजनक नै छ । गरेका कामहरूले प्रशंसा पनि पाएका छन् । जे होस्, स्थापित हुने बाटोमै छु ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik