• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
मनको डर हटाउन के गर्नुपर्ला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

विदुर खतिवडा

मनको डर हटाउन के गर्नुपर्ला ?
असार ४, २०७२
मनको कुरा सुन्नु हुँदैन । डर भय र आफूले गरेको गल्तीबाट उत्पन्न हुन्छ । त्यसैले कुनै पनि काम गर्दा वा घटना हुँदा भयभीत हुनु हुँदैन । अत्तालिएर वा नसोची कुनै पनि निर्णय लिनु हुँदैन ।

विकास आचार्य, निर्देशक

ह्दयको आवाज सुन्नुपर्छ । मनले प्रश्न तेस्र्याउँछ र ह्दयले मनलाई शान्त पार्न सम्झाउँछ । रमाइलो उत्तरचाहिँ यो हुनसक्छ– बाँदर जस्तो मन छ जति सम्झाए पनि के मान्थ्यो र ? हल्लै हल्लाको पछाडि लाग्छ, अनि कसरी डर कम हुन्छ र ?

मन्दिरा ढुंगेल, रेडियोकर्मी

अब त खासै डराउनुपर्ने देख्दिनँ । मनको डर हटाउन पहिले आफ्नो आत्मबल बढाउनु आवश्यक छ । नियमित दैनिक क्रियाकलापमा आफूलाई व्यस्त बनाउनुपर्छ । उत्प्रेरणा जगाउने किसिमका सकारात्मक संगीत सुन्ने बानीले पनि भयलाई बिर्साउँछ ।

रुपक डोटेल, गायक

मनको डर हटाउन आफू ढुक्क भएर बस्न जान्नुपर्छ । धेरै कुरा सोच्नु हुँदैन । डर वा त्राससँग सम्बन्धित कुरा धेरै समय सोच्दा चिन्तित भइन्छ ।

खुमन अधिकारी, गायक

जीवनमा सबैभन्दा गाह्रो भनेकै मनको डर हटाउन नसक्नु रहेछ । डर फरक–फरक विषय बनेर आउँदो रहेछ, एउटा डर हटायो, फेरि अर्कोले डेरा जमाउँछ, जसले जे भने पनि अस्तिको भूकम्पको डर मान्छेको मनबाट अझै हट्न सकेको छैन । यद्यपि मनको डर हटाउन आत्मबल नै चाहिन्छ ।

राजेश घतानी, चलचित्रकर्मी

कुनै गल्ती गरेको अवस्थामा डर सिर्जना हुन्छ, त्यसैले सही बाटो रोजेको खण्डमा डराउनु पर्दैन, सधैं सकारात्मक रहौंं, जहाँसम्म भूकम्पले सिर्जना गरेको डरको कुरा छ, आफूलाई जतिसक्दो सुरक्षित राख्न सक्नुपर्छ, सधैं होसियार रहनुपर्छ ।

राजीव लोहनी, गायक

नडराउने हो भने त मनमा डरै आउँदैन नि, फेरि कुनै बेला डर लाग्न पनि सक्छ, अब त्यसका लागि त के गर्ने होला ? जे होस्, मनको डर हटाउन मनलाई नै दह्रो बनाउनुपर्छ । अनावश्यक कुरा दिमागमा खेलाउँदा डर अझ बढ्छ । त्यसैले यस्तो बेला एक्लै बस्नुभन्दा साथीभाइसँग मुड फ्रेस गर्ने खालको गफगाफ गर्नु उपयुक्त होला ।

रेम रसाइली, नायक/सञ्चारकर्मी

मनको डर एक प्रकारको मनोरोग हो, यसलाई हटाउन उपचार गराउनुपर्छ † डर नितान्त मानिसको मनोविज्ञानसँग सम्बन्धित छ । मन नभए डर हुँदैनथ्यो । मनलाई नियन्त्रणमा राख्न सकेको खण्डमा डर हटाउन सकिन्छ ।

रेखा शाह, गायिका

डर हटाउन होस् कि पिर हटाउन होस्, युवकहरूले रक्सी पिउँछन्, अब महिलाहरूले पनि बराबरी त खोज्ने होला नि ।

कला पंगेनी, गायिका

हास्य चलचित्र हेर्नुपर्छ । डान्स पार्टी जानुपर्छ । शान्त स्थानमा गएर मन खोलेर हाँस्नुपर्छ, डरको एकमात्र औषधी सक्दो हास्नु हो ।

अलाइभ ग्लाइडर, व्यवसायी

मनको डर हटाउन त गाह्रो छ । डरले सकभर शान्तिसँग बाँच्न पनि दिँदैन । यस्तो समयमा आफूलाई व्यस्त राख्नुपर्छ । ठाउँ परिवर्तन पनि राम्रो उपाय हो । ध्यान अन्यत्र मोड्न विविध क्रियाकलापमा आफूलाई संलग्न गराउनु पनि उपयुक्त होला ।

कला सुब्बा, कोरियोग्राफर/आरजे

अब सुन्दर भविष्यको कल्पना गरौं, आफ्नो आत्मविश्वास बढाऊँ र आफ्नो दैनिक जीवनमा अझ जोशका साथ फर्किऊँ ।

युवराज वाइबा, निर्देशक

हरेक शुक्रबार भद्रगोल हेरेर मैले हाँसेजस्तै हास्ने अभ्यास गर्‍यो भने मनको सबै डर–त्रास भागेर नर्कतिर पुग्छ ।

गोविन्द कोइराला ‘जयन्ते’

डर पनि हट्छ र ? डर हट्छ जस्तो त लाग्दैन मलाई । बरु कम गर्नचाहिँ सकिन्छ, डरबिनाको जिन्दगी के जिन्दगी ? डर त चाहिन्छ ।

प्रमोद खरेल, गायक

मनको डर हटाउन स्वामी विकासानन्दले झैं अट्टहासपूर्वक हाँस्नुपर्छ । जति धेरै हाँस्यो त्यति नै डर कम हुने हो । अहिले सबैले हाँस्न आवश्यक छ ।

कोमल वली, गायिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik