• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
तास केका लागि खेल्नुहुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तास केका लागि खेल्नुहुन्छ ?
कार्तिक ७, २०७३

 

प्रश्न देख्नेबित्तिकै सानो छँदा सुनेको गीत सम्झना आयो, ‘नखेल्नु जुवा र तास, धनको नाश, जीवनको वनबास ।’ कुरा बुझ्नुभयो होला नि ।

नारायण कडरिया, भिजे

म त साथीभाइ तथा आफन्तहरूसँग अझ राम्रो सम्बन्ध होस् भनेर रमाइलोका लागि मात्र तास खेल्छु ।

सुनिलसिंह ठकुरी, गायक

खासै खेलिँदैन, तर कहिलेकाहीँ चाडपर्वमा परिवारसँग रमाइलो अनि साथीभाइहरूसँग जित्नका लागि खेलिन्छ । 

ज्ञानेन्द्र शर्मा, छायाँकार

पहिले रमाइलोका लागि भनेर खेल्न बसिन्छ । बिस्तारै हार्दै गएपछि जित्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्छ । मलाई मात्र होइन, सबैलाई यस्तै हुँदो रहेछ । त्यसैले रमाइलो गर्दै जित्नका लागि खेलिन्छ । 

राजनराज शिवाकोटी, संगीतकार

तास खेलिँदैन, एउटा बाँकी भएको राम्रो आदत बस यत्ति हो । 

सुगम पोखरेल, गायक

रमाइलोका लागि खेल्छु ।

धीरज राई, गायक

सकेसम्म तास खेलिँदैन, खेल्न बसिसकेपछि जित्ने इच्छाले नै बसिन्छ । जित्न सकिएन भनेचाहिँ उही पुरानो उखान ‘तासमा हार्नेले मायामा जित्छ’ भन्यो, चित्त बुझायो । 

नाजिर हुसेन, कलाकार

परिवारसँग रमाइलोका लागि, अरूसँग जित्नका लागि, किनभने परिवारलाई जितौरी बाँडन साह्रै रमाइलो हुन्छ । 

नरेश पौड्याल, निर्देशक

खेल सानो होस् वा ठूलो जित्नकै लागि खेलिन्छ । केटी राम्री होस् वा ठिक्ककी मन जित्नका लागि फकाइन्छ । जुवा होस् वा जिन्दगी सानोभन्दा सानो बाजी पनि आफैं जित्न मन लाग्छ ।

दीपकराज गिरी, कलाकार

थोरै खेलियो भने रमाइलोका लागि, ठूलै खाल बस्यो भने त जित्नकै लागि खेलिने हो नि ! 

विक्रम भाइरस, कोरियोग्राफर

जीवनमा तासको बाजी होस् कि अरू कुनै खेल, जित्नकै लागि खेलिन्छ । दसैं–तिहारमा चाहिँ साथीहरूसँग रमाइलोका लागि खेलिन्छ ।

हसन खान, नायक

 

जितेर रमाइलो गर्न, राम्रा साथीहरूसँग भेटघाट गर्न अनि हाउस पार्टीको बहानामा रमाइलो गर्न ।

मञ्चिन शाक्य, मोडल/कोरियोग्राफर

जित्नका लागि खेल्ने जुवाडेले हो, कर्मयोगीले होइन । म कर्ममा विश्वास गर्छु, त्यसैले रमाइलोका लागि खेल्छु । कतै तपाईंले जित्नका लागि खेल्ने भनेर बोलाउन लागेको त होइन ? विचार गर्नुस् है म कहिल्यै हार्दिनँ नि । 

सन्तोष सापकोटा, इभेन्ट व्यवस्थापक

चाडबाडमा रमाइलोका लागि खेलिन्छ । जितियो भने कतिखेर उठूँ भनेर छटपटी हुन्छ, हारियो भनेचाहिँ थप खेल्न मन लाग्छ । 

उत्तम थापा युडी, गायक

खेल्नेचाहिँ रमाइलोका लागि हो, तर खेलेपछि आफैंले जितौं भन्ने लाग्छ । फेरि आजसम्म मैले हारेको छैन । बरु आफूले जित्दा हार्नेलाई पैसा सापटी दिनचाहिँ रमाइलो लाग्छ । 

राजेश घतानी, निर्माता

म तास नै खेल्दिनँ, के भन्नु ?

प्रभात रिमाल, इभेन्ट व्यवस्थापक

खेल्ने पार्टनर नपुगेका बेला आफू पार्टनर भएर खेल्दा रमाइलो लाग्छ । म तास रमाइलोका लागि खेल्छु ।

दिनेश डिसी, निर्देशक

तासमा आउने भनेको जुटपत्ती हो, अरू खेल खासै आउँदैन । मचाहिँ तास सिक्नका लागि खेल्छु । 

विल्सनविक्रम राई, हास्यकलाकार

मलाई तासमा खेल्न आउने जम्माजम्मी जुटपत्ती मात्र हो । त्यसमा पनि जहिल्यै हार्छु । 

विनोद न्यौपाने, मोडल

जिते जुत्ता किन्ने, हारे ऋण नै त हो, तिरौला बिस्तारै भनेर खेलिन्छ ।

अनन्त तिमिल्सिना, चलचित्र निर्माण व्यवस्थापक

खेल्ने त जित्नकै लागि हो, तर त्यसका साथै रमाइलो पनि हुन्छ ।

अमिर गौतम, नायक/मोडल

बिल्कुल रमाइलोका लागि, जित्छु नै भनेर खालमा बस्छु तर सधैं टाट पल्टिन्छु । 

सशान कँडेल, गायक/भिडियो निर्देशक

खेल्ने त रमाइलोकै लागि हो, तर जितिएन भने के रमाइलो ?

रोशनी केसी, रंगकर्मी

रमाइलो गर्दै जित्नका लागि ।

सुवास थापा, निर्माता

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik