• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
पिउनका लागि सबैभन्दा राम्रो बहाना के हुन सक्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पिउनका लागि सबैभन्दा राम्रो बहाना के हुन सक्छ ?
पुस १९, २०७३

 

१. आजचाहिँ काम बन्यो यार !

२. आज त काम बिग्रियो यार ! 

राजेश केसी, काटुनिस्ट

मलाई थाहा भएन । म त केवल आफ्नो स्वार्थका लागि पिउँथे, त्यो पनि १५ वर्षपहिले । अहिले पिउँदिनँ ।

आशा डंगोल, चित्रकार

आफू त तल–तल लागेपछि पिइन्छ । 

सविन बास्तोला, निर्देशक/अभिनेता

सबैभन्दा राम्रो बहाना भनेको विवाह वा कुनै पार्टी नै होला, किनभने त्यस्तो बेला पिउँदा कुनै सेलिब्रेसनमा पिएजस्तो हुन्छ अनि यसो चियर्स गरौ न भन्ने पनि हुन्छ ।

आनन्द कार्की, गायक

बहाना हजार निस्कन्छन् मात्र पिउछु भन्नुपर्छ, पिउने नयाँ–नयाँ बहाना निस्किरहन्छ ।

भरत सिटौला, गायक

अतीतको पीडा सम्झेर, वर्तमानको तनाव सम्झेर त कहिले भविष्यको चिन्तामा । के गर्नु, आफूलाई त सुँघ्यो कि लाग्छ । जाडोमा कालो कफी पिइन्छ र त्यसका लागि कुनै बहाना चाहिँदैन । 

राजनराज शिवाकोटी, संगीतकार

डिसेम्बर ३१ को रात आइसक्यो । पिउने मानिसका लागि यो पनि एउटा बहाना हो । 

प्रदीप ढकाल, चरित्र अभिनेता

जब मेरो रगतले अल्कोहलको माग गर्छ । 

गणेशदेव पाण्डे, निर्देशक

बहाना बनाउनु नपर्ने उमेर पुगिसक्यो जस्तो लाग्छ । कुरा मिल्ने साथी भेटिनु र साँझ सँगै बिताउनु नै गतिलो बहाना हो । 

प्रचण्ड श्रेष्ठ, निर्देशक

उनले धोका दिएपछि जिन्दगीमा जिउन सिकेँ,

जिउने बहानामा मैले पिउन सिकेँ ।

रामभरोस चुलबुले, कवि/कलाकार

सेलिब्रेसन, ट्रयाजिडी, फेस्टिभल वा नेपाल बन्द । हामी नेपालीहरू जुनसुकै बहानामा पनि पिउन सक्छौं। शिव पुरी, चलचित्र सम्पादक

सबैभन्दा राम्रो बहाना पार्टी हुनु हो । त्यो पार्टी चाहे खुसीको होस् वा दु:खको । 

रिनेशा बान्तवा राई, कोरियोग्राफर

पिउन बसेपछि बहाना आफैं निस्कन्छ, किनभने पिउनका लागि कुनै बहाना चाहिँदैन । 

विजय लामा, गायक

तपाईंले के पिउने भन्नुभएको ? पानी, दूध कि रक्सी ? रक्सी नै भन्न खोज्नुभएको हो भने यसलाई पिउन बहाना होइन, गोजीमा दाम र जिब्रो चिलाए पुग्छ वा आँत हरहराए पुग्छ । 

अविरल थापा, लेखक

पिउनेहरूका लागि हजार बहाना हुन्छन् । तीमध्ये सुख र दु:ख मूल होलान् । 

सूर्य बोहोरा, निर्देशक

खुसीको सेलिब्रेसन, सफलता, पाहुनाको स्वागत अनि बिदाइ मात्र नभएर तनाव हटाउन, सञ्चो भएन भने, फेरि सन्चो भयो भनेर ।  वास्तवमा हामीलाई पिउने बहाना चाहिँदैन । खै म त कुनै पनि बहानामा पिउँदिनँ । 

कोमल वली, गायिका

पहिलो, मौसमले च्यालेन्ज गर्‍यो अनि दोस्रो, टेन्सन भयो । 

सुनिल थापा, अभिनेता

 

पिउनका लागि बहाना होइन, चाहना भए पुग्छ ।

जगदीश्वर थापा, निर्देशक

पिउनका लागि बहाना भनेकै पिउने बहाना हो । अरू कुनै बहाना चाहिँदैन ।

पल्पसा डंगोल, हास्यकलाकार

अहिले त साथीहरू चिसो बढ्यो वा रुघा लागेको बहाना बनाउँछन् । म चिया पनि नपिउनेलाई किन चाहियो बहाना ?

शान थापा, डिजाइनर

म त नपिउने मान्छे परेँ, तर पिउनेहरूका अनेकौं बहाना सुनेको छु । आज मौसमले च्यालेन्ज गर्‍यो, आज शुक्रबार, आज आइतबार, आज साथी भेटघाट, आज एक्लो परियो, आज खुसी, आज दु:खी— पिउनेहरूका लागि बहाना त कति कति ?

यशराज गराच, नायक

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik