• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
तीजलाई कसरी स्पेसल बनाउँदै हुनुहुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तीजलाई कसरी स्पेसल बनाउँदै हुनुहुन्छ ?
भाद्र २४, २०७५

यसपालिको तीज त्यस्तो स्पेसल होला जस्तो छैन, किनभने तीजमा मेरो चलचित्रको सुटिङ चलिरहेको हुनेछ ।

शिल्पा पोखरेल, अभिनेत्री 

यसपालिको तीजमा म भारतमा हुन्छु । म त्यहाँका नेपाली दिदीबहिनीहरूलाई नचाएर अनि आफू पनि सँगै नाच्दै तीजलाई स्पेसल बनाउने योजनामा छु । 

पूर्णकला बिसी, गायिका 

तीजकै लागि अस्ट्रेलिया तथा जापान जाँदैछु । त्यहाँका दिदी–बहिनीहरूसँग गाउँदै–नाच्दै रमाउन पाएपछि तीज आफैँ स्पेसल भैहाल्छ नि !

राधिका हमाल, गायिका 

यसपालिको तीजलाई नाचेर, हाँसेर, गाएर, खाएर अनि नयाँ नाना लगाएर स्पेसल बनाउनेछु । 

दीपाश्री निरौला, अभिनेत्री 

म अस्ट्रेलियाका विभिन्न ठाउँका तीज कार्यक्रममा नेपाली दाजुभाइ–दिदीबहिनी, आमाबुबाहरूलाई मनोरञ्जन प्रदान गर्दैछु । 

कल्पना कुसुम, गायिका 

म यसपालिको तीजमा कोरियामा हुनेछु । यता बस्दै आएका नेपाली दिदीबहिनीहरूसँग रमाइलो गर्दै तीजलाई स्पेसल बनाउने योजनामा छु । 

मञ्जु विक, गायिका 

रातो सारी लगाएर, व्रत बसेर अनि दिदीबहिनीहरूसँग भेटघाट गरेर स्पेसल बनाउनेछु । 

मनिता थापा, डिजाइनर 

म यसपालिको तीजमा जापान जाँदैछु । उतै दिदीबहिनीहरूलाई नचाएर अनि आफू पनि नाचेर तीजलाई स्पेसल बनाउनेछु । 

अनिता चलाउने, गायिका 

साथीभाइ अनि आफन्तहरूसँग मन्दिर जान्छु अनि उनीहरूसँग मिलेर नाचगान गर्दै यसपालिको तीजलाई विशेष बनाउनेछु । 

रञ्जु सनम, मोडल 

म यसपालिको तीजमा युरोपमा हुनेछु । त्यहाँका नेपाली दिदीबहिनी–दाजुभाइहरूसँग रमाइलो गर्दै तीजलाई स्पेसल बनाउने योजनामा छु । 

अञ्जली अधिकारी, मोडल 

यसपालिको तीजमा व्रत नबसी स्पेसल बनाउने सोचमा छु । 

ऋचा शर्मा, अभिनेत्री 

यसपालि कलेज बिदा भएपछि घर गएर तीजलाई स्पेसल बनाउने सोचमा छु ।

पूजन घिमिरे, मोडल

एक–अर्काको दु:खसुखमा साथै रहने प्रतिबद्धताका साथ सँगै दर खाएर रमाइलो गर्दै ।

एलिजा ढकाल, नेतृ, नेविसंघ 

प्रवासमा भएका दिदी, बहिनी, आमाहरूसँग सेलेब्रेसन गरेर मनाउनेछु । यसपालिको तीजमा म ५/६ वटा देश पुग्दैछु । 

सुनिता दुलाल, गायिका

त्यस्तो खासै स्पेसल त छैन तर म साथीहरूसँग रमाइलो गर्नेछु । 

जाङ्मु इन शेर्पा, मोडल 

यसपालि म हङकङमा भएका नेपाली दिदीबहिनीहरूसँग तीज गीत गाउँदै रमाइलो गर्नेछु ।

रूपा घर्तिमगर, गायिका 

त्यस्तो खासै स्पेसल छैन, तर कार्यक्रमहरूमा व्यस्त हुन्छु । 

अस्मिता राना, 

गायिका एवं मोडल 

सबैले रातो सारी लगाएर तीजलाई स्पेसल बनाउँछन्, तर मचाहिँ नीलो सारी लगाएर तीजलाई स्पेसल बनाउने सोचमा छु । 

इष्टु कार्की, रंगकर्मी 

आमा नहुने चेलीलाई तीज खासै स्पेसल नहुँदो रहेछ । 

संगीता तिमिल्सिना, गायिका 

श्रीमान्को सम्मान र दीर्घायुको कामना तथा माइती र छोरी चेलीबीचको प्रगाढ सम्बन्ध नै तीजको विशेषता हो । म यसमै रमाउँदै तीज मनाउने सोचमा छु । 

उर्मिला थपलिया, नेतृ, नेविसंघ

दर खाएर, रातो कुर्ता–सुरुवाल लगाएर अनि आफन्त एवं साथीहरूसँग रमाइलो गरेर । 

सृष्टि खड्का, मोडल 

तीज मेरा लागि सधैं स्पेसल हुन्छ । सानैदेखि आमा तीजको गीत गाउनुहुन्थ्यो । मेरो घरमा सधैं  तीज विशेष कार्यक्रम हुन्थ्यो । दिदीबहिनीहरूसँग नाच्ने–गाउने गर्थें । त्यतिबेलाको तीजमा आत्मीयता थियो । पछि रेडियोमा गीत गाउन थालेपछि तीज गीतमा थप मोह बढ्यो । आजभोलि मेरो गीत तथा मेरो उपस्थितिलाई दिदीबहिनीहरूले मन पराउनुहुन्छ । यो वर्षको तीज मेरा लागि अझ विशेष छ । यो म सांसद भएपछिको पहिलो तीज हो । ममाथि जिम्मेवारी थपिएको छ । म यो वर्षको तीज हिंसामा परेका समस्त छोरी–चेलीमा समर्पित गर्छु । 

कोमल वली, सांसद तथा गायिका 

जन्मथलोमा साथीभाइहरूसँग रमाइलो गरेर यसपालिको तीजलाई विशेष बनाउँदैछु । 

उषा सुवेदी, कलाकार 

तीज रमाइलो पर्व हो । तीजले गर्दा परिवारका सदस्यहरूसँग भेटघाट गर्ने मौका मिल्छ । तीजको दिन शिवजीको विशेष पूजा गरिन्छ । फिल्म तथा मिडियाका साथीहरूले पनि तीजको दर खाने कार्यक्रम राख्नुहुन्छ । यसरी नै रमाइलो गरेर तीजलाई विशेष बनाउँछु । 

सञ्चिता लुइँटेल, अभिनेत्री

विगतका वर्षहरूको तुलनामा यसपटकको मेरो तीज स्पेसल भैसकेको छ । तीज आउन दुई साता बाँकी छँदै साथीहरूले दर ख्वाइसकेका छन्, तीजका उपहारहरू पनि पाइरहेकी छु । चाँडै म पनि नजिकका साथीहरूलाई दर ख्वाउँदै छु । तीजको दिन व्रत लिएर घर नजिकैको महादेवस्थान मन्दिर पुगी भगवान्को दर्शन गरेपछि यसपटकको तीज अझ स्पेसल हुने आशा लिएकी छु । 

हेमा मानन्धर, इभेन्ट म्यानेजर 

तीजमा दर खाँदै, ख्वाउँदै अनि तीजको दिन व्रत बसेर, नाच्दै, गाउँदै, रमाइलो गर्दै स्पेसल बनाउने योजना छ। 

मञ्जु कार्की पाण्डे, 

मेकअप आर्टिष्ट

तीजको नाममा विकृति आएकाले डर पनि लाग्छ । धर्मशास्त्रमा त यसरी मनाउने भनिएको छैन नि । त्यसैले भड्किलो तरिकाले नभएर धार्मिक परम्पराअनुसार तीज मनाएर यसलाई स्पेसल बनाउँछु । 

अश्लेषा ठकुरी, अभिनेत्री 

यसपटकको तीजमा मैले स्वामीज्यू गीत बजारमा ल्याएकी छु । तीजका रमाइला कार्यक्रमहरूमा त्यही गीत गाएर चेलीहरूलाई नचाउँदै यसपटकको तीजलाई स्पेसल बनाउनेछु ।

बिना भट्टराई, गायिका

आफन्त अनि साथीहरूसँग मिलेर दर खाँदै रमाइलो गर्ने सोच छ । तीजको दिन मेरो टिभी शो छ, त्यसैले उक्त शोमा तीज स्पेसल के गर्ने भन्ने पनि सोचिरहेको छु । 

पूजन थापा, मोडल

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik