• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
काठमाडौंको सडकले कत्तिको हैरान बनाएको छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

काठमाडौंको सडकले कत्तिको हैरान बनाएको छ ?
आश्विन १, २०७५

पहिलो कुरा त काठमाडौंको सडक नै गुणस्तरीय नभएर धेरै दु:ख भएको छ अनि वर्षामा खाल्डाखुल्डीमा पानी जम्छ, ती खाल्डाखुल्डी समयमा नपुरिँदा थप हैरानी हुन्छ । काठमाडौंको व्यस्त सडकमा उड्ने धूवाँधूलोले गर्दा कोही पनि यहाँ खुला रूपमा हिँड्न सक्दैनन् । 

निशान भट्टराई, गायक 

वर्षायाममा हिलो र हिउँदमा धूलोले गर्दा निकै हैरानी खेपेकी छु । ठूला कुरा गर्ने तर कामको नाममा माखो नमार्ने नेताहरूको बानीले त थप हैरान बनाएको छ ।

ऋचा शर्मा, अभिनेत्री 

काठमाडौंको सडकले व्यक्त गर्न नसकिने पीडा दिएको छ । 

सरिता लामिछाने, अभिनेत्री 

साह्रै हैरान बनाएको छ । पानी परेका बेला त कतिबेला कुन खाल्डोमा परिने हो भनेर डराई–डराई हिँड्छु । 

बिनु शाक्य, मोडल 

जहिले पनि अल्छी बनाइरहन्छ । जोस–जाँगरै हराउँछ । तैपनि खुसी छु, किनभने यो सहरले धेरै कुरा सिकाएको छ । 

टंक तिमल्सिना, गायक 

काठमाडौंको सडकले हैरान मात्र होइन, दैनिक जीवनयापनमा एकदमै ठूलो असर पुर्‍याएको छ । यात्रा कष्टकर बनाएको छ । १० मिनेट लाग्ने ठाउँमा आधा घण्टादेखि एक घण्टासम्म लाग्ने गरेको छ । यसलाई हैरान होइन, बेहाल भनिन्छ । 

पृथ्वीराज प्रसाईं, अभिनेता 

धूवाँ, धूलो, मैलो अनि सडकमा राखिएका जथाभावी पसलले गर्नु गरेको छ नि † 

धीरज राई, गायक 

घरबाट कुनै योजना बनाएर निस्कन्छु, तर काठमाडौंको सडकले गर्दा त्यो योजनाअनुसार काम गर्न गाह्रो भैरहेको छ । यसका साथै धूवाँधूलोले गर्दा शरीरमा रोगले छिट्टै आक्रमण गरेर दिनचर्या नै प्रभावित बनाइदिन्छ । 

दुर्गेश थापा, मोडल 

धूवाँ–धूलो अनि जाम त भैहाल्यो, वर्षामा बाटो सम्मै होला भनेर गयो, पूरै खाल्डामा परेर हैरान भइन्छ । 

प्रकाश सपूत, गायक 

सडकमा भएका सुरुङमार्ग (खाल्डा) का कारण मोटरसाइकल चलाउँदा–चलाउँदै आफ्नो अन्तिम होला झैं हुन्छ । 

कविर खड्का, अभिनेता 

ओहो ! काठमाडौंको सडकको त के कुरा गर्नु बरै, जताततै बाटो भत्काएर खाल्डाखुल्डी मात्र बाँकी छ, बाटो हिँडी नसक्नु छ । घाम लाग्यो भने धूलो उडेर केही देखिँदैन अनि पानी पर्‍यो भने सडकमा अघि बढौं खाल्डोमा जाकिएला भन्ने डर अनि पछाडि कुरूँ भने अर्काले हिलो छ्यापिदेला भन्ने डर । बिहान घरबाट निस्कँदा ठीकठाक बाटो साँझ घर फर्कदा बिनासूचना, बिनाबोर्ड नै सडक अवरुद्ध भै उल्टो बाटो लाग्नुपर्ने अवस्थालाई हैरानी मात्र भनेर पुग्दैन ।

हेमन्त शर्मा, गायक 

आनन्द छ । गाडी बेचेर अब एउटा डुङ्गा किन्न बाँकी छ । 

केदार घिमिरे, हास्यकलाकार 

सडकका खाल्डाखुल्डीले गर्दा जाममा परेर कुनै पनि काममा समयमा पुग्न नसक्दा निकै हैरानी बेहोरेकी छु । 

पूजा शर्मा, अभिनेत्री 

पानी परेका बेला काठमाडौंका सडकमा चिप्लेर धेरै पटक लडेकी छु । 

सावित्री सुवेदी, अभियन्ता 

जति हैरान भए पनि बाटो हिँड्नै पर्छ, वाक्कदिक्क हुनैपर्छ । यहाँ सबैको दैनिकी नै यस्तै छ । 

शिव परियार, गायक 

गाडीले खाल्डाखुल्डीमा जमेको हिलो पानी छ्याप्दा साह्रै रिस उठ्छ, तर हामीसँग सडक विभाग र ड्राइभरलाई गाली गर्नेबाहेक अरू केही उपाय छैन । 

सबनम मुखिया, छायाँकार

गाडी चलाउँदा जेब्रा क्रसिङ कहाँ छ, त्यो पनि देखिँदैन । यस्ता धेरै कुराको लापरबाहीले गर्दा थुप्रै हैरानी बेहोरेको छु । 

खुमन अधिकारी, गायक 

सडकमा उडेको धूवाँधूलोले हैरान बनाएको छ । 

विराज भट्ट, अभिनेता 

उफ् ! बिहान हिँडेपछि साँझ घर पुग्दा धूवाँ–धूलोले मान्छे नै नचिनिने हुन्छ अनि पानी परेपछि हिलाम्मे सडकमा मोटरसाइकल चिप्लेर हैरान भएको छु । 

शिव विक, नृत्य निर्देशक 

धूलो र धूवाँले गर्दा अफिसबाट घर फर्कंदा आफ्नै श्रीमतीले पनि चिन्दिनन् कि भन्ने डर लाग्छ । 

प्रल्हाद सुवेदी, गीतकार 

पानी जमेर कहाँ खाल्डो छ, थाहा हुँदैन । अर्को कुरा, बाटो बिग्रिएपछि सवारी साधनहरू बिस्तारै गुड्छन्, तर्काउन खोज्छन्, जसले गर्दा ठूलो जाम हुन्छ । जाम भएपछि तेल पनि बढी खर्च हुन्छ । यो हैरानी होइन, सास्ती हो । 

महेन्द्र गौतम, मोडल 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik