• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
फस्ट रियाक्सन  लाउड हुन्छ 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

कृष्ण भट्टराई

फस्ट रियाक्सन  लाउड हुन्छ 
माघ २३, २०७५

अभिनेत्री वर्षा राउत तथा अभिनेता संजोग कोइराला विवाह वन्धनमा बाँधिने पक्का भएपछि उनीहरूलाई बधाई दिनेहरूको ओइरो लागेको छ । सामाजिक सञ्जालमार्फत उनीहरूले आगामी भ्यालेन्टाइन डेको दिन विवाह गर्ने घोषणा गरेका हुन् । उनीहरूको घोषणाअनुसार अबको दुई साताभित्रै उनीहरू औपचारिक रुपमा श्रीमान्–श्रीमती बनिसक्नेछन् ।

लामो समयदेखि प्रेममा रहेको यो जोडीले अघिल्लो सोमबार सामाजिक सञ्जालमा आफ्ना प्रशंसकहरूलाई सरप्राइज दिँदै विवाहको निमन्त्रणका कार्ड नै सेयर गर्‍यो । कार्डमा उनीहरूले आफ्नो जोडीलाई आशीर्वाद दिनसमेत आग्रह गरेका छन् ।

उक्त कार्डमा प्रेम दिवसकै दिन आफूहरूले विवाह गर्न लागेको कुरा उल्लेख छ । उनीहरू केही महिनायता विवाहकै तयारीमा छन् । यसबीच साप्ताहिकको आग्रहमा संजोगले आफ्नी हुनेवाली श्रीमती वर्षाको सकारात्मक तथा नकारात्मक पक्ष यसरी उल्लेख गरेका छन् । 

सकारात्मक पक्ष

उनको रहनसहन साधारण छ, अनि आनीबानी पनि साधारण नै छ । वर्षा स–साना कुरामै खुसी खोज्छिन् । 

    मिलनसार छिन् । जोसंग पनि एकैछिनमा मिल्न सक्छिन् । 

    रिस, इगो पालिरहन्नन्, बिर्सिहाल्छिन् । 

ठूलालाई आदर अनि सानालाई माया गर्न जानेकी छिन्, घमन्ड पटक्कै गर्दिनन् । 

    हँसिली छिन् । जहिले जे जस्तो भए पनि हाँसिरहन्छिन् । उनलाई देख्ने बित्तिकै मेरा सबै समस्या आफैं समाधान हुन्छन् भन्ने आभाष हुन्छ । 

नकारात्मक पक्ष 

 फुर्सदको सदुपयोग गर्दिनन्, एकदमै अल्छी छिन् । 

     उपन्यास, फिक्सन, नन–फिक्सन आदि कुनै पनि पुस्तक पढ्दिनन् । 

     टेलिभिजन कार्यक्रम, यूट्युबमा म्युजिक भिडियो तथा चलचित्र एकदमै धेरै हेर्छिन् । 

     मोबाइलमा बढी समय खर्च गर्छिन् । 

     संयम भन्ने कुरा छँदै छैन । हरेक कुरामा उनको पहिलो प्रतिक्रिया धेरै नै लाउड हुन्छ । रिसाउँदा अति नै रिसाउने, हाँस्दा अझ ठूलो स्वरले हाँस्ने हुन्छ उनको फस्ट रियाक्सन ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik