• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
लभ म्यासेजलाई सिरियसली लिन्नँ : करिश्मा विष्ट
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नरेन्द्र रौले

लभ म्यासेजलाई सिरियसली लिन्नँ : करिश्मा विष्ट
फाल्गुन ८, २०७५

अत्तरिया, कैलालीकी करिश्मा विष्ट नेपाल आइडलमा सहभागी भएपछि एकाएक चर्चामा आइन् । उनी सोसल मिडियाहरूमा छाइन् । उनले गाएको र्‍याप गीत तथा कविता आमदर्शक तथा श्रोताहरूको मुखमा झुन्डियो । नेपाल आइडलको फाइनलमा पुग्न असफल भए पनि उनलाई देशभरका कार्यक्रमबाट अफर आए । यसबीच उनले इको नि लाग्यो, विद्या नाशजस्ता गीत रेकर्ड गराइसेकेकी छिन् । जाँदाजाँदै विष्टसँग नरेन्द्र रौलेको कुराकानी :

नेपाल आइडलमा आएपछि अझ राम्री देखिनुभयो नि ? 

के भन्ने अब ? त्यस्तो केही होइन । पहिले मलाई मेकअप गर्न आउँदैनथ्यो । नेपाल आइडलमा सहभागी भएपछि नीलिमा थापामगर र अस्मिता अधिकारीले तिमीले आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ भनेर सिकाउनुभयो । मैले उहाँहरूको कुरालाई फलो गरें । नेपाल आइडलमा मेकअप आर्टिस्टहरूले नै मेकअप गरिदिन्थे । मेकअप आर्टिस्ट नहुँदा हिना मल्ल, नीलिमा र अस्मिताले मेकअप गरिदिन्थे । त्यही भएर राम्री देखिएकी होला । 

तपाईंलाई प्रेम र विवाहमध्ये कस्तो प्रस्ताव बढी आउँछ ?

कसैले सीधै आएर प्रस्ताव गरेका छैनन् । कहिलेकाहीं फेसबुकमा आई लभ यू भन्ने म्यासेज आउँछ । म थ्यांक यू भनिदिन्छु, सक्कियो । म त्यसलाई सिरियस्ली लिन्नँ । 

यदि मिल्ने भए नेपाल आइडलका सहभागीमध्ये क–कसलाई दाइ, प्रेमी तथा श्रीमान्का रूपमा रोज्नुहुन्थ्यो ? 

नेपाल आइडलमा सबैभन्दा कान्छी मै थिएँ । जन्मदर्ताको हिसाबले क्रिसल कँडेल केही महिना कान्छा भएकाले म उनलाई भाइ भन्थें । विक्रम बराल, सुमित पाठक, रवि ओड सबै दाइ नै हुन् । नेपाल आइडलको फाइनलमा नआउँदै थिएटर राउन्डबाटै आउट भएका अजय कार्कीलाई म साथी भन्थें । प्रेमी वा श्रीमान्का रूपमा त कसलाई रोज्नु खै ? 

तपाईंलाई गायिका बन्न मन छ कि नायिका ?

बाल्यकालदेखि नै गायिका बन्न मन थियो । म अरु कुरालाई त्यति प्राथमिकता दिन्नँ । म नायिका बन्न तयार भैसकेकी छैन । 

तपाईंको पढाइ कहाँ पुग्यो ? 

दुर्गालक्ष्मी नमुना मावि, अत्तरियामा १२ मा पढ्दैछु । 

तपाईंको इको लाग्यो, अकाउन्ट लाग्यो भन्ने गीत खुब हिट छ । कक्षा ११ मा कुनै विषय लाग्यो कि ?

लागेन, पूरै क्लियर छ ।

स्कुल पढ्दा त कुनै विषय लागेको थियो होला ?

कक्षा १० मा गणितमा अनुत्तीर्ण भएँ । त्यतिबेला म एकदमै बिरामी थिएँ । दिनहुँजसो बेहोस हुन्थें । ६ महिनाभन्दा बढी बिरामी भएँ । मेरो काठमाडौंका दुईवटा अस्पतालमा उपचार गरियो । 

तपाईंलाई पाउन मरिहत्ते गर्ने कुनै फ्यान छन् ? 

मिल्ने साथीहरू छन् । त्यस्तो मरिहत्ते गर्ने खासै कोही छैनन् । मलाई सिधै कसैले भनेको छैन । अरू साथीहरूको मुखबाट केही कुरा सुनिन्छ । ‘तेरो साथीलाई मन पराउँछु, तर स्वीकार्दिनँ होला’ भनिरहेका हुन्छन् ।

तपाईं कविता पनि राम्रो लेख्नुहुन्छ हैन ? 

धेरै त होइन, मैले ८ वटाजति कविता लेखेकी छु । ती कविता मेरो फेसबुक पेजमा पढ्न सकिन्छ भने केही कविता वाचन गरेर युट्युबमा समेत राखेकी छु ।

नेपाल आइडलमा एउटा कविता सुनाएपछि विदेश गएका बुबालाई नेपाल फर्काउनुभयो नि ?

त्यो कविता नेपाल आइडलको अडिसनमा सहभागी हुनुभन्दा एक महिनाअघि लेखिएको हो । त्यो कविता सुनाएपछि बुबा नेपाल फर्कनुभयो । हुन त त्यो संयोग मात्र होला । उता कतारमा धेरै गर्मी हुन्थ्यो, काम गर्न गार्‍है थियो । घरबाट बुबालाई नेपाल फर्कन भनिरहनुभएको थियो । त्यसले गर्दा पनि फर्कनुभएको होला । 

नेपाल आइडलले गाउँकी सोझी केटीलाई पूरै मोडल बनायो भन्ने चर्चा छ । त्यो कुरालाई कसरी लिनुहुन्छ ?

नेपाल आइडलले मलाइ नाम दिएको हो । सुरुमा मलाई कसैले चिन्दैनथे । म अत्तरियामा सीमित थिएँ । कमेन्ट गर्नेहरूले त गरिहाल्छन् । यदि म पहिलेजस्तै भएकी भए केही परिवर्तन भएन भन्थे होलान् । पहिले बुद्ध लामाले जित्दा धनीले जित्यो भने, अहिले रवि ओडले जित्दा गरिबले जित्यो भन्छन्, त्यस्तै हो । कमेन्ट गर्नेहरूको चित्त बुझाउन सकिँदैन । 

तपाईंको दाइ पनि मीठो गीत गाउनुहुन्छ । दाइ–बहिनी मिलेर संयुक्त एल्बम निकाल्ने सोच 

छ कि ? 

कत्ति पनि छैन । यदि मैले त्यो प्रस्ताव राख्ने हो भने दाइले नाइँ भन्नुहुन्छ । 

तपाईं नायक प्रदीप खड्काको ठूलो फ्यान हुनुहुन्छ । भेट भयो भने के भन्न चाहनुहुन्छ ?

मलाई प्रदीप खड्काको सबै कुरा राम्रो लाग्छ । उहाँ ह्यान्डसम हुनुहुन्छ । उहाँको अभिनय, बोल्ने शैली तथा पर्सनालिटी सबै मन पर्छ । यदि उहाँसँग भेट भयो भने म तपाईंको फ्यान हुँ भनेर सेल्फी खिच्थें र त्यो तस्बिरलाई फ्रेममा हालेर आफ्नो बेडरुममा सजाउँथे ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik