• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
के नेपालमा नारीको सम्मान भएको छ ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

प्रस्तुति: महेश तिमल्सिना

के नेपालमा नारीको सम्मान भएको छ ? 
फाल्गुन २८, २०७५

नेपालमा मात्र होइन, अहिले संसारभर नै नारीको सम्मान बढ्दै गएजस्तो लाग्छ, किनभने प्रायःजसो ठाउँमा उनीहरूकै हुकुम चलिरहेको छ । 

दिलीप रायामाझी, अभिनेता

नेपालमा नारीको सम्मान भएकै छ । नेपाल आमा नाम नै काफी छ । नारीले आफूलाई सम्मान गर भन्ने होइन । पहिले आफू सम्मान योग्य हुने हो । म पुरुष जस्तो हो, पुरुषले जे गर्छ म पनि त्यही गर्छु भन्ने होइन । आफ्नो क्षमता एवं आफ्नो प्रतिभाका बलमा अलग पहिचान स्थापित गर्नु जरुरी छ । 

सञ्चिता लुइँटेल, अभिनेत्री 

अरूले कति सम्मान दिए भन्दा पनि महिला आफैं सक्षम र सबल भएपछि सम्मान र माया पाइन्छ । 

दीपाश्री निरौला, 

अभिनेत्री तथा निर्देशक 

अत्यन्तै सम्मान छ, धेरै सम्मान पाउनेले अधिकार गुमाउँछ भन्छन् । सायद त्यसैले होला नारीको सम्मान छ, तर बराबर अधिकार पाएजस्तो लाग्दैन । मेरो विचारमा समान अधिकार प्रदान गर्ने हो भने सम्मान आफैं जोडिएर आउँछ । 

राधिका हमाल, गायिका 

नारी–पुरुष एउटै रथका दुई पाङ्ग्रा हुन् भनिन्छ । हाम्रा बुबा–आमाको पालामा महिलाको तुलनामा पुरुषलाई नै अलि बढी जान्ने–बुझ्ने मानिन्थ्यो, तर अहिले महिलाहरू पनि सक्षम भैसकेका छन् । धेरै ठाउँमा त महिला नै अगाडि छन् । सरकारले पनि महिलाहरूलाई प्राथमिकतामा राखेको छ । यिनै विविध कारणले महिलाको सम्मान राम्रै भएजस्तो लाग्छ । 

याम क्षेत्री, गायक 

नेपालमा नारीको सम्मान फिटिक्कै छैन, किनभने यहाँ बोली एउटा व्यवहार अर्कै छ । 

सुशीला गौतम, गायिका 

नेपालमा अहिलेसम्म नारीको सम्मान भएजस्तो लाग्दैन । अबचाहिँ सम्मानको सुरुवात हुँदैछ । 

राजनराज शिवाकोटी, गायक तथा संगीतकार 

मानिसहरू बिस्तारै चेतनशील हुँदैछन् । नेपालमा नारीलाई सीमित रूपमा सम्मान गरिएको पाइन्छ ।

कल्पना कुसुम, गायिका

नेपालमा मात्र होइन, सारा संसारमा महिलाले आफ्नो अलग्गै स्थान र पहिचान बनाउने क्रम जारी छ । हाम्रो देशमा नारीलाई सम्मान गर्ने मात्र होइन, पुजिन्छ पनि । यद्यपि अझै कतिपय ठाउँमा भने परिवर्तन आउन बाँकी छ ।

ऋचा शर्मा, अभिनेत्री 

जुन दिनदेखि यो प्रश्नको ठाउँ नारी सशक्तीकरण र विकाससम्बन्धी कुराहरूले लिन थाल्छन् र नारीलाई अरूको दृष्टिकोणबाट भन्दा पनि स्वयं नारीकै दृष्टिकोणबाट हेरिन्छ, त्यही दिनदेखि नारीको सम्मान हुन थाल्नेछ ।

सुरक्षा पन्त, अभिनेत्री 

महसुस गर्नेहरूका लागि अलि–अलि सम्मान भएझैं लाग्छ । 

इष्टु कार्की, रंगकर्मी 

अनेकौं देवीको उपमा दिएर दसैंमा नौ दिन सम्मान गरिन्छ । यद्यपि पोस्टरका देवीलाई पुज्ने, तर सच्चा देवीहरूलाई आर्थिक, सामाजिक एवं राजनीतिक रूपमा बलात्कार गर्ने प्रचलन छ । 

हरिमाया भेटवाल, साहित्यकार 

समयसँगै नारीलाई हेर्ने, बुझ्ने, सोच्ने अनि व्यवहार गर्ने कुरामा परिवर्तन आएको छ, तैपनि जबसम्म स्वयं नारीले नारीलाई हेर्ने, बुझ्ने कुराका साथै सोच एवं व्यवहारमा परिवर्तन ल्याउँदैनन् तबसम्म नारीले उचित सम्मान पाउँदैनन् ।

मिथिला शर्मा, अभिनेत्री 

समुदाय तथा क्षेत्रअनुसार फरक पर्छ । पहिलेको तुलनामा चाहिँ लैङ्गिक विभेद कम भएको छ ।

प्रकाश सपूत, गायक 

सम्मान भएकै छ जस्तो लागेको छ, किनभने महिलाहरू हरेक क्षेत्रमा अगाडि छन् साथै सम्मानित पनि भैरहेका छन् ।

देविका बन्दना, गायिका 

नेपालमा नारीको सम्मान कति पनि छैन । म महिलालाई विशेष सम्मान गर्नुपर्छ भन्ने धारणा पनि राख्दिनँ । महिलाहरू पनि पुरुषसरह सक्षम छन् । हरेक कार्यालयमा महिला–पुरुषको सहभागिता लगभग बराबर नै देखिन्छ, तर अझै पनि नेपाली पुरुषको मानसिकतामा महिलालाई कमजोर नै मानिने हुँदा उनीहरू पुरुष सरहको अधिकारबाट वञ्चित छन् । ग्रामीण भेगमा त अझै पनि महिला हिंसाका घटना बढ्दो क्रममा छन् । बलात्कारका घटना पनि उत्तिकै घटिरहेका छन् । सहरमा हाई क्लासका केही महिला भने सम्मानित छन्, तर समग्रमा नेपाली नारी भने अपमानित नै छन् । अरूको त कुरै छाडौं राष्ट्रपति जस्तो गरिमामय पदमा आसिन व्यक्तिलाई त विभिन्न लान्छना लगाएर अपमान गरिरहेका छन् । जबसम्म पुरुषहरूले महिलालाई आफ्नो प्रतिस्पर्धीका रूपमा लिन हिचकिचाउँछन् र महिलालाई विलासिताको साधनका रूपमा लिन्छन्, तबसम्म नारीहरू सम्मानित हुन सक्दैनन् । यस क्रममा महिलाले पनि म आफैं सक्षम छु भन्ने कुराका साथैसम्मान पाउन आफू कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुरा बुझ्नु जरुरी छ । 

सुप्रिया कटुवाल, मोडल 

अरू देशको तुलनामा नेपालका नारीको कमै सम्मान भए जस्तो लाग्छ, तर पछिल्लो समय महिला अधिकारको नारा बुलन्द हुँदैछ । महिलाहरू उच्च निकायमा पुगिसकेका छन्, जसले गर्दा अबचाहिँ नारीको सम्मान होला कि भन्ने आशा जागेको छ । 

सुमन कार्की, हास्यकलाकार 

पहिलेको तुलनामा केही हदसम्म सम्मान भएकै छ जस्तो लाग्छ । 

अशिष्मा नकर्मी, अभिनेत्री 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik