• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
बर्षा राउतको हातमा के को दाग होला ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बर्षा राउतको हातमा के को दाग होला ?
असार १६, २०७६
काठमाडौं

 

अभिनेत्री बर्षा राउत नेपालकी लोकप्रिय अभिनेत्री हुन् । उनका धेरै चलचित्र सफल छन्, कतिपय चलचित्रले पानी माग्न समेत पाएनन् । त्यसो त सफल र फ्लप चलचित्र कलाकारको जिवनमा जो कसैले भोग्नैपर्छ ।

हामीले चलचित्रका बिषयमा कुरा गरेर विषयवस्तु अन्त मोड्न खोजेका होइनौं । सुन्दरता र अभिनयका कारण धेरैको नजरमा परेकी बर्षा राउतको विषयमा धेरै कुरा धेरैलाई थाहा छ । तर, एउटा कुरा भने भर्खरै मात्र बाहिरिएको छ । बर्षा राउतको दुबै हातका पाखुरामा काटिएको दाग भेटिएको छ । उनको हात कसरी काटियो ? कसले काट्यो ? किन काटियो ? अथवा कसरी यस्तो भयो ? त्यो कुराको रहस्य सायद बर्षालाई भन्दा अरुलाई पक्कै थाहा हुँदैन ।

प्रायजसो फुल बाहुलासहितको पहिरनमा देखिने बर्षा हालै एक अन्तरवार्तामा भने ‘स्लिभलेस’ ड्रेसमा उपस्थित भइन् । उक्त अन्तरवार्तामा उनको काटिएको हातको दाग राम्रोसँग देख्न सकिन्छ । यसअघि उनले अन्य अन्तरवार्तामा भने यस्तो पहिरनमा देखिएको भेटिन्न ।

उनको हातमा देखिएको दाग हेर्ने जो कसैले बर्षा आफैले आफ्नो हात काटेको अड्कल काट्न सक्छ । हालै उनले आफ्ना प्रेमी संजोग कोइरालासँग विवाह वन्धनमा बाधिएकी छन् ।  लामो समय अभिनेता तथा व्यवसायी संजोग कोइरालासँग प्रेममा रहेका बेला कतै बर्षाले आफ्नो हात काटेर प्रेमको तागत देखाउन खोजेकी त हैनन् ? अथवा यो दाग ‘बर्थमार्क’ जन्मजात पो हो कि ? कुनै एक्सिडेन्टमा परेर पो यस्तो भएको हो कि ? खास रहस्य के हो पछि खुल्दै जाला ।

एकपटक तपाइले भिडियो हेरेर अनुमान लगाउनुहोस् है त ?

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik