• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
मन पर्ने व्यक्ति राखी बाँध्न आए के गर्नुहुन्छ ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मन पर्ने व्यक्ति राखी बाँध्न आए के गर्नुहुन्छ ?
श्रावण २७, २०७६

मन पराउने र मन पर्ने धेरै भेटिन्छन्, यदि कोहि खास छन् भने त बाँध्दिनँ, नत्र भने बाँध्छु । 

बिनु शाक्य, मोडल 

मसँग बहिनीहरूको कमी छैन, धन्यवाद पर्दैन भनिदिन्थें । 

अर्जुन तिवारी, छायाँकार 

अब आफूले मन पराए पनि उनीहरूले दाजुभाइ सोचेका छन् भने त बाँधिदिन्छु । 

बिनोद न्यौपाने, अभिनेता 

मेरो एउटा घटना त्यस्तै परेको छ, त्यसैले अहिले जो आउँछ उसलाई धन्यवाद बहिनी भन्दिने हो । 

दिनेश काफ्ले, हास्यकलाकार 

बिहे नै भैसके पछि त के फरक पर्छ र ? तैपनि हल्का अप्ठ्यारो त लाग्छ होला, तर विवाहित मान्छेले नाइँ भन्न पनि मिलेन । 

गम्भीर विष्ट, मोडल तथा कोरियोग्राफर 

म त केही नदेख्ने, केहि नसुन्ने हुन्छु होला । 

जेबिका कार्की, अभिनेत्री 

कुनै समस्या छैन, सजिलै दिदीबहिनी बनाउँछु । 

मुकुन भुषाल, अभिनेता 

राखी भनेको दाजु–बहिनी, दिदी–भाइको सुमधुर सम्बन्ध हो । यो पबित्र सम्बन्धप्रति गम्भीर भएर मात्र हात दिन्छु । 

हरि हुमागाईं, छायाँकार 

मेरो यो वर्ष जुठो परेको छ, राखी, टीका आदि केही लगाउनु हुँदैन भन्छु । 

कविर खड्का, अभिनेता 

मायाको अर्को प्रकार मानेर लगाइदिन्छु । 

अनुराग कुँवर, कलाकार

यो गर्न खोजेको के हो भनेर सोध्छु ।

आर्जेश रेग्मी, नाट्यकर्मी

सुरुमा त बेहोस भइन्छ होला । पछि उठेर हातमा एलर्जी आएको छ । डाक्टरले केहीले छुनु हुन्न भन्या छ भन्छु ।

विमल गौतम, गायक

म राखी मेरी बहिनीबाहेक कसैलाई बाँध्न दिन्नँ ।

विपिन आचार्य, संगीतकार

त्यो दिन ऐश्वर्या रायको फोन आए पनि उठाउन्न, कुरै खत्तम ।

दीपकराज गिरी, अभिनेता

हुँदैन, बरु बिहे गर्नु छ भने औंठी ल्याऊ भन्छु ।

डीबी बम्जन, कलाकार

हेर म तिमीलाई मन पराउँछु । राखीचाहिँ नबाधुम् है भन्दिन्छु ।

दीपक ओली, निर्देशक

उसलाई हँसाएर आनन्दले बस्छु ।

दुर्गिश थापा, निर्माता

मन परेकी युवती राखी बाध्न आए म त्यो प्रस्ताव अस्वीकार गर्छु, सरी भन्छु । तपाईं र म राम्रो साथी नै ठीक छौं भन्छु । 

हिमांशु रायमाझी, गीतकार

अहिलेलाई राखीलाई थाती राखौं भनेर काखी चैं च्याप्छु होला ।

हरि पन्त, निर्माता

मजाले बाँधिदिन्छु । किनभने मलाई राखी लगाउन असाध्यै मनपर्छ । मैले गायक प्रताप दासको ‘लेखें एउटा गीत’मा राखी बाधिदिएको कथामा भिडियो पनि बनाएको छु ।

केदार धिताल, म्युजिक भिडियो निर्देशक

सुरुमा आश्चर्यचकित हुन्थें । माइती र चेलीको सुमधुर सम्बन्धप्रति आदर प्रकट गर्दै राखी बाध्न आउने युवतीलाई चेली मानेर ग्रहण गर्छु ।

दीपक बराइली, गायक

तिम्रो भाग्यमा यस्तै रहेछ । के गर्छौ त लौ अब विवाहेत्तर सम्बन्ध राख्नुभन्दा राखी बाध्नु ठीक भन्छु, अनि नाडी दिन्छु ।

लोकराज अधिकारी, गीतकार

उसको खुसी नै मेरो खुसी हो भनेर राखी बाँधी हग गरेर पठाइदिन्छु

दुर्गा खरेल, गायिका

मन पराउनुको अर्थ धेरै तरिकाबाट बुझ्न सकिन्छ । जस्तै आफुले कस्तो नजरले मन फराइएको व्यक्ति हो र त्यो व्यत्तिले कस्तो नजरले नजिक हुन् वा अर्कोलाई हेर्छ त्यसमा भर पर्ने कुरा हो । कहिलेकाहीँ आफूले मात्रै मन पराएको र उसको मनमा आफूले सोचेजस्तो नभएको हुनसक्छ । त्यो अवस्थामा दाजुभाइ, दिदीबहिनीको पवित्र नाताले जोडिएर एउटा असल मित्रता कायम सकिन्छ वा आफूलाई एकदमै अप्ठ्यारो लागे राखी नबाँध्न पनि सकिन्छ ।

कृष्ण काफ्ले, गायक

उनीले मलाई दाइ वा भाइका रूपमा सम्बन्ध बनाउन चाहेपछि मैले नाइँ भन्न मिल्दैन नि । दृष्टि र कोण आ–आफ्नै हुन्छ ।

चेतन सापकोटा, संगीतकार

बेहोस् भएको नाटक गर्थें ।

मनिषा पोखरेल, गायिका

रक्षा बन्धनजस्तो भावनात्मक अनि आत्मीय कुरा जो कसैले सजिलै मनाउन पाउँदैन । यस्तो अवसरमा मन परेकी युवयुवती हुन् वा अरु कोहि आफ्नो दाजुभाइ सम्झी राखी बाध्न आउनुहुन्छ भने म आफूलाई भाग्यमानी र गौरवान्वित महसुस गरी हाँसी–हाँसी तयार हुनेछु ।

दिव्य सुवेदी, छायाँकार

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik