• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
तपाईंले सबैभन्दा पहिले चढेको सवारी कुन हो ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तपाईंले सबैभन्दा पहिले चढेको सवारी कुन हो ? 
भाद्र ९, २०७६

२०३२ सालमा आफ्नै टोयोटा गाडी चढेको थिएँ । 

किरण केसी, हास्य अभिनेता 

गाउँमा हुँदा सवारी साधनका रूपमा ट्याक्टर चढेको थिएँ । पछि निजीचाहिँ टु ट्वान्टी पल्सर मोटरसाइकल । 

बिमल अधिकारी, मोडल 

बाल्यकालमा सर्लाहीबाट धनुषा मामाघर जाँदा सार्वजनिक बस चढेको याद छ । 

शिव परियार, गायक 

मोटरसाइकल चढेकी थिएँ । 

करिश्मा ढकाल, मोडल 

सुरुमा त बस नै चढें । 

एकनारायण भण्डारी, गीतकार तथा संगीतकार 

गाउँमा ट्याक्टर चढेको थिएँ । 

मुकुन भुसाल, अभिनेता 

सुरुमा साइकल, त्यसपछि सार्वजनिक गाडी चढें अहिले मोटरसाइकल चढिरहेको छु । 

विशाल थापा, मोडल 

आफ्नै निजी सवारी साधनका रूपमा डिओ स्कुटर ।

सृष्टि खड्का, मोडल 

एसएलसी दिएपछि १ सय ५० सीसीको कालो पल्सर ।

आमेश भण्डारी, अभिनेता

कक्षा १ मा पढ्दा पहिलो पटक साइकल चढेको हुँ ।

एलिस कार्की, संगीतकार/ब्याकग्राउन्ड स्कोरर

चलचित्र ‘फाइभ डेज इन काठमाडौं’ मा काम गर्दा मेकअपमा स्पेसल इफेक्ट राम्रो बनाएको भनेर निर्माताले होन्डाको सी९० मोडल स्कोर उपहार दिएका थिए । त्यही मेरो पहिलो सवारी साधन हो ।

अमृत मरहठ्ठा, मेकअप आर्टिस्ट 

पहिलो पहिलोपटक चढेको सवारी सार्वजनिक यातायात नै हो, तर आफैंले किनेर चढेको चाहिँ बजाज कम्पनीको क्यालिबर बाइक हो । 

आदित्य बुढाथोकी, निर्देशक/कलाकार

म सानो छँदा सबैभन्दा पहिले चढेको सवारी रिक्सा हो । छोटो खुट्टा भएको रिक्सा चालक दाइले सिटबाट कहिले दायाँ त कहिले बायाँ धेरै तल झरेर निकै मेहनत गर्दै रिक्सा चलाएको मलाई अहिले पनि 

सम्झना छ । 

सञ्जीव पराजुली, गायक

सबैभन्दा पहिले चढेको सवारी चाहिँ बाउको ढाड हो, हट घोडा हट–हट भन्दै ।

असिम शाह, निर्देशक

घरबाट चढाईएको साधन तीनपांग्रे टोय साइकल हो । आफ्नै कमाईले चढेको चाहिँ मोटसाइकल । मैले तीनवटा ढोका भएको सेकेन्ड ह्यान्ड पजेरो पनि चढें ।

अनुराग कुँवर, कलाकार

पोखरामा छँदा सबैभन्दा पहिले ट्याक्सी चढियो । त्यहाँ पहिले–पहिले सार्वजनिक बसको जस्तै ट्याक्सीबाट पनि सेवा दिइन्थ्यो ।

वसन्त सापकोटा, संगीतकार

रत्नपार्क–भक्तपुरको जर्मन मिनीबस । आफ्नै सवारी चाहिँ हिरो होन्डा सिडी १०० एसएस (बा.४.प.८४५९) ।

अमृत सुनुवार, छाँयाकार

सायद २०४१/०४२ सालतिर हुनुपर्छ । १४–१५ वर्षको उमेरमा गाउँदेखि बजार करिब ११ किलोमिटरको बाटो थर्पुदेखि दमौली नेपाली चलचित्र ‘कान्छी’ हेर्न भनेर साथीहरूसँग ट्रकमा चढी गएका थियौं । आफूले चाहिँ किनेको छैन । २०४७/०४८ सालमा दिदी–भेनाले माउन्टेन बाइसाइकल उपहार दिनुभएको थियो । जागिर खान थालेपछि अफिसियल गाडी थियो । घरमा दाजुले किनिदिएको मोटरसाइकल थियो । त्यसैले आफैंले किनेको छैन ।

वसन्त बी थापा, गीतकार

मैले पहिलो पटक चढेको सवारी साधन कावासाकी बजाज बाइक हो ।

अनिल स्थापित, डिजाइनर

पहिलो पटक २०३५ सालमा गोरु गाडा चढे । त्यसपछि २०३६ सालमा हुड अगाडि निस्किएको चुच्चे बस चढें । त्योभन्दा अघिचाहिँ बजार जाने क्रममा आफ्नै बुवाको काँधमा चढें ।

आशान्त कर्मा, नाट्यकर्मी

मैले पहिलो पटक चढेको सवारी साधन सार्वजनिक यातायात नै हो ।

अमित श्रेष्ठ, कलाकार

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik