• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
दसैंमा किनेको सबैभन्दा महँगो सामान के हो ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

दसैंमा किनेको सबैभन्दा महँगो सामान के हो ? 
आश्विन ११, २०७६

म महँगो भन्दा पनि आफूलाई सुहाउने र आफ्नो बजेट अनुकूलको सामान किन्न रुचाउँछु । 

घनश्याम गौतम, कलाकार 

मैले त दसैं–तिहारमा केही किन्ने गरेको छैन । आवश्यक परेका बेला किन्ने हो । 

रवीन्द्र सिंह बानियाँ, चलचित्रकर्मी 

खै, याद भएन हौ † 

सत्यराज आचार्य, गायक

आरएक्स १ सय ५० सिसिको मोटरसाइकल टेकुको शोमा गएर किनियो । पैसा पनि कत्ति महँगो...बाफ रे बाफ...तै पनि मरेर के नै लानु छ र भन्दै चित्त दुखाउँदै र खुसी पनि हुँदै किनियो नि...उफ्फ उफ्फ...वाह वाह..।

सचिन रौनियार, गायक

टिम्बरल्यान्डको फिदरको ज्याकेट किनेको थिएँ, ठमेलमा । 

कृष्णदेव रुपाखेती, टेलिभिजनकर्मी 

ठ्याक्कै दसैंकै लागि भनेर सपिङ नगरेको धेरै भएछ । दुई वर्ष अघि काठमाडौंमा किनेको चाँदीको बाला नै अहिलेसम्मको महँगो दसैं सपिङ होला । 

निकेश खड्का, निर्देशक

त्यस्तो महँगो र लायकको सामान त किन्ने मौका पाइएको छैन आजसम्म । सामान्य सामानहरूमै दसैं टर्‍यो ।  

नवल नेपाल, निर्देशक

अहिलेसम्म मैले दसैंमा किनेको महँगो सामान भनेको अघिल्लो दसैंमा किनेको मोबाइल हो । अष्ट्ेरलियाको सिड्नीमा आईफोन किनेको थिएँ, त्यस्तै १ लाख ६० हजार रुपैयाँ जति परेको थियो । 

आशिष सचिन, गायक

मैले दसैंमा किनेको महँगो सामान भनेको मैले चढ्ने कार हो । सन् २०१३ मा मैले हुन्डाइको टक्सन किनेको थिएँ, चपली हाइट चलचित्रबाट कमाएको पैसाले । 

अर्जुन कुमार, चलचित्रकर्मी 

मैले केही वर्षअघिको दसैंमा काठमाडौंको न्युरोडमा ९ हजार रुपैयाँको एउटा घडी किनेको थिएँ । 

राम अविरल, गीतकार 

जावलाखेलको एडिडासको शोरुमबाट १५ हजार रुपैयाँमा स्पोर्ट्स जुत्ता किनेको थिएँ । 

उमेश खड्का, कलाकार 

यसै पटक कमेडी च्याम्पियनको सेट डेकोरेसन गर्ने सामान किनियो, तीमध्ये डेकोरेसन लाइट्स धेरै महँगो पर्‍यो । 

विशाल भण्डारी, निर्देशक

दसैंको मौका पारेर मैले पल्सर बाइक किनेको थिएँ, टेकुमा । 

अमित पोखरेल, अभिनेता

यही दसैंंमा किने एउटा नयाँ जीप । 

जयकिसन बस्नेत, अभिनेता

करिब १२ वर्षअघि मैले दसैंमा ५ हजार रुपैयाँको कुर्था किनेकी थिएँ । कालो रंगमा केही ह्याण्ड वर्क गरिएको त्यो कुर्था किनौं कि नकिनौं भन्ने दोधारमै किनें, पछि ठिकै लाग्यो । 

नीरु खड्का, कलाकार 

जमानामा मोबाइल सेट किनेको थिएँ । अहिले सम्झिँदा दसैमा किनेको महँगो सामान त्यही नै हो कि, नत्र सामान किन्न दसैं नै किन कुर्नु ?

भरत सिटौला, गायक

मैले दसैंमा किनेको महँगो सामान जुत्ता हो । त्यो बेन्ट्लीको जुत्ता थियो । त्यो जुत्ता मैले बेन्ट्लीको शो रुम दरबारमार्गमा किनेको थिएँ । 

सरोज प्याकुरेल, संगीतकार 

दसैंकै लागि भनेर त अहिलेसम्म केही किनेको छैन । दसैंभन्दा पनि आवश्यकता परेका बेला किन्ने गरेको छु । 

भीम लिम्बू, गायक

आजभन्दा तीन वर्षअघि कार्यक्रमका सिलसिलामा कोरिया गएका बेला सिवोल सिटिमा किनेको जिन्सको ज्याकेटलाई ८ हजार ५ सय रुपैयाँ (करिब ८५ हजार वोन) परेको थियो । अचम्म, नेपाल आएर त्यो ज्याकेट लगाएर ऐनामा हेरेको त घर रंगाउँदा धेरैपटक लगाएर खुइलिएको अनि रंग पोतिए जस्तो पो लाग्यो भन्या । 

नरहरी प्रेमी, संगीतकर्मी

पहिले–पहिले दसैंमा खर्च हुने भनेकै खसीमा हुन्थ्यो, १२–१३ हजार खर्च हुन्थ्यो । अहिले दसैंमा ठूलो खर्च भएको भनेको आईफोन एक्सम्याक्स लिँदा हो । 

श्याम भट्टराई, निर्देशक

दसैंमा सधैं केही न केही सामान किन्नैपर्छ भन्ने मान्यता छ मेरो । महँगो सामानको कुरा गर्दा याद भएकोमा करिब एक दशकअघिको दसैंमा बाइक किनेको थिएँ । त्यो मेरो पहिलो सवारी साधन थियो । 

रुपक डोटेल, गायक

प्राय: दसैंमा केही न केही किन्नैपर्छ । ठ्याक्कै कुन सामान चाहिँ महंगो मूल्यमा किनियो भन्ने कुराचाहिँ याद आइरहेको छैन । 

गम्भीर विष्ट, कोरियोग्राफर 

किनेको भन्दा पनि पोहोर सालको दसैंमा धादिङबाट एक जना सुत्केरीको उद्धार गर्दा १ लाख ३० हजार रुपैयाँ लागेको थियो । 

दीपक सिलवाल, समाजसेवी 

अघिल्लो वर्षको दसैंमा गाडी नै किनियो । यो नै अहिलेसम्मको सबैभन्दा महँगो दसैं सपिङ हो । 

अरुण रेग्मी, चलचित्रकर्मी 

पोहोर सालको दसैंमा किनेको च्याङ्ग्राको मासु । महाराजगन्ज, चक्रपथमा किनेकी थिएँ, निकै महँगो परेको थियो । 

अंशु थापा, कलाकार 

यसपटक दसैं सपिङ गर्ने पैसा नै आएको छैन, त्यसैले अहिलेसम्म केही किनेको छैन । अघिल्ला वर्षहरूको दसैंमा त के–के किनियो–किनियो, सम्झना छैन । 

अनन्दप्रसाद मैनाली, चलचित्रकर्मी 

जब म आफ्नो जन्मस्थान बाग्लुङमा थिएँ, मेरा लागि महँगो अनि खुसीको क्षण पनि त्यही थियो, जब मैले दसैंकै बेला पहिलो बाइक लिएको थिएँ । त्यति बेला भरखर २ सय २० सीसीको पल्सर बजारमा आएको थियो । मूल्य पनि त्यत्ति नै । 

निर्मल सेन्चुरी, अभिनेता

त्यस्तो महँगो केही किनेकी छैन । 

उषा खड्गी, मिस नेपाल–२०००

दसैंको बेला मुम्बईमा लेहेंगा किनेकी थिएँ, निकै महँगो परेको थियो । 

सृष्टि खड्का, अभिनेत्री 

अहिलेसम्म दसैंका लागि नै भनेर त्यस्तो महँगो सपिङ गरेको मलाई याद छैन । महँगो भन्दा पनि बाल्यकालमा जे किने पनि त्यो एकदम बहुमूल्य चाहिँ लाग्थ्यो । 

माण्डवी त्रिपाठी, गायिका

सोफा नै भन्नु पर्ला । डिल्लीबजारमा किनेको थिएँ । 

रवि सिंह, मोडल

गत वर्षको दसैंमा अष्ट्रेलियामा ६५ हजार रुपैयाँमा किनेको घडी थियो मेरो महँगो सपिङ । 

सविन श्रेष्ठ, अभिनेता

कक्षा ९ मा पढ्दा बुवाले दसैंअघि किनिदिनु भएको पुस्तक तथा कपिहरू मेरो लागि सधैं अमूल्य उपहार छ । 

रेश्मा के बोम्जन, गायिका

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik