• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
स्काउटमा पाँच सय दीक्षित 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

नवीन पौडेल

स्काउटमा पाँच सय दीक्षित 
माघ १६, २०७६

बुटवलकी अन्जली शाक्य एक सातासम्म स्काउट तालिममा सहभागी भइन् । एक हप्ताको अवधिमा स्काउट तालिम युवा वर्गका लागि अपरिहार्य महसुस गरेको उनले बताइन् । 

‘सुरुवातमा मैले खासै महत्त्व दिएको थिइनँ’ अन्जली भन्छिन्, ‘प्रशिक्षण लिँदै जाँदा सकारात्मक सोचको विकाससँगै सहयोगी भावना र निडर बन्ने प्रेरणा मिल्यो । सबै युवामाझ यो तालिम पुग्नु अनिवार्य छ ।’ तालिममा सहभागी युवा–युवती स्काउट मास्टरबाट दीक्षित भएपछि स्थानीय तह र विद्यालयस्तरमा प्रशिक्षण दिने छन् । 

परासीस्थित सगरमाथा एकेडेमीका प्रिन्सिपल अभिनाश रेग्मीलाई पनि स्काउटमा सहभागी हुन मन लाग्यो । उनले आफ्नो विद्यालयलाई संस्थागत रूपमा नै स्काउट कार्यक्रममा सहभागी गराए । ‘देशभक्ति र अनुशासनका दृष्टिकोणले यो अभियान राम्रो छ,’ उनले भने, ‘विपद्को समयमा उद्धारको तालिम पनि यसको अर्को राम्रो पक्ष लाग्यो ।’

स्काउटको आधारभूत तालिमबाट प्रदेश नम्बर ५ का ५ सय ३४ जना युवा–युवती माघ ८ गते दीक्षित भएका छन् । प्रदेश नम्बर ५ को १ सय ९ स्थानीय तहका युवालाई एक हप्ताको विशेष प्रशिक्षण प्रदान गरेर दीक्षित गरिएको हो । तालिममा सहभागीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले स्काउट नियमानुसार शपथ गराएर दीक्षित गरेका हुन् । 

दीक्षान्त समारोहमा बोल्दै मन्त्री विश्वकर्माले अनुशासित युवा नै देश विकासको आधार भएको बताए । ‘केही वर्षदेखि स्काउट नेपालमा खासै सक्रिय थिएनन् । अहिले यसमा संलग्न युवाहरू समृद्ध राष्ट्रका लागि कर्तव्यबोध र सहयोगी भावना भएका युवा शक्ति निर्माणमा लागि पर्नुभएको छ,’ उनले भने, ‘यसले युवामा व्यक्तित्व विकाससँगै राष्ट्रप्रेम र विपद्को समयमा सहयोगी भावनाको विकास हुँदैछ ।’

एक हप्तासम्म सञ्चालन भएको तालिममा युवा–युवतीलाई विपद्को समयमा कसरी उद्धार कार्यमा सहभागी हुने, व्यक्तित्व विकासका लागि प्रशिक्षण दिइएको स्काउटका राष्ट्रिय सयोजक लोकबहादुर भण्डारीले बताए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik