• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
हरिहर अधिकारीको दोस्रो चलचित्र छिट्टै हेर्न पाइने !
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

हरिहर अधिकारीको दोस्रो चलचित्र छिट्टै हेर्न पाइने !
माघ २६, २०७६
काठमाडौं

‘शुभ लभ’बाट नेपाली चलचित्रमा प्रवेश गरेका ज्योतिष हरिहर अधिकारी पछिल्लो समय खासै मिडियामा देखिएका छैनन् । कहिलेकाहीं फ्याट्टफुट्ट सार्वजनिक कार्यक्रममा देखिएपनि उनी सुटक्क पस्ने र सुटुक्क निस्कने गरेको देखिएको छ ।

हालै अन्तर्राष्ट्रिय ज्योतिष महासंघको चुनावका लागी भारत पुगेका अधिकारी त्यसपछि खुसुक्क नेपाल फर्किएका छन् । उनी अन्तर्राष्ट्रिय युवा ज्योतिष संघको अध्यक्षमा निर्विरोध निर्वाचित समेत भएका छन् ।

पहिलो चलचित्र ‘शुभ लभ’को असफलतापछि धेरैजसो आफ्नै पेशामा व्यस्त उनी गुपचुप रुपमा नयाँ चलचित्रको काममा व्यस्त भएको बुझिएको छ । उनी निकट स्रोतका अनुसार अधिकारी लगायत केही व्यक्तिले नयाँ चलचित्र ल्याउन दिन रात मिहनेत गरिरहेका छन् । हालै स्क्रिप्टको काम सकाएपछि उनीहरु क्यारेक्टर फाइनल गर्न लागेको जनाइएको छ ।

बुझिएअनुसार यो चलचित्रको मुख्य भुमिकामा हरिहर अधिकारी फाइनल भएका छन् । अन्य पात्रको खोजी भैरहेको छ । यो चलचित्र के–कस्तो विषयमा निर्माण हुने भन्ने विषयमा आधिकारिक जानकारी भने प्राप्त भएको छैन । यद्यपी चैतको अन्तिम सम्म छायांकन थाल्ने निर्माण टिमको योजना छ ।

केहि समयअघि नेपाली ‘कविर सिंह’मा अधिकारी फाइनल भएको समाचार आएको थियो । यो विषयमा उनले समेत स्वीकार गरेका थिए । तर, उक्त चलचित्रका निर्देशकसँगै अधिकारी समेत निस्किएका थिए ।

अधिकारी नयाँ चलचित्रमा आवद्ध भएको विषयमा भने निर्माण पक्षले अहिले केही बोलेको छैन । न त हरिहर अधिकारीले बोलेका छन् । स्रोतका अनुसार यो टिमले छिट्टै पत्रकार सम्मेलनको आयोजना गरेर चलचित्रको घोषणा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik