• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. गसिप
गसिप
भ्यालेन्टाइन डे कसरी मनाउँदै हुनुहुन्छ ? 
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भ्यालेन्टाइन डे कसरी मनाउँदै हुनुहुन्छ ? 
फाल्गुन २, २०७६

श्रीमती र छोरीसँग कतै डिनरमा जाने योजनामा छु । 

भरत खवास, खेलाडी 

भ्यालेन्टाइन डेमा विशेष गरी प्रेमी–प्रेमिकासँग समय बिताउने गरिन्छ, तर मेरो त्यस्तो कोही नभएकाले परिवारसँगै बिताउँछु होला । 

मञ्जिल बस्नेत, मोडल 

भ्यालेन्टाइनमा योजना नै बनाउने गरी मेरो जीवनमा कोही आउनुभएको छैन, त्यसैले खासै केही योजना बनाएकी छैन । 

क्रिस्टिन पौडेल, अभिनेत्री 

भ्यालेन्टाइन डे मेरो लागि त्यति धेरै महत्त्वपूर्ण र स्पेसल छैन । त्यसैले अरू दिन जस्तै गरी त्यो दिन बित्छ । 

रेश्मा भण्डारी, खेलाडी 

व्यस्तताले गर्दा डेटिङ जादिनँ । विभिन्न सांस्कृतिक कार्यक्रम गयो अरूको जोडीलाई हँसायो, आफ्नोलाई सम्झियो, बस्यो । विगत केही वर्षयता यसैगरी मनाउँदै छु । त्यसभन्दा पहिला त भ्यालेन्टाइन डे भन्ने नै थाहा थिएन । 

दिनेश काफ्ले, हास्यकलाकार 

यो बेला कार्यक्रमको मारामार भएकाले त्यतै व्यस्त हुन्छु । त्यसैले स्पेसल योजना बनाएकी छैन ।

शान्तिश्री परियार, गायिका 

मेरो त भ्यालेन्टाइन नै छैन, त्यसैले परिवारसँग बसेर गेट टुगेदर गर्ने सोचमा छु । 

विनोद न्यौपाने, अभिनेता 

भ्यालेन्टाइन डेकै दिन अस्ट्ेरलियामा हुने भएकाले कार्यक्रम मै व्यस्त हुन्छु । 

सुनिता दुलाल, गायिका 

त्यस्तो विशेष योजना त केही छैन । भ्यालेनटाइन इभका लागि चाहिँ कतार जाँदैछु । भ्यालेन्टाइन डेको दिन राति मात्र नेपाल फर्कन्छु अनि श्रीमती र छोरीसँग केही समय बिताउँछु । 

प्रकाश सपूत, गायक 

भ्यालेन्टाइन डेमा दर्शकहरूसँगै रमाइलो गरी मनाउने सोचमा छु । 

निशान भट्टराई, गायक 

भ्यालेन्टाइन डेकै दिन हामी दुई जनाको दुईतिर काम परेकाले त्यस्तो कुनै प्लान बनाएको छैन । प्रेम दिवस मनाउन त्यही दिन कुर्नैपर्छ भन्ने पनि छैन भन्ने सोच राख्ने जोडी परियो । माया गर्ने मान्छे हुनुपर्छ, हरेक दिन प्रेम दिवसमय हुन्छ । 

लक्ष्मी बर्देवा, अभिनेत्री 

सायद त्यो दिन फेसबुकका स्टाटस हेर्दै दिन जान्छ होला । त्यसैले त्यस्तो योजना केही छैन । 

पुष्प खड्का, अभिनेता 

मेरो परीक्षा नजिकिँदै गरेकाले त्यो दिन पढेर बस्छु । 

बन्दना नेपाल, नृत्यांगना 

म देखावटी प्रेममा विश्वास गर्दिनँ, फेरि प्रेम गर्नका लागि कुनै विशेष दिनको आवश्यकता हुन्छ जस्तो पनि लाग्दैन । त्यसैले मलाई भ्यालेन्टाइन डे भन्ने दिन नै याद हुँदैन ।

दीपेन्द्र के खनाल, निर्देशक/निर्माता 

प्रेम अभिव्यक्त गर्नका लागि स्पेसल दिन नै कुर्नुपर्छ भन्ने मलाई लाग्दैन । माया हरपल, हर प्रहर, हर परिस्थितिमा प्रस्तुत गर्न सकिन्छ । माया र विश्वासमै यो संसार चलेको छ । मचाहिँ मम्मी, आफ्ना, आफन्तसँंग सधैं मायामा रमाइरहेको हुन्छु । त्यसैले भ्यालेन्टाइन डेको कुनै विशेष योजना छैन । 

रजनी केसी, अभिनेत्री 

त्यो दिन बर्दघाटको एउटा कार्यक्रममा जाँदैछु । त्यसैले त्यतै दर्शकहरूसँग रमाइलो गर्दै मनाउने योजना छ । 

हेमन्त शर्मा, गायक 

त्यो दिन एउटा सांगीतिक कार्यक्रममा हुन्छु, त्यसैले भ्यालेन्टाइन डेकै लागि विशेष योजना बनाएको छैन । 

रामचन्द्र काफ्ले, गायक 

त्यो दिन आमा चलचित्रको प्रचार–प्रसारमा व्यस्त हुन्छु । त्यसैले भ्यालेन्टाइन डेका लागि खासै योजना 

छैन । 

सुरक्षा पन्त, अभिनेत्री 

मैले त आजसम्म भ्यालेन्टाइन डे मनाएको छैन । यसपटक पनि त्यस्तो विशेष योजना केही पनि छैन, मनाउनेहरूलाई धेरै–धेरै शुभकामना । माया प्रेम बढी राखोस् ।

महेश काफ्ले, गायक 

त्यो दिन साथीहरूसँग साङ्लो चलचित्र हेर्न जाने योजना बनाएका छौं । 

पूजन घिमिरे, मोडल 

जाजरकोट, रुकुमतिर घुम्न जाने योजनामा छु । 

मुकुन भुसाल, अभिनेता 

मेरो पहिलो प्रेम नै नृत्यसँग छ । त्यसैले त्यो दिन एउटा कार्यक्रममका लागि धरान जाँदै छु । सायद नाचेरै भ्यालेन्टाइन डे मनाइन्छ होला । 

बिनु शाक्य, मोडल 

अहिलेसम्म भ्यालेन्टाइन डे मनाएको अनुभव छैन । यो वर्ष पनि खासै मनाउने योजना छैन । त्यही दिन एउटा कार्यक्रमको उद्घोषण गर्नुपर्ने छ । 

पूजन थापा, मोडल 

आफ्नो भ्यालेन्टाइनलाई ‘विस’ गर्छु । त्यही दिन विभिन्न सांगीतिक कार्यक्रम भएकाले त्यतैतिर व्यस्त हुन्छु । 

टीका प्रसाईं, गायिका 

सिंगल भएकाले कोठामै बसेर बित्छ मेरो भ्यालेन्टाइन डे । 

कविर खड्का, अभिनेता 

दसैं–तिहारको जस्तो साइतमै मनाउनुपर्ने त्यस्तो केही छैन होला । त्यसैले हरेक भ्यालेन्टाइन डे सामान्य तरिकाले मनाउँछु । 

प्रदीप भट्टराई, निर्देशक 

खासै त्यस्तो स्पेसल केही छैन । तर, श्रीमतीलाई कतै लगेर केही सप्राइज दिने योजना छ । 

गम्भीर विष्ट, मोडल तथा निर्देशक 

यो पालिचाहिँ मायाको चलचित्र सकाएको छु । भ्यालेन्टाइनमा चलचित्र को प्रचार गरेर मनाउने योजनामा छु । 

सन्तोष सेन, निर्माता 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
गसिप
राजेशपायलको जुम्ल्याहा रहर

वैशाख ८, २०७७

गसिप
२० किलो तौल घटाएर चर्चामा आइन् एडेल

एजेन्सी

वैशाख ८, २०७७

गसिप
लकडाउनमा पढेको प्रिय पुस्तक कुन हो ?

वैशाख ८, २०७७

गसिप
लकडाउनमा सौगातसँग रोमान्टिक सृष्टि

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik