• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. समाज
  3. इतिहास
इतिहास
कामअनुसार चर्चा नभएका राजा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

संजीवन महर्जन

कामअनुसार चर्चा नभएका राजा
फाल्गुन २६, २०७२

हामी सबैलाई थाहा छ, हाम्रो कामको मूल्यांकन इतिहासले गर्छ । कतिपय अवस्थामा इतिहासले पनि न्याय गर्दैन । नेपालको इतिहासमा कामअनुसार चर्चा नगरिएका एउटा यस्तै शासक थिए— राजा शिवदेव तृतीय । लिच्छविहरूको अवशानपछि उदाएको ठकुरी वंशका शासक शिवदेव तृतीय नेपालको इतिहासमा राजाका रूपमा वि.सं. ११५६ देखि ११८४ को कालखण्डमा देखा पर्छन् । उनका कतिपय कार्य अहिले पनि स्मरणीय र अतुलनीय मानिएका छन् । तीमध्ये एक थियो— पशुपतिनाथको पुनर्निर्माण ।

पहिले–पहिले नेपालका मन्दिरहरूमा छाना हुँदैनथ्यो । छाना नभएका कतिपय मन्दिर अझै पनि काठमाडौं उपत्यकामा देखिन्छन् । त्यतिबेला पशुपतिनाथको मन्दिरमा पनि छाना थिएन । राजा शिवदेव तृतीयले नै पशुपतिनाथलाई राष्ट्रदेव घोषित गरेर मन्दिरमा छाना निर्माण गर्न लगाएका थिए भन्ने कुरा इतिहासमा पढ्न पाइन्छ । यिनै शिवदेव तृतीयलाई कतिपय इतिहासकारले कीर्तिपुर सहरको निर्माणको श्रेय पनि दिएका छन् । 

राजा शिवदेव तृतीयको सबैभन्दा महत्त्वपूर्ण कार्य तत्कालीन नेपालमा प्रचलित मुद्राहरूलाई स–साना एकाइमा विभाजन गरेर सोहीअनुरूपका सिक्का प्रचलनमा ल्याउनुलाई मानिन्छ । त्यतिबेलासम्म पनि नेपालमा राजा मानदेवको समयदेखि प्रचलित ठूला आकारका र ठूला मूल्यका सिक्का प्रचलित थिए, जुन व्यापारी तथा आमजनताका लागि सहज थिएनन् । सानातिना किनमेलमा पनि प्रचलित सिक्काको मूल्य बराबरको वस्तुभाउ खरिद गर्नुपर्ने बाध्यता हुन्थ्यो । आमजनताको दैनिकीमा देखिएको यस्तो असुविधालाई मध्यनजर गर्दै राजा शिवदेव तृतीयले नेपालमा स–साना एकाइका मुद्रासमेत प्रचलनमा ल्याएका थिए । उनले त्यतिबेला मुद्रालाई १ आना, २ आना, ४ आना (सुकी वा गौसुकी) जस्ता एकाइमा विभाजन गरेर त्यतिबेलाको व्यापार–व्यवसायलाई सहज बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १ आना, २ आना, ४ आना मूल्यका मुद्राका ती एकाइ नेपालमा ३०–४० वर्षअघिसम्म पनि प्रचलनमा थिए ।

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
इतिहास
जसले दरबार छाडे

वैशाख ८, २०७७

इतिहास
इतिहास बुझ्ने  बलियो आधार चित्र नै हो 

 प्रकाश रानाभाट

वैशाख ८, २०७७

इतिहास
चंगेज खान (सन् ११६२–१२२७)

वैशाख ८, २०७७

इतिहास
सर्वाधिक कमाइ  गर्ने मोडलहरू

रोजिन शाक्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik