• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
अझ बढी डिमान्ड गर्छु
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

सुव्रत आचार्य

अझ बढी डिमान्ड गर्छु
माघ ११, २०७४

 

चलचित्र ‘फनफनी’मा अभिनय गर्न १७ लाख रुपैयाँ लिनुभएको हो ? 

हो, एड्भान्स पनि लिइसकेँ । मैले १७ लाख रुपैयाँ मागे, उहाँहरूले दिनुभयो । अझ १७ लाख ५० हजार रुपैयाँ हुन्छ । मेरो हातमा १५ लाख रुपैयाँ पर्छ, बाँकी मैले ट्याक्स तिर्ने हो । 

धेरै लिएजस्तो लाग्दैन ?

लाग्दैन, आउने चलचित्रहरूमा अझ बढी डिमान्ड गर्छु । 

त्यसो हो भने जोसँग ल्याकत छ, उसले मात्र विपिनलाई काम गराउन पाउने भयो हैन ?

त्यसरी पनि नबुझौं । म अहिले १२ वटा स्क्रिप्ट पढिरहेको छु । ती सबैमा मलाई अफर गरिएको छ । सम्भवत: तीमध्ये एउटामा मात्र काम गर्छु । लिन सकेर मात्र हुँदैन । हरेक चलचित्रमा फरक रूपमा प्रस्तुत हुने चाहनाका कारण पहिले गरिसकेको भूमिकामा रिपिट हुन सक्दिनँ । चरित्र चित्त बुझ्यो भने मेरो पहिलो ध्यान पात्रको हाउभाउमै रहन्छ, अनि मात्र पारिश्रमिकको कुरा आउँछ । 

भनेपछि आइन्दा जो–कसैले पनि विपिनलाई आफ्नो चलचित्र काम गराउन २० लाखभन्दा बढी लिएर आउनुपर्‍यो ?

म भूमिका पनि हेर्छु र सँगसँगै टिम पनि । सम्बन्धको कुरा बेग्लै छ । यदि मेरो भूमिका मैले चाहेजस्तो छ, टिम पनि राम्रो छ भने पारिश्रमिक घटाउँछु पनि । मेरो पारिश्रमिक कुनै एमआरपी रेटजस्तो होइन । कुनै चलचित्रमा १० लाख रुपैयाँभन्दा कममा पनि काम गर्न सक्छु । मैले मेरो गोरुको बाह्रै टक्का भनेको पनि छैन । म कलाकार हुँ, मलाई फरक खालको भूमिका चाहिरहन्छ । 

सेलिब्रेटीहरू आफूलाई सबैले सहजै चिनून्, अटोग्राफ लिऊन्, तस्बिर खिचाउन् भन्ने चाहन्छन् । तपाईं भने नचिनिने गरी हिंड्नु हुन्छ, किन ? 

दर्शकले मलाई भन्दा मेरो भूमिका र अभिनय हेरून् भन्ने चाहना हो । चिनेर बोल्न आउनुभयो भने बोलिदिन्छु । 

आउने चलचित्रहरूमध्ये कुनबाट बढी आशा छ ?

अब लालपुर्जा प्रदर्शन हुँदैछ । नाका र हरि पनि लाइनमा छन् । ती सबै चलचित्रमा म फरक ढंगमा प्रस्तुत भएको छु । त्यसैले सबैबाट आशा छ । 

 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik