• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अन्तरवार्ता
अन्तरवार्ता
‘लकडाउन’ मा हेर्नुस् यी दश फिल्म : दीपकराज गिरीको सिफारिस
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

अनिल यादव

‘लकडाउन’ मा हेर्नुस् यी दश फिल्म : दीपकराज गिरीको सिफारिस
चैत्र १२, २०७६

निर्माता तथा अभिनेता दीपकराज गिरीकै भाषामा भन्ने हो भने उनी विगत चार महिनादेखि ‘छक्कापन्जा–४’को स्क्रिप्ट तयारीका लागि अघोषित क्वारेन्टाइनमै थिए । 

जब कोरोना भाइरसको जोखिम बढ्यो, त्यसपछि आफू झन् कठोर क्वारेन्टाइनमा रहेको उनको दावी छ । यतिखेर उनी घरमै बसेर दर्शकमाझ कोरोनाविरुद्ध जनचेतनाका भिडियो सेयर गरिरहेका छन्, स्क्रिप्टको तयारीमा पनि जुटिरहेका छन् । 

‘फिल्म नै मेरा लागि पुस्तक’ भनिरहने उनी फुर्सदको समय फिल्म हेरेरै बिताइरहेका छन् । ‘छक्कापन्जा’ सिरिजको व्यापारिक सफलतासँगै नेपाली फिल्म क्षेत्रमा सुपरहिट निर्माताको ट्याग पाएका गिरी ‘लकडाउन’को समय सिर्जनात्मक क्षेत्रमा लगाउन सुझाव दिन्छन् । 

‘फिल्म ज्ञान वृद्धिको माध्यम हो, यसले मनोरञ्जन सँगसँगै सन्देश पनि दिन्छ, त्यसैले म मेरा दर्शकलाई फुर्सदको समय फिल्म उपयुक्त विकल्प हुनसक्छ भन्न चाहन्छु,’ उनले भने । 

‘लकडाउन’का कारण अल्छी मानिरहेका दर्शकलाई उनले हाँसोसँगै सन्देश दिने र आफूलाई निकै मन परेको पाँच फिल्म कारणसहित हेर्न सुझाएका छन् :

१) थ्री इडियट्स : 

आमिर खान अभिनित यो फिल्म मेरो सबैभन्दा फेभरेट हो । यो फिल्मले हँसाइ–हँसाइ मान्छेको जीवनमा रटानको पढाइभन्दा व्यवहारिक शिक्षा नै बढी महत्वपूर्ण हो भन्ने सन्देश रचनात्मक हिसाबले प्रवाह गर्छ । त्यसैले हेर्न छुटाउनुभएको भए, हेर्न सिफारिस गर्छु । दोहो¥याएर हेर्दा पनि फरक नपर्ने सिनेमा हो । 

२) मुन्ना भाइ एमबिबिएस : 

यो  फिल्मका दुवै सिरिज हेर्न सिफारिस गर्छु किनभने यी दुवै फिल्मले मनोरञ्जनसँगै बलियो शिक्षा पनि दिन्छन् । पहिलोले मेडिकल शिक्षाको विकृति र अव्यवहारिकताका बारेमा बोल्छ भने अर्कोले गान्धीगिरीलाई मुख्य विषय बनाएको छ । राजकुमार हिरानीले निर्देशन गरेको यो फिल्मले दर्शकलाई हसाउँदा–हसाउँदै जसरी सन्देश प्रवाह गर्छ, म यो सिर्जनात्मक शैलीको त फ्यान नै हो । 

३) ट्वाइलेटः एक प्रेम कथा : 

मैले धेरैपल्ट हेरेको फिल्म हो यो । यो फिल्म हेरेपछि शौचालयको विषयमा पनि यति सुन्दर सिनेमा बन्न सक्दोरहेछ भन्ने मैले थाहा पाएँ । फिल्म बलिउडकै भए पनि यसले उठाएको विषय नेपाली समाजका लागि पनि उति नै सान्दर्भिक छ । 

४) हेराफेरी : 

अहिले कोरोनाका कारण जताततै मान्छेहरूमा त्रासको वातावरण देख्छु । मनोवैज्ञानिक त्रासका कारण मानसिक समस्या सिर्जना हुने परिस्थिति उत्तिकै बढिरहेको छ । यस्तो बेला मान्छेहरू दुःखी हुनुभन्दा पनि हाँस्न जरूरी छ । र, हाँस्नका लागि यो सिनेमा राम्रो विकल्प हुनसक्छ । 

५) ट्याक्सी नं. ९२११ :

नाना पाटेकर र जोन अब्राहम अभिनित यो अर्को त्यस्तो कमेडी थ्रिलर फिल्म हो, जसको पटकथा नै मलाई शक्तिशाली लागेको हो । फिल्ममा मुम्बई शहरको कथा छ र मुम्बई आफैंमा एउटा पात्रजसरी प्रस्तुत भएको छ । फिल्म मूलतः मनोरञ्जनकै लागि हो भन्ने कुरामा विश्वास राख्नेहरूका लागि यो फिल्म अर्को विकल्प हुन सक्छ । 

यी पाँच फिल्मसँगै दीपकले आफूलाई मन परेका पाँच नेपाली फिल्मको सूची समेत साप्ताहिकसँग बाँडेका छन् । दीपकको सुझाव छ– फुर्सद भए यी पनि हेर्नुस् ः

१) टलकजंग भर्सेस टुल्के

२) वडा नम्बर ६

३) पशुपतिप्रसाद

४) साँघुरो

५) बलिदान 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अन्तरवार्ता
दलितमाथि हुने विभेदविरुद्ध गैरदलित पनि बोल्न आवश्यक छ

प्रकृति दाहाल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘मौलिकता भएका गीत आउनै छाडे’

राजाराम पौडेल

वैशाख ८, २०७७

अन्तरवार्ता
‘अन्त्येष्टीको भिडियो जुम गरिगरि खिच्नु कस्तो मानवीयता हो ?’

अनिल यादव

वैशाख ८, २०७७

अन्तरवार्ता
नयाँ सुरुवात गर्ने चरणमा छु : राजेश हमाल

अनिल यादव

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik