रिपोर्ट
सधैँ सडकमा
काठमाडौं उपत्यकाका झण्डै १२ लाख सवारी व्यवस्थापनको जिम्मेवारी एक हजार चार यस ४५ ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै छ ।
असार ९, २०७७
काठमाडौं उपत्यकाका झण्डै १२ लाख सवारी व्यवस्थापनको जिम्मेवारी एक हजार चार यस ४५ ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै छ ।
असार ९, २०७७
साइबर ब्यूरोको तथ्यांकअनुसार लकडाउन नरहेको गत फागुन महिनामा देशभर साइबर अपराधसँग सम्बन्धित जम्मा २ सय १९ निवेदन दर्ता भएका थिए । जबकि लकडाउन रहेको बैशाख महिनामा साइबर अपराधका २ सय ३२ केस दर्ता भएका छन् । जुन फागुनको भन्दा १३ बढी हो ।
जेष्ठ २८, २०७७
२०६८ सालयता मात्रै अन्तरजातीय विवाह र जातीय विभेदका कारण २५ जना दलितले ज्यान गुमाइसकेका छन्
जेष्ठ १४, २०७७
वीरगन्ज पछिल्ला केही सातायता कोरोना संक्रमणको हटस्पट बनेको छ । पर्सामै धेरै कोरोना संक्रमित भेटिरहेका बेला रौतहट, बारा र सर्लाहीका संक्रमितको उपचार पनि वीरगन्जमै भइरहेको छ । वीरगन्ज रहेर अहिले यी तीनै जिल्लाबाट स्याम्पल संकलन गर्नेदेखि बिरामी अस्पताल ल्याउने र आइसोलेट गर्नेसम्मको व्यवस्थापन मिलाउने कामको नेतृत्व गरिरहेका छन् डा. मदन उपाध्यायले ।
जेष्ठ १२, २०७७
धेरैले ‘ड्रिम म्यारिज’ कल्पना गरेका हुन्छन् । साथीभाइ, इष्टमित्रको जमघट, ठूलो पार्टीलगायतका पक्षहरू यसमा समेटिन्छन् । त्यसैले कतिपय विवाह तडक–भडकपूर्ण देखिन्छ । ऋण काढेरै पनि त्यस्तो गर्ने क्रम बढ्दै गएका बेला लकडाउनका समयमा गरिएका सामान्य शैलीका विवाहले केही सन्देश भने प्रवाहित गरेका छन् ।
जेष्ठ ७, २०७७
टेकु अस्पताल दक्षिण एसियाकै सरुवा रोगको अनुसन्धान हब बनेको हेर्ने डा. पुनको सपना छ । दक्षिण एसियामात्रै होइन, युरोप, अमेरिकासम्मका वैज्ञानिकहरूले सिक्ने थलो बनाउन सम्भव भएको उनी सुनाउँछन् ।
जेष्ठ ५, २०७७
अपराधको नयाँ शैली हनी ट्रयापले हाइप्रोफाइल व्यवसायीलाई मात्रै फन्दामा पारेको छैन, हनी ट्रयापमा प्रयोग हुने युवतीहरू स्वयंको सुरक्षा पनि चुनौतीपूर्ण बनाएको छ ।
जेष्ठ ४, २०७७
नेपाल प्रहरीको केन्द्रीय कार्यालयको तथ्यांकअनुसार ११ चैत २०७६ देखि १३ वैशाख २०७७ सम्म लकडाउन अवधिका ३२ दिनमा देशभर विभिन्न अपराधका १ हजार ५ सय २१ मुद्दा दर्ता भएका छन् । लकडाउन नरहेको फागुन महिनामा भने प्रहरीमा विभिन्न अपराधका ३ हजार ९ सय ६८ मुद्दा दर्ता भएका थिए ।
वैशाख ३०, २०७७
साँघुरो ठाउँ, कैदीबन्दीको चाप, भीडभाड, मेस, ट्वाइलेट र वाथरुमको सामुहिक प्रयोग कतिपय स्थानमाडबल तथा संयुक्त बेड, सामुहिक गतिविधि जस्ता कारण जेलहरु केभिड–१९ को उच्च जोखिममा छन् ।
वैशाख २८, २०७७
४६ वर्षीया ढुंगानालाई पछिल्ला १८ वर्षमा इबोला, स्वाइन फ्लुजस्ता रोगका बिरामीको उपचारमा खटिदा पनि कहिल्यै ज्वरो आएको याद छैन । कोरोना भाइरस फैलिएसँगै उनले काम गर्ने श्वास–प्रश्वासकै रोगसँग सम्बन्धित वार्डमा शंकास्पद र कोभिड संक्रमित बिरामीहरू भर्ना हुन थाले ।
वैशाख १३, २०७७
यतिबेला आत्मसुरक्षाका लागि छुटा–छुट्टै घरमा लकडाउन भएर बसेका हौँ, यसको मतलब हामी एकअर्कासँग नभएको चाहिँ होइन भन्ने खालका सन्देश दिनु अतिनै आवश्यक छ ।
वैशाख ८, २०७७
नेपालमा अरू धेरै अस्पतालहरूमा आइसोलेसनमा राखिएका शंकास्पद कोभिड–१९ का बिरामीको रेखदेखमा पनि सयौं चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी खटिएका छन् । कोभिड–१९ संक्रमित बिरामीहरूको उपचारमा फ्रन्टलाइनमा रहेर सक्रिय रहेका केही चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ :
वैशाख ५, २०७७
पछिल्लो समय परिस्थितिजन्य कारणले पनि इन्जाइटी डिसअर्डरको समस्या बढिरहेको मनोचिकित्सकहरू बताउँछन् । विश्वव्यापी महामारीका रूपमा फैलिरहेको कोभिड–१९ का कारण यतिबेला मुलुक लकडाउनको अवस्थामा छ । यस्तो अवस्थामा कोभिड–१९ का कारण पनि एन्जाइटी डिसअर्डर देखिन थालेको पाटन मानसिक अस्पतालकी मनोचिकित्सक डा. बिनिता ढुंगेल बताउँछन् ।
वैशाख ३, २०७७
लकडाउन अगाडि अस्पतालमा ड्युटी जानुपथ्र्यो । त्यसैले बिहान अलि चाडै उठ्थेँ । त्यतिबेला ६ बजेतिर नै उठ्थेँ । लकडाउनभन्दा २–३ दिन अगाडिदेखि अस्पतालमा मेरो ड्युटी छैन । त्यही भएर आजकल ८–९ बजे उठ्छु । बिहान ड्युटीमा जान नपर्ने भएकाले राती अबेर सुत्छु । आजभोलि सुत्दा रातको ११–१२ बजिसक्छ ।
चैत्र १९, २०७६
फेरिएको परिस्थितिमा स्वास्थ्यसँग सम्बन्धित नियमित चेकअप, फलोअप आदि प्रभावित भएका छन् । तथापि, केही स्वास्थ्य संस्था, अस्पताल तथा व्यवसायिक तथा पेशागत संगठनले प्रविधिमैत्री स्वास्थ्य सेवा सञ्चालनमा ल्याएका छन् । कोभिड–१९ ले उत्पन्न गरेको त्रास र जोखिमबीच अस्पतालहरू प्रविधि पछ्याउँदै सेवाग्राहीलाई घरमै सेवा पुर्याउन जुटेका छन् ।
चैत्र १३, २०७६