• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
साहित्यमा झुमेको पूर्व
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

पर्वत पोर्तेल

साहित्यमा झुमेको पूर्व
फाल्गुन २२, २०७३

 

पूर्वाञ्चलले यो वर्ष युवाहरूलाई व्यस्त बनायो । वर्षको सुरुवातमा राष्ट्रिय खेलकुद प्रतियोगिताले पूर्वाञ्चलमा युवाहरूको चहलपहल बढाएको थियो । त्यति बेला नेपालभरका खेलकुदप्रेमी पूर्वाञ्चलमा जम्मा भएका थिए । वर्षको अन्तिमतिर खेलकुदको स्थान साहित्यले लियो । मुलुकको पूर्वी सीमावर्ती सहर काँकडभिट्टामा अघिल्लो साता सम्पन्न साहित्यप्रेमीहरूको भेलाले नेपाली साहित्यप्रतिको अनुराग स्पष्ट झल्काउँथ्यो । 

 

त्यसो त साहित्यिक कार्यक्रम भनिए पनि यो महोत्सव साहित्यमा मात्र केन्द्रित थिएन । यसमा मुलुकबाहिरबाट आएका साहित्य, अर्थशास्त्र एवं राजनैतिक क्षेत्रका अगुवाहरूले कार्यक्रमको शोभा बढाएका थिए । तीन दिनसम्म चलेको उक्त महोत्सवले राजनीति, चलचित्र, कविता, अर्थशास्त्र, समाजशास्त्र, नाटक, चित्रकला, गजल, मूर्तिकला आदिका विविध आयाममाथि गहिरो चिन्तन गर्‍यो । 

यस्ता वृहद् साहित्यिक भेला काठमाडौंबाहिर कमै हुन्छन्, जसलाई रिडर्स झापाले निरन्तरता दिएको छ । यो संस्थाले चार वर्षदेखि पूर्वाञ्चललाई केन्द्र बनाएको छ । ‘राजधानीका सर्जक र त्यहींका पाठकलाई प्राथमिकता दिने प्रवृत्तिलाई भत्काउने एउटा साहित्यिक अभियान हो यो,’ रिडर्स झापाका अध्यक्ष तथा लेखक उज्ज्वल प्रसाईं भन्छन् । 

 

२०६२–०६३ पछि स्थानीय युवाहरूमा अध्ययन गर्ने संस्कारको विकाससँगै विविध विषयमा अनौपचारिक गफ गर्ने थलोका रूपमा रिडर्स झापाको जन्म भएको हो । राजधानीको ‘प्रभुत्व’ भत्काउनु यो कला–साहित्य उत्सवको उद्देश्य हो— रिडर्स झापाका सदस्य उपाध्यक्ष दामोदर ढुंगेलले बताए । तीनदिने उक्त उत्सवमा साहित्यकार, पत्रकार एवं राजनीतिक विश्लेषकहरूले पाठकहरूसँग प्रत्यक्ष अन्तर्वि्रmया गरेका थिए । ‘काठमाडौबाहिर यस्तो कार्यक्रम सञ्चालन गर्नु अत्यन्त चुनौतीपूर्ण हुन्छ’, रिडर्सका सचिव सौरभ मैनाली भन्छन्, ‘खर्चबर्च जुटाउन समस्या भए पनि स्थानीय व्यवसायी तथा सर्वसाधारणको सहयोग उत्सवका लागि महत्वपूर्ण हुन्छ ।’ 

 

नाटकमा किसानको पीडा

स्थानीय परिवर्तन थिएटरले प्रदर्शन गरेको नाटक ‘सुकुम्वासी राजा’ ले कला साहित्य उत्सवमा रौनक थप्यो । झापामा मात्र पाइने सीमान्तकृत किसान समुदायको पीडादायी कथालाई रंगकर्मी कविता नेपालले नाटकमार्फत चित्रण गरिन् । 

 

युवाहरूले प्रयास गरे हुन्छ, नगरे त्यत्तिकै रहन्छ । काँकरभिट्टाका युवाका कामबाट यो सन्देश पक्कै लिन सकिन्छ । युवा भन्नेबित्तिकै हाम्रो मुलुकमा अहिले कि त अमेरिका यूरोप जाने वा पढ्न नसके मलेसियालगायत अन्य खाडी मुलुक जाने समूह बुझिन्छ । यद्यपि झापाका युवा भने आफू मात्र होइन, आफ्नो समाज, क्षेत्र एवं मुलुकलाई नै वैचारिक बहसमा ल्याउन सफल भएको छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik