• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
बान्तवा राई समुदाय र संस्कृति बजारमा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

बान्तवा राई समुदाय र संस्कृति बजारमा
पुस २, २०७५

अनुसन्धानदाता राजु कुमार राईद्वारा लिखित ‘बान्तवा राई समुदाय र संस्कृति’ सार्वजनिक भएके छ । जमलस्थित राष्ट्रिय नाचघरमा प्रमुख अतिथिका रुपमा उपस्थित प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईद्वारा उक्त कृति सार्वजनिक गरिएको हो । 

प्रदेश नम्बर एकका ओखलढुङ्गा, खोटाङ, भोजपुर, सोलुखुम्बु, इलाम लगायतका विभिन्न जिल्लाको स्थलगत अध्ययन र करिब एक दशकको विस्तृत अनुसन्धान पश्चात यो कृति प्रकाशित गरिएको अनुसन्धाता राईले बताएका छन् । पुस्तकमा किरात इतिहास, किरातको अर्थ, राई शब्दको अर्थ, प्रयोग र बहस, सामाजिक जनजीवन, भाषा, धर्म, नुवाङ्गी पुजालगायतका विविध संस्कृतिबारे उल्लेख गरिएको छ । 

किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको पुस्तकले यस समुदायको सांस्कृतिक सभ्यताको परिचय, अध्ययन तथा अनुसन्धान पद्धति, किराात सौन्दर्यशास्त्र तथा इतिहास, सामाजिक जनजीवन र संघठन, चाडपर्व, भाषा, पूजा आदि सामाजिक विषयमा आधारित यस कृतिले आम पाठकहरूलाई परिवर्तनको विश्वरुपसँग साक्षात्कार गराउने कुरा  समालोचकले बताएका छन् । 

कार्यक्रमममा समाजशास्त्र  केन्द्रीय विभाग, त्रि.वि.का प्रमुख प्रा. डा. तुलसीराम पाण्डे, किरात राई यायोक्खा केन्द्रीय समितिका कार्यवाहक अध्यक्ष, दिवस राई, समाजशास्त्रिय समाज नेपालका अध्यक्ष, प्रा.डा. सन्ध्या बस्नेत, समाजशास्त्र विभाग, पाटन संयुक्त क्याम्पसका विभागीय प्रमुख, राम बहादुर के.सी., लेखक तथा संस्कृति अनुसन्धाता, चन्द्रकुमार हतुवाली, नेपाल कलेज अफ म्यानेजमेन्टका प्राचार्य तथा राइजिङ स्टार स्कुलका प्रिन्सिपल, राम बहादुर अधिकारी, एकेडेमिक बुक सेन्टरका प्रोपाइटर, रविन कार्की, राइजिङ स्टार कलेजको व्यवस्थापन समितिका अध्यक्ष, ज्ञानु श्रेष्ठ, समाजशास्त्री तथा सामाजिक अभियन्ता, कविता राई लगायत सयौाको संख्यामा विशिष्ट शिक्षाविद्, संस्कृतिविद्, साहित्यकार तथा अनुसन्धाताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । 

समुदायको इतिहास, सिद्धान्त, संरचना, संस्कृति, पहिचानका विषयलाई समेटेको प्रा सन्ध्या बस्नेतले प्रस्तुत विषयवस्तुहरु निकै खोजमुलक र ओजमुलक रहेको बताइन् । ’बान्तावाहरुको जीवन र जगतलाई पर्याप्त अनुसन्धान गरिएको छ, समाजशास्त्रका विद्यार्थीहरुका लागि काम लाग्ने गरी सन्दर्भ सामाग्री समेटिएको छ ।’ उनले भनिन्,’लैंगिक पक्षमा विभेदहरु उल्लेख छन् । तर बान्तावा राईहरुले छोरीका लागि विवाह प्रथा र जिम्मेवारीका विषयमा सकरात्मक छन् ।’ 

संस्कृति अध्यता चन्द्रकुमार हतुवालीले पुस्तकले बान्तावा संस्कृति र पहिचान समेटेको बताए । बान्तावा राईका बारेमा फुटकर लेखहरु आए पनि समग्रलाई समेटेर पुस्तकका रुपमा पाठकमाझ ल्याएको छ । जातिविशेष सम्बन्धि लेखिने पुस्तक मध्ये यो पुस्तक सैद्वान्तिक रुपमा मजाले समेटिएको उनले बताए । 

कार्यक्रममा बोल्दै, एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले किरात राईका २८ थर मध्येका बान्तावा थरमा केन्द्रीकृत भएर लेखिएको विमोचित कृतिले एक नम्बर प्रदेशको राई समुदायको संस्कृतिको गहन अध्ययन तथा अनुसन्धान गरेको र यसले प्रदेश नम्बर एकको प्राज्ञिक र बौद्धिक विकासका लागि एउटा नैतिक दवाव समेत सिर्जना गरेको बताएका थिए । मुख्यमन्त्री राईले राष्ट्रले देखेको समृद्धिको सपना पूरा गर्न यस प्रकारका अनुसन्धानात्मक कृति र क्रियाकलापको ठूलो महत्व हुने बताउँदै अनुसन्धाता राईले किरात सौन्दर्यशास्त्र, समुदाय र संस्कृतिका बारेमा गरेको प्राज्ञिक र बौद्धिक योगदानको खुलेरै प्रशंसा गरेका थिए । विमोचन कायृक्रममा बोल्दै मुख्यमन्त्री राईले पुस्तकले प्रदेश नम्बर–१ को पहिचान बोकेको बताए । 

कृति विमोचन पश्चात राई समुदाय र संस्कृतिको बारेमा लेखिएको यो पहिलो पुस्तक भएको विज्ञहरुले बताएका थिए । यस कृतिले नेपाली समाजको बहुसांस्कृतिक पक्षलाई झल्काएको मात्र छैन यसले अन्य समुदाय र संस्कृतिको पनि अध्ययन र अनुसन्धान गर्न उत्प्रेरित गरेको छ । 

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik