• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
क्यान्सर जीवनको अमूल्य अनुभव : मनिषा कोइराला
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

 क्यान्सर जीवनको अमूल्य अनुभव : मनिषा कोइराला
पुस ३, २०७५

 

नेपाली मुलकी बलिउड स्टार मनिषा कोइरालाको बायोग्राफी ‘हिल्ड’ यहि महिना सार्वजनिक हुने भएको छ । राजधानीमा यसै साता गरिएको साक्षात्कार कार्यक्रममा उनले आफूलाई पुस्तक लेख्न निकै सकस भएको बताएकी छन् । बायोग्राफी ‘हिल्ड’ लेखनका क्रममा आफूले निक्कै कठिन भएको उनको अनुभव थियो । 

उनले भनेकी छिन्, ‘भर्खर क्यान्सरबाट रिकभर भएको थिएँ । त्यो समयमा साना–साना कुराहरुलाई डिटेलमा सम्झनुपर्ने भएकाले मलाई निकै कठिन भयो । एउटा त्यस्तो समय पनि आयो, मबाट यो काम हुँदैन भनेर ड्रपआउट गर्ने कन्डिसनमा पुगेको थिएँ ।’ उनले आफ्नो पुस्तकलाई ‘पेनफुल एक्पिरियन्स’को संज्ञा दिदै पुस्तकमा आफ्नो क्यान्सरको यात्रा समावेश भएको बताएकी छन् । 

कोइरालाले क्यान्सर लागेको क्षणलाई एक अमूल्य अनुभवका रुपमा लिएको पनि बताएकी छिन् ।  क्यान्सरपछि जीवनलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको उनको भनाई थियो । जीवनलाई पुन: प्रेम गर्न र आत्मखोजका लागि आफ्ना लागि पाठ भएको उनले बताइन् । 

‘हिल्ड’मा क्यान्सर अगाडिको जीवन संघर्ष र उपलब्धीलाई समावेश नगरेको जानकारी दिँदै उनले भनिन्, ‘सायद क्यान्सरभन्दा अगाडिको जीवन समेटिएको भए अहिले समेटिएको विषय ‘लुज’ हुन्थ्यो भनेर नसमेटेको हुँ । क्यान्सर अगाडिको विषय पनि तयार छ । सायद केही वर्षपछि त्यो आउँछ ।’

‘हिल्ड’को नेपाली अनुवाद पनि आउने कोइरालाले जानकारी दिइन् । नेपाली अनुवाद गरिने पुस्तक बिक्रीबाट प्राप्त हुने रकम क्यान्सर पीडितलाई दिने भन्दै उनले अग्रिम ५ लाख रुपैयाँ पनि उपलब्ध गराएकी छन् । 

पाठेघरको क्यान्सरविरुद्ध मनिषाको संघर्ष समेटिएको पुस्तकको नेपाली संस्करण फाइन प्रिन्टले प्रकाशन गर्दैछ । भारतको पेन्गुइन र्यान्डम हाउसले प्रकाशन गरेको ‘हिल्ड’ नीलम कुमारले लेखेकी हुन् । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik