• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. कला मनोरञ्जन
  3. साहित्य
साहित्य
ससुराको सम्झनामा बुहारीको कृति
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

राधिका अधिकारी

ससुराको सम्झनामा बुहारीको कृति
असार २४, २०७६

एउटा मान्छेले उसको जीवन कालमा विभिन्न नामका सम्बन्धहरू निर्वाह गर्छ । सबै मानिसले सम्पूर्ण सम्बन्धलाई उत्तिकै हार्दिकताका साथ व्यतीत गर्न सक्छन् भन्ने छैन । फेरि नेपाली समाजमा सबैभन्दा जटिल सम्बन्ध भनेको सासू–बुहारी तथा ससुरा–बुहारीको हुने गरेको छ । यी दुईको सम्बन्ध प्राय गुनासाहरू नै बेसी हुने गरेका छन् । पछिल्लो केही समययता सम्बन्धमा सुधार आएको भए पनि केही दशकअघि सासू–ससुरा र बुहारीको सम्बन्ध अत्यधिक औपचारिकतामा टिकेको हुन्थ्यो । 

सम्बन्धहरू औपचारिकतामा चल्ने त्यही समय प्रेमना शर्माकी बुहारी बनेर भित्रिएकी लक्ष्मी पोखरेल भने सामाजिक सोचको विपरित भएर बाँचिन् । उनका ससुराले उनलाई भित्र्याएकै दिने भनेथेँ– ‘आज मेरो घरमा मैले छोरी भित्र्याएको छु ।’ तत्कालीन नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता उनका ससुराकै प्ररणामा लक्ष्मी घरधन्दा भन्दा बाहिर निस्कन सफल भइन् । उतिबेला काकुन व्यवसायी उनका ससुराका कानुनी कागज लेखेर लेखनमा अनुभव बटुलेकी लक्ष्मी पोख्रेलले तिनै ससुराको स्मृतिमा एक कृतिनै सार्वजनिक गरिन् । 

उनले यसैसाता आफ्ना ससुरा प्रेमनाथ शर्माको स्मृतिमा ‘व्यक्ति एक विशेषता अनेक’ शीर्षकको किताव सार्वजनिक गरिन् । उनले लेखेको कितावमा उनका ससुराले व्यक्तित गरेको राजनीतिक जीवन, सामाजिक जीवनका साथै एउटी बुहारीलाई त्यो समय पनि चुलो–चौकोभन्दा बाहिरको सपना देखाएर सामाजिक रूपमा सक्रिय जीवन बाँच्न दिएको प्रेरणालाई लिपिबद्ध गरेकी छिन् । 

अधिकांशले आमाका बारेमा लेखेका छन् । पिताका बारेमा पनि थोरैले मात्र लेख्न भ्याएका छन् । आमा– बुवा र सासूभन्दा पर गएर ससुराका बारेमा साहित्यिक कृति नै प्रकाशन गर्ने नेपाली महिला सम्भवतः लक्ष्मी नै पहिलो भएको धेरैले बताएका छन् । किताव सार्वजनिक कार्यक्रमको मञ्चमा उभिएर ससुरालाई स्मरण गर्दै गर्दा लक्ष्मीका गला पटक पटक अवरुद्ध भएका थए । लक्ष्मीले आँखाभरि आसु पार्दै भनिन्, ‘मैले यो किताव बुवा जीवित रहँदै निकाल्न चाहेको थिएँ, तर उहाँ दुई वर्षअघि बित्नुभयो ।’

उनले ससुराकै प्रेरणाबाट आफू सामाजिक क्षेक्रमा त्रियाशील रहेको पनि स्मरण गरिन । लक्ष्मी विगत दुई दशकदेखि महिला बेचविखन तथा महिला हिंसाका विरुद्ध काम गर्दै आएकी छिन् । ‘महिला सुरक्षा दबाब केन्द्र’मा कार्यरत लक्ष्मीले आफ्ना सासू–ससुराका बारेमा लेख्न अझैं धेरै बाँकी रहेकाले निकट भविष्यमै अर्को किताव प्रकाशन गर्ने बताएकी छिन् । 

पूर्व समामुख  दमननाथ ढुङ्गानाको प्रमुख आथित्य एवं पर्सा मिलन केन्द्र काठमाण्डौंकी अध्यक्ष रत्न लक्ष्मी श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजसेवी कानुन व्यवसायी, राजनितिज्ञ, समाजसेवी साथै अन्य विभिन्न क्षेत्रको व्यत्तिहरूको सहभागिता रहेका थियो । ऊक्त कार्यत्रममा वरिष्ट अधिवक्ता कृष्ण प्रसाद भण्डारी, भू–पूर्व अर्थमन्त्री नेपाली कांग्रेसका नेता महेश आचार्य, प्रजातान्त्रिक अमियन्ता देवेन्द्र नेपाली, वरिष्ट अधिवक्ता हरिहर दाहाल, महिला सुरक्षा दवाव समुहकी अध्यक्ष सावित्री थापा, नेपाल नेत्रज्योति संघका अध्यक्ष डा. तिर्थ मिश्र एवं मोरङ्ग समाजका अध्यक्ष कृष्ण मुरारी कोइरालाले स्व. प्रेमनाथ शर्माले आफ्नो जिवनमा सामाजिक, राजनितिक र कानुनी क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दैलेखिकालाई वधाई तथा शुभकामना प्रदान दिएका थिए । 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
साहित्य
कोरोनाले रोकेका नयाँ पुस्तक

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
लेखकहरू लेख्न भन्दा पढ्नमै व्यस्त

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
गीतकार नेता

कृष्ण आचार्य

वैशाख ८, २०७७

साहित्य
ब्यूँतियो इ-बुकः हिजो के भयो, अब के होला ?

कृष्ण आचार्य

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik