साप्ताहिक संवाददाता
भाद्र १३, २०७१
इन्भेन्सन इन ट्रेडिसन
कलाकार उमेश साहका चित्रहरूको प्रदर्शनी पुल्चोकस्थित पार्क ग्यालरीमा जारी छ। भदौ ६ गते प्रारम्भ भएको उक्त प्रदर्शनी असोज ३१ गतेसम्म चल्नेछ। 'इन्भेन्सन इन ट्रेडिसन' शीर्षकमा भैरहेको प्रदर्शनीमा कलाकार साहले परम्परागत मिथिला कलालाई नौलो स्वरूपमा प्रस्तुत गरेका छन्।