मंसिर ५ गते साप्ताहिकको ब्लोअपमा रविना शाहीले दिएको पोजलाई ७२ प्रतिशत पाठकले एकदम राम्रो भन्ने प्रतिक्रिया दिनुभएको छ । उक्त ब्लोअपलाई राम्रो भन्नेमा ९, सामान्य भन्नेमा ४ तथा मन परेन भन्नेमा १५ प्रतिशतले मत जाहेर गर्नुभएको छ । ९ वटा एसएमएसलाई कम्प्युटरले रिड गरेन । साप्ताहिकको ब्लोअपमा प्रतिक्रिया दिन मोबाइलमा क्द्य टाइप गरेर आफूलाई मन परेको A, B, C वा D मध्ये कुनै एक टाइप गरी ८०८० मा पठाउनुपर्नेछ । सर्वेक्षणमा सहभागी हुनेहरूमध्येबाट गोला प्रक्रियाद्वारा एक जना विजेता छनौट गरी तीन महिनाका लागि नि:शुल्क रूपमा साप्ताहिक उपलब्ध गराइनेछ । गत अंकको ब्लोअप प्रतिक्रियामा सहभागीहरूमध्येबाट मोबाइल नम्बर ९८४७१३३५१२ विजेता हुनुभएको छ ।