साप्ताहिक संवाददाता
भाद्र ६, २०७२
गायिका रेखा शाहले यो वर्षको तीज गीत ‘ब्रत बसें तीजैकोदिनमा...’ तयार पारेकी छिन् । उक्त गीतको म्युजिक भिडियोमा उनी आफैले अभिनेता दिक्पाल कार्कीसँग नृत्य गरेकी छिन् । तस्बीरमा निर्देशक नितिन चन्द दिक्पाल र रेखालाई आवश्यक कुरा सम्झाउँदै छन् ।