साप्ताहिक संवाददाता
मंसिर २५, २०७२
नृत्यमा पारंगत राजीव श्रेष्ठले काठमाडौंमा संगीत स्कुल सञ्चालनमा ल्याएका छन् । नयाँबजारमा श्रेष्ठले श्रीराज इन्टरटेनमेन्ट नामको नृत्य तथा संगीतको प्रशिक्षण दिने स्कुल स्थापना गरेका हुन् ।
म्युजिक भिडियो तथा सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्ने श्रेष्ठले स्थापित संगीतकर्मीमार्फत संगीत कक्षा सञ्चालन गरिने बताएका छन् ।