• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
भूकम्पपीडितहरू सबैको नाममा खाता खोलिएको कुरा सुन्दा खुसी लाग्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

भूकम्पपीडितहरू सबैको नाममा खाता खोलिएको कुरा सुन्दा खुसी लाग्यो
असार २७, २०७३

 

भूकम्पपीडितहरू सबैको नाममा खाता खोलिएको कुरा सुन्दा खुसी लाग्यो । अब उनीहरूले पाउने रकम पनि सहज रूपमा उपलब्ध गराइयोस् । कसैले कुनै झन्झट बेहोर्नु नपरोस् ।

महेश भट्ट

बाराको अमलेखगन्ज वडा नम्बर–९ चकारीमा खानेपानीको चरम अभाव छ । दैनिक जीवन चलाउन पनि सार्‍है समस्या छ । सम्बन्धित निकायले जनताको आवश्यकतालाई ध्यानमा राखी खानेपानीको व्यवस्था मिलाउनुपर्‍यो ।

विवेक स्याङ्बो 

काठमाडौंमा नवीकरण नगरी ४० हजार एनजीओ सञ्चालनमा छन् । जिल्ला प्रशासन कार्यालयले नियमित अनुगमन तथा कडाइ गर्न नसक्दा यस्तो परिणाम आएको हो । अटेर गर्ने संघ–संस्थाहरूलाई खारेजी गर्न ढिलाइ गर्नु हँुदैन ।

स्नेहा राई

हिमाली तथा केही पहाडी क्षेत्रमा जडीबुटी चोरी–निकासी बढेको छ । स्थानीय प्रशासनले यसको नियन्त्रणमा ध्यान दिनु आवश्यक छ । 

देव कँुवर

भूकम्प प्रभावितहरूको नाममा दाताहरूले दिएको रकम कहाँ पुग्यो ? सरकारले कडा निगरानी गर्नुपर्छ । अधिकांश आईएनजीओले भूकम्पप्रभावितहरूभन्दा पनि आफ्नै प्रशासनिक काममा उक्त रकम खर्च गरेको पाइन्छ । नेपालीहरूको दु:ख र अभावमा कसैले खेलबाड नगरिदिए हुन्थ्यो । 

यज्ञराज जोशी

जनताले आफ्नो गाँस कटाएर कर तिर्नुपर्ने तर अर्बौं–खर्बौंको कारोबार गर्ने कम्पनीहरूले कर छल्नु गैरकानुनी एवं लाजमर्दो काम हो । कर छल्ने कसैलाई छुट दिनु हुँदैन ।

विनोद

भूकम्पपछि नेपालमै कामदारहरूको आवश्यकता बढ्दै गएकाले नेपाल सरकारले विदेशमा बस्ने नेपालीहरूलाई फर्काउन प्रयत्न गर्नुपर्छ । कामदारहरूलाई राम्रो पारिश्रमिक एवं सुरक्षा दिने हो भने कोही पनि परदेशमा बसेर पसिना बगाउन चाहँदैनन् । 

शरद कुमार

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik