साप्ताहिक संवाददाता
श्रावण ८, २०७३
मनमा तिमी छौ
नजरमा तिमी छौ
जिन्दगीमा सधै
साथमा तिमी छौ
तिमी छैनौ भने
खाली हुन्छ मन
नजरबाट टाढा हुँदा
आँसु बन्छ झन
सधैं बस मेरो नजिक
ह्दयको स्पन्दन बनी
नयनबाट हट्नु हुन्न
उज्यालो त्यो नानी बनी ।
साप्ताहिक संवाददाता
मनमा तिमी छौ
नजरमा तिमी छौ
जिन्दगीमा सधै
साथमा तिमी छौ
तिमी छैनौ भने
खाली हुन्छ मन
नजरबाट टाढा हुँदा
आँसु बन्छ झन
सधैं बस मेरो नजिक
ह्दयको स्पन्दन बनी
नयनबाट हट्नु हुन्न
उज्यालो त्यो नानी बनी ।
वैशाख ८, २०७७
वैशाख ८, २०७७
वैशाख ८, २०७७