• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो
श्रावण ९, २०७३

पारस शाहको नालीबेली पढ्न पाउँदा खुसी लाग्यो (फ्रन्टपेज : के गर्दैछन् पारस नेपालमा ?) । समग्रमा साप्ताहिक उत्कृष्ट छ ।

नवीन खड्का

साप्ताहिकको नयाँ साज–सज्जा एकदम राम्रो छ । पाठकहरूको चाहनाअनुरूपका सामग्री 

समेट्नुहोला ।

टीकाराम देवकोटा

गजुरियल विश्लेषण एकदमै राम्रो छ । सुबिन भट्टराईको लेख पढेपछि साथीहरूको संगत पनि फेर्न मन लाग्यो । 

सन्तोष चौधरी

सबै लेख ज्ञानवद्र्धक नै छन् । हरेक अंकमा घुम्नलायक ऐतिहासिक पर्यटकीय स्थलहरूका बारेमा पढ्न पाउँदा खुसी लाग्छ । साप्ताहिकमा बलिउड नायिका सनी लियोनीका बारेमा पढ्न पाएर खुसी भएँ ।

भरत खनाल, चितवन, 

भरतपुर– ११, गणेशथान टोल

पैसा हो पैसा (मैदानबाहिर : पेलेको अर्को विवाह) । सबै कुरा पैसामा अडिएको हुन्छ । 

अधुरो जिन्दगी

मिस मेचीको उपाधि जितेकोमा समीक्षाजीलाई बधाई छ (समीक्षाले जितिन् मिस मेचीको उपाधि) । राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा पनि सफलता हात परोस् ।

अतिसा अधिकारी

ठीकै भयो नि (समाचार : औपचारिक डिभोर्स) अब दुवै जना आफ्नो जीवन जिउन स्वतन्त्र भए । 

चाम्लिङग्राम राई

दिलैदेखि लेख्दा यस्तै महसुस हुन्छ (पुस्तक वार्ता : सल्लीपिर लेख्दा धेरै पटक मुटु बटारियो) । भावनामा डुबेर लेखिएका पुस्तकको स्वाद पनि बेग्लै हुन्छ । 

विष्णु केसी

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik