• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
मिस्टर वल्र्डसम्म पुग्नु नै ठूलो कुरा
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

मिस्टर वल्र्डसम्म पुग्नु नै ठूलो कुरा
श्रावण १६, २०७३

यो भएन (खेलकुद : रियो ओलम्पिकमा सात नेपाली) । म्याराथनमा मीरा राईलाई किन सहभागी नबनाइएको ? हामी जान्न चाहन्छौं । जुन खेलाडीबाट सम्भावना छ, उसैको वास्ता छैन ।

सिम राई

अलिसाजी, तपाईंको बाटो खुल्यो (समाचार : पदार्पणको तयारी) । अब आफ्नो क्षमता देखाउने बेला आयो— सफलताको शुभकामना ।

अजय कार्की

नेपाली नारीले अमेरिकाका मानसिक रोगबाट ग्रंसित बालबालिकाहरूलाई चित्रकलाको प्रशिक्षण दिनु ठूलो कुरा हो (सुनिलाको अद्भुत प्रयास) । गर्व गर्न लायक नेपाली संसारभर फैलिएका छन् ।

प्रकाश सापकोटा

साप्ताहिकमा विज्ञापन अलि बढी भयो कि ? पाठकहरूको रुचिका सामग्री तथा स्थायी स्तम्भहरू छुटाउनु भएन । 

डेभिड श्रेष्ठ

लोकसेवा आयोगले वार्षिक कार्यतालिका सार्वजनिक गरेर मात्र भएन (समाचार : लोकसेवा आयोग वार्षिक कार्यतालिका सार्वजनिक) । त्यसअनुरूप काम पनि गर्नुपर्‍यो ।

लक्ष्मण बीसी

मिस्टर वल्र्डसम्म पुग्नु नै ठूलो कुरा हो (मिस्टर वल्र्डमा गणेश) । पिछडिएको देशबाट पनि यति सफलता हासिल गरेकोमा बधाई छ ।

कुलचन्द्र भाट

चलचित्रको चटारोले होला नि (समाचार : भूमिगत भए सौगात र दया) । आफ्नै परिवारका सदस्यहरूसँग भेट्न त मुस्किल छ, अरूसँग भेट्न झन् गार्‍हो भैरहेको होला ।

मिलन सोताङ राई

साप्ताहिकले युवाहरूलाई सर्वाधिक सूचना प्रदान गरी अघि बढ्न प्रेरणा प्रदान गरेको छ । उत्प्रेरणा दिने खालका स्तम्भ अझ बढी भए उत्तम हुने थियो ।

पर्वत स्पर्श, द्रोण कान्छो

नयाँपन, नयाँ विषयवस्तुहरू दिन सकेनन् भने अब गार्‍हो छ (पुन: रोकिए हास्य शृङ्खलाहरू) । अब जमाना धेरै अघि बढिसकेको छ ।

विनोद शर्मा

साप्ताहिकमा थपिएका नयाँ स्तम्भहरू राम्रा लागे । रोचक एवं पठनीय विषयवस्तुहरूलाई निरन्तरता दिनुहोला ।

वसन्त घिमिरे

यो रियालिटी शोले धेरै राम्रा प्रतिभा जन्माओस् (टेलिभिजन : आई क्यान डान्स) । धेरैका लागि यो आफ्नो प्रतिभा देखाउने थलो बनोस् ।

माधव तिवारी

नेपालमा फोरजी ल्याउने तयारी पहिल्यैदेखि भैरहेको थियो (फोरजीको तयारी) । छिट्टै यसको सेवा–सुविधा उपभोग गर्न पाइयोस् । 

सुनिल भट्टराई

 

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik