साप्ताहिक संवाददाता
पुस १, २०७३
रक समूह १९७४ एडीबाट अलग भएका गायक एडरिन प्रधानले आफ्नै समूह गठन गरेका छन् । ‘एडरिन एण्ड फ्रेण्डज’ नामाकरण गरिएको उक्त समूहले आज शुक्रबार साँझ आफ्नो सांगीतिक प्रस्तुति दिदैंछ ।
कार्यक्रम : ए म्युजिकल नाइट विद एडरिन एण्ड फ्रेण्डज स्थान : गेष्ट्रो पब, विश्वज्योति मल, जमल मिति : पुष १ गते, शुक्रबार (आज) समय : दिउँसो ३ बजेदेखि राति ११ बजेसम्म
प्रवेश शुल्क : प्रतिव्यक्ति रु. ३ सय