घुमघाम
दुश्चिन्तामा दोहोरी साँझ
कास्कीमा दोहोरी साँझमा मात्र १७ करोडभन्दा बढीको लगानी रहेको लोकदो होरी रेस्टुराँ व्यवसायी संघ पोखराका अध्यक्ष जीवन गुरुङले बताए ।
चैत्र ३०, २०७६
कास्कीमा दोहोरी साँझमा मात्र १७ करोडभन्दा बढीको लगानी रहेको लोकदो होरी रेस्टुराँ व्यवसायी संघ पोखराका अध्यक्ष जीवन गुरुङले बताए ।
भ्रमण वर्षलाई लक्ष्यित गरेर थपिएका होटल तथा रिसोर्टको लगानी डुब्ने व्यवसायीको चिन्ता ।
पिटर गोर्गईको जन्म अमेरिकाको पेन्सिलभेनियामा भएको हो । उनी २८ वर्षका भए । उनी अहिले पोखरामा छन् । घुम्न आएका उनी लकडाउनका कारण पोखराको लेकसाइडमा रोकिए । उनलाई गीत गाउन, गीतार बजाउन र दौडमा रुचि छ । उनी फेवा किनारामा पुगेर गीतार बजाउँदै, गीत गाउँछन् ।
धरानमा जिपलाइनको सुरुवात भएको छ । ६ सय ५० मिटर लम्बाइको उक्त जिपलाइन ३ करोड रुपैयाँ लगानीमा निर्माण भएको हो । धरान–४ भेडेटारबाट देवीथानसम्म जिपलाइन चल्ने सञ्चालकले जनाएका छन् ।
फागुन ३० मा नगरकोटस्थित होटल कन्ट्रि भिल्लामा ‘आर्टिस्ट नेपाल फेसन रनवे एण्ड म्युजिकल नाईट’ शीर्षकको फेसन शोसहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना हुँदैछ ।
आज १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डे । माया गर्ने जोडीहरूका लागि एउटा विशेष दिन । भ्यालेन्टाइन डेको दिन प्रेमको प्रस्ताव राख्ने मात्र होइन मायामा रमाइरहेका जोडीहरूले पनि सेलिब्रेट गर्ने दिनका रूपमा परिचित छ । एक प्रकारको उत्सवकै रूपमा मनाइने यो दिनका लागि आज काठमाडौंसहित देशका प्रमुख सहरमा रमाइला कार्यक्रमहरू आयोजना गरिँदैछ ।
पछिल्लो समय प्रेम दिवसलाई नेपालमा विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिएको छ । प्रेममा रहेका युवा–युवतीले आफ्नै तरिकाले प्रेम दिवस मनाउने गरेका छन् ।अब प्रेम गर्नेहरुले मात्रै होईन् विभिन्न संस्थाहरुले पनि प्रेम दिवस लक्षित विविध कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् । प्रेम दिवसलाई लक्षित गरि पर्यटकीय नगरी सौराहामा मङ्गलबारदेखि ‘खाना महोत्सव’ हुने भएको छ ।
गायिका तारादेवीको चर्चित ‘साँगुरी पारी नि हौ, त्यो धारापानी’ बोलको गीतको उद्गम स्थान धारापानी गाउँका स्थानीय शनिबार अनौठो मान्दै दृश्य नियाल्दै थिए । उक्त गाउँमा एकै दिन ३ सयभन्दा बढीले पैदलयात्रा (हाइकिङ) गरेका छन् ।
‘म:म भन्नुस्, मोमो भन्नुस् वा म:मचा, सहरका बाल–वृद्ध, युवा–युवती र महिला–पुरुष– सबैको पहिलो प्राथमिकतामा पर्ने त म:म नै हो । ’
साइपाल, अपी नाम्पा हिमालमुनिको रमणीय मध्यपहाडी क्षेत्रका नदी नाला, रीतिरिवाज अनि विभिन्न शक्तिपीठमा लाग्ने मेला–जात्राले थातथलो छोडेर अन्यत्र बसोबास गर्नेहरूलाई बर्सेनि घर फर्काइरहेको हुन्छ । दार्चुलाको व्यास गर्खाका शौका समुदायको परम्परागत मौलिक संस्कृतिदेखि तराईका कैलाली र कञ्चनपुरका थारु समुदायको चाडपर्व अनि पहिरन र खानपानको आफ्नै विशेष महत्त्व छ ।
भूगोल, संस्कृति, रहनसहन र जातीय विविधतालाई समेट्न प्रदेश ५ सरकारले प्रदेशलाई ‘मिनी नेपाल’को संज्ञा दिएको छ । समृद्धिको आधार पर्यटनलाई मानिएको छ । स्थलमार्गबाट मुलुकमा सबैभन्दा धेरै पर्यटक भित्रिने रुपन्देहीको बेलहिया नाका छ ।
त्रेतायुगका राजा जनकको राजधानी रहेको जनकपुरमा सीताको मुगलशैलीको आलिशान मन्दिरदेखि मिथिला पेन्टिङ प्रदेश २ का मुख्य आकर्षणका रूपमा रहेका छन् ।
सगरमाथादेखि कञ्चनजंघासम्मको हिमशृंखला शिरमा बोकेको यो प्रदेशको पहाडी इलाकामा प्रकृतिको अतुलनीय छटा समाहित छ ।
अहिलेको भौतिक पूर्वाधार, खासगरेर हवाइ र सडक यातायात, को अपर्याप्त स्थितिले यो लक्ष्य पूरा हुन दिँदैन कि भन्ने आशंका छँदैछ । तोकिएको राष्ट्रिय लक्ष्य पूरा हुन सक्यो भने त्यो सबै नेपालीका लागि सुखद हुने निश्चित छ ।
अहिले भने चलचित्रकर्मीको ध्यान पोखराबाट पर हिमालपारिको जिल्ला मुस्ताङ पुग्न थालेको छ । मुस्ताङले स्वदेशीमात्र नभई विदेशी चलचित्रकर्मीहरूलाई पनि तानेको छ । बलिउड अभिनेता अमिताभ बच्चन तथा अभिनेत्री श्रीदेवी अभिनीत चलचित्र ‘खुदागवाह’ एवं भोजपुरी स्टार दिनेशलाल यादव निरहुआ अभिनीत ‘शेर ए हिन्दुस्तान’ को छायांकन मुस्ताङमै गरिएको थियो ।
पुलिसले सुमनलाई लछार–पछार गर्दै चुटेपछि समारोहको रमाइलोमा मन खिस्रिक्क भयो । हात नचलाई कुरा गर्नै नचाहने हाम्रा पुलिस दाजुभाइको सामाजिक संस्कार नै कुटपिट हो कि आफूलाई मन नपर्नेबित्तिकै धुस्नु चुटान गर्नैपर्ने पेसागत प्रवृत्ति हो ? यो प्रश्नको जवाफ आउला भन्ने आशा छैन ।
रमाइलो बजार । पहिले कान्तिपुरको पूर्वी छेउमा पर्ने यो बजार अहिले व्यावसायिक समृद्धिको केन्द्र बनेको छ । बानेश्वर–बत्तीसपुतलीका रैथानेहरू यहाँबाट पलायन भइसकेका छन् । पुरानो समयको केही बाँकी छैन । सबै नयाँ छ र पनि मानिसलाई नयाँकै खोजी छ ।
बुटवलको मिलन चोकमा खुलेको ‘गुगल फुडल्यान्ड’ पारखीहरूका लागि एउटा उत्कृष्ट गन्तव्य सावित हुँदै गएको छ । व्यस्त औद्योगिक शहर बुटवलको मिलन चोकमा अत्याधुनिक प्रविधि तथा गुणस्तरीय सेवा सुविधाले सु–सम्पन्न गुगल फुडल्यान्ड स्वेदेशी तथा विदेशीहरूलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा सञ्चालनमा ल्याइएको छ ।
पर्यटनका लागि संसार प्रसिद्ध सहरमा पर्यटकहरूको आगमन निश्चय पनि राम्रो कुरा हो । तर, पोखराको पर्यावरणको सुरक्षाका लागि अलिकति पनि काम भएको छैन । फेवाको स्वरूप खुम्चिदैछ । जलकुम्भीको प्रकोप कुनै पनि बेला बढ्न सक्छ ।