• कभरस्टोरी
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप
  • कभरस्टोरी(current)
    • रिपोर्ट
    • टिप्पणी
    • वार्ता
  • जीवनशैली(current)
    • विज्ञान प्रविधि
    • स्वास्थ्य
    • करिअर
    • घुमघाम
    • फेसन
  • मल्टिमिडिया(current)
    • फोटोस्टोरी
    • भिडियो
    • पोडकास्ट
  • कला मनोरञ्जन(current)
    • सिनेमा
    • सङ्गीत
    • साहित्य
    • थिएटर
    • ललितकला
    • सेलिब्रेटी
    • गसिप
  • खेलकुद(current)
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • क्रिकेट
    • फुटबल
  • प्रोफाइल(current)
    • वाह ! जिन्दगी
    • ती युवा
    • किशोर छँदा
    • स्मृति लेख
  • समाज(current)
    • शिक्षा
    • संस्कृति
    • इतिहास
    • प्रवास
    • अन्तर्राष्ट्रिय
    • सहर
    • अर्थ
    • खानपिन
  • ब्लोअप(current)
  • थप
    • अभिमत/विचार
    • अन्तरवार्ता
    • समाचार
    • कार्टुन
    • ब्लग
    • इपेपर
    • अर्काइभ
  1. होम
  2. अभिमत/विचार
अभिमत/विचार
तपाईंलाई सबैभन्दा दिक्क बनाउने कुरा के हो ?
  • फेसबुकमा शेर गरौ
  • ट्वीटरमा शेर गरौ
  • मेल गरौ

साप्ताहिक संवाददाता

तपाईंलाई सबैभन्दा दिक्क बनाउने कुरा के हो ?
पुस १४, २०७३

 

सोच सकारात्मक हुनुपर्छ दिक्क भन्ने कुरै हुँदैन । 

ईश्वर शाही ठकुरी 

काठमाडौंको सडक । अति नै धुलो, मास्क र चस्माले नि नधान्ने ।

कमल कार्की

नेपालका खुरापाती नेताहरूको राजनीति ।

मदन गुरुङ

मन्त्रीका बकम्फुसे भाषण ।

बिपेन्द्र कार्की

हाम्रा नेताको भाषण र काम गर्ने शैली ।

जयराम खड्का

ठूला नेताहरूको गफ ।

चन्द्र

नेपालको अहिलेको राजनीति र राजनीतिज्ञ ।

जीवन

गाडी चढेर यात्रा गर्यो बाइकवालाहरूले बाटो छेकेर ओभरटेक गर्दा दिक्क लाग्छ । आफैंले बाइक चलाको बेलाचाहिँ माइक्रोबसहरूले पेलेको देख्दा दिक्क लाग्छ ।

हर्ष

यो प्रश्न देखेरै दिक्क लाग्यो हजुर मलाई त ।

राज अधिकारी

हाम्रा नेताको भाषण र काम गर्ने शैली ।

जयराम

नेपाली राजनीति ।

दीपेन्द्र काफ्ले

काठमाडौंको कोलाहल, सवारीसाधनको चाप तथा धुलो–मैलो ।

कबीन्द्र

प्रधानमन्त्री फेरिने चलन ।

बुद्धिमान

नेपालका नेता तथा तिनका हनुमान देखेर दिक्क लाग्छ ।

दीपक पौडेल

नेताहरूको दही चिउरे बानी ।

डिल्ली पाण्डे

नेताको बोली खासगरी कथित ठूला भनाउँदाहरूको बोली ।

झबीन्द्र 

पैसा 

मदन

लोडसेडिङ, बन्द र हड्ताल ।

कान्छो छोरो

गफ लगाउने ठूटे नेता ।

सन्तोष लुइँटेल

नेपालको राजनीति र अशान्ति ।

पृथीलाल मगर

यो आफैंमा भर पर्ने कुरा हो । 

सूर्यबाबु

नुहाइसकेपछि कपडा धुने चक्करले गर्दा नुहाउने दिन पनि लम्बिन्छ, यसमै दिक्क लाग्छ ।

राजकुमार पौडेल

नकारात्मक सोच्यो भने जेमा पनि दिक्क लाग्छ ।

निराजन

१० वर्षे जनयुद्ध लडेका अनि दुईचोटी प्रधानमन्त्री बनेका व्यक्तिसँग ३ तोला सुन मात्र सम्पत्ति छ भनेर तथ्यहीन समाचार छाप्ने नेपाली मिडियादेखि दिक्क लाग्छ । सकिन्छ भने उनको सम्पत्ति खोजीनीति गर्नु नि !

उज्जन श्रेष्ठ

आज–भोलि त प्रचण्डका विचारहरू सुनेर दिक्क लाग्छ ।

रिजन खड्का

आजकालका केटीहरूको पारा देखेर ।

विश्व क्षेत्री

ट्विटेहरूको राजनीति देखेर ।

रुथ तिवारी

नेपालको राजनीति र यहाँका नियम कानुन देखेर दिक्क लाग्छ ।

अस्मिता मगर

जब कानमा नारायण गोपालको गीत बजिरहेको हुन्छ, त्यति बेलै गाडीको ड्राइभरले ठूलो आवाजमा हिन्दी गीत बजाउँछ । त्यतिबेला सारै दिक्क लाग्छ ।

मेटलहेड

प्रतिक्रिया
हाम्रो छनोट
कोभिड–१९ को जोखिम मुल्यांकन गर्ने बिधि (कोभिरा) सार्वजनिक
गर्भवती वा सुत्केरीको स्वास्थ्यमा समस्या देखिए के गर्ने ?
निर्मातासँग कलाकारको गुनासोः काम गराउने, अनि हराउने ?
राइडरलाई रोजीरोटीकै समस्या
सधैँ सडकमा
सम्बन्धित
अभिमत/विचार
सङ्गीतबाट ध्यान

सिर्जना दुवाल श्रेष्ठ

वैशाख ८, २०७७

अभिमत/विचार
स्वप्नदेखि परम् मुक्तिसम्मः निद्राको भूमिगत चक्रीय यात्रा

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

अभिमत/विचार
के विकल्प बन्न सक्छ अनलाइन कक्षा ?

प्रा. डा. सुमनराज ताम्राकार

वैशाख ८, २०७७

अभिमत/विचार
निद्राको समादरः स्वास्थ्यको आधार

स्वामी आनन्द अर्हत

वैशाख ८, २०७७

कभरस्टोरी

  • रिपोर्ट
  • टिप्पणी
  • वार्ता

जीवनशैली

  • विज्ञान प्रविधि
  • स्वास्थ्य
  • करिअर
  • घुमघाम
  • फेसन

मल्टिमिडिया

  • फोटोस्टोरी
  • भिडियो
  • पोडकास्ट

कला मनोरञ्जन

  • सिनेमा
  • सङ्गीत
  • साहित्य
  • थिएटर
  • ललितकला
  • सेलिब्रेटी
  • गसिप

खेलकुद

  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • क्रिकेट
  • फुटबल

प्रोफाइल

  • वाह ! जिन्दगी
  • ती युवा
  • किशोर छँदा
  • स्मृति लेख

समाज

  • शिक्षा
  • संस्कृति
  • इतिहास
  • प्रवास
  • अन्तर्राष्ट्रिय
  • सहर
  • अर्थ
  • खानपिन

थप

  • ब्लोअप
  • अभिमत/विचार
  • अन्तरवार्ता
  • समाचार
  • कार्टुन
  • ब्लग
  • इपेपर
  • अर्काइभ

हामीलाई खोज्नुहोस्

हाम्रा अन्य प्रकाशनहरु

  • ekantipur
  • Kantipur TV
  • Radio Kantipur
  • The Kathmandu Post
  • Nepal
  • Nari

विज्ञापन

छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»

Copyright © Saptahik