साप्ताहिक संवाददाता
वैशाख १५, २०७४
साथीहरू भेट्ने थलोका रूपमा परिभाषित गरिएको अमिगो क्याफे एन्ड लाउञ्जको आज शुक्रबार विशेष कार्यक्रमसहित ग्य्रान्ड ओपनिङ गरिँदैछ ।
स्थान : नयाँ बानेश्वर
समय : साँझ ८ बजे
आकर्षण : लाइभ म्युजिक तथा डान्स पार्टी ।
मि कु लाइभ
मिकु काठमाडौंको लोक समकालीन संगीत प्रस्तुत गर्ने एक समूह हो । जसले परम्परागत बाजाहरुका साथ संगीत र कवितालाई मिश्रण गरेर प्रस्तुति दिने गरेको छ ।
मिति : वैशाख १५ गते, शुक्रबार
स्थान : क्याफे आमु, कृष्णगल्ली, ललितपुर
समय : साँझ ६ बजे ।