साप्ताहिक संवाददाता
वैशाख २२, २०७४
रसियन लेडी डिजे कातुशा स्पोबोडाले आज शुक्रबार काठमाडौंका पार्टीप्रेमीहरूलाई मध्यरातसम्म नचाउने छिन् । रसिया र चीनमा यी डिजेले आफ्ना गीत तथा अन्य संगीत मिक्स गरेर विभिन्न पार्टी सञ्चालन गर्दै आएकी छिन् ।
स्थान : द भिक्ट्री लाउञ्ज, दरबार मार्ग
समय : साँझ ७ बजेदेखि